वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सीपीएलको खेलाडी ड्राफ्ट आज हुँदैछ । आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज साँझ नेपाली समय अनुसार पौने ८ बजे लण्डनमा खेलाडी ड्राफ्ट हुन लागेको हो । सीपीएलको ड्राफ्टमा यस पटक चार नेपाली खेलाडी सूचीमा परेका छन् । यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ विदेशी खेलाडीले स्थान बनाएका छन् […]
भद्रपुर । झापा जिल्लास्तरीय ११औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले स्थानीय तह र जिल्लास्तरीय छनौट प्रतियोगिताको मिति तय गरेको छ । मंगलबार समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले जिससबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै सञ्चालन हुने क्रिकेट र फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ रकम […]
विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका बीच प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरे । स्थानीय डामोलाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन भएको हो । प्रमुख अतिथि कार्कीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर फुटबल […]
हल्दिबारी । हल्दिवारी गाउँपालिकामा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आजदेखि सरु गरिएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा स्थानीयस्तरबाट खेलकुदमा अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको जनाइएको । गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको उद्घाटन खेलमा जनप्रतिनिधि ११ लाई कर्मचारी ११ ले २—० […]
मेचीनगर । आधुनिक र प्रविधिमैत्री रेफ्री उत्पादन गर्ने उद्देश्यले १ नम्बर प्रदेश स्तरीय रेफ्री प्रशिक्षण आइतबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना तथा झापा जिल्ला फुटबल संघको संयोजनमा ११ गतेसम्म चल्ने सो प्रशिक्षणमा १ नम्बर प्रदेशभरिका १० वटा जिल्लाबाट ३ महिलासहित ३३ जना सहभागी छन् । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा […]
चितवन । नारायणगढमा जारी भरतपुर गोल्डकपको उपाधिका लागि झापा–११ र संकटा क्लब आमनेसामने हुँदैछन्। खेल आज अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ। संकटाले सेमिफाइनलमा घरेलु टिम चितवनझ११ लाई ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। उता, झापाले .११ भने सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। नारायणगढको […]
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन अब १३ दिन मात्र बाँकी छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप करीब ४६ दिनसम्म चल्नेछ । ११ स्थानमा सञ्चालन हुने विश्वकपमा लिग चरणअन्तगर्त ४५ खेल हुनेछन् । जेठ १६ गतेबाट सञ्चालन हुने लिगको उपाधि भिडन्त असार २९ गते हुनेछ । […]
दमक । दमक नगरपालिका वडानम्वर १० का खेलाडी तथा खेलकुद संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको भेलाले खेलकुद विकास वडा समिति गठन गरेको छ । वडानम्वर १० का वडाअध्यक्ष बोधराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले खेलकुद विकास वडा समिति गठन गरेको हो । दमक नगर खेलकुद विकास समितिको कोषाध्यक्ष इन्दु न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय खेलकुद समिति गठन […]
मेचीनगर । तीनवटा खेल विधामा सहायक कोचको ६ हप्ते प्रशिक्षणका लागि भारत जाने तयारी गरेका ७ जना नेपाली खेलाडीहरुलाई आइतबार काँकरभिट्टामा विदाई गरिएको छ । फुटबल, ह्याण्डबल र एथ्लेटिक्समा प्रशिक्षण लिन भारत जान लागेका उनीहरुलाई विदाई गरिएको हो । विदाई हुने खेलाडीहरुमा एथ्लेटिक्सतर्फ मोहनराज शाही, फुटबलतर्फ प्रज्ज्वल सिंह शिवा, मनिष तिम्सिना, लक्ष्मी श्रेष्ठ र देवु […]
भद्रपुर । उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । मेची रङ्गशालामा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले गरे । प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि पोर्तेल, झापा उद्योग संघका अध्यक्ष […]