Sajhamanch Archive

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश.

काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१ गोलको अन्तरले हराउँदै संकटा सेमीफाइनलमा पुगेको हो । खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । डि […]

मेची नेत्रालय मेचीनगर गोल्डकपः ललितपुरलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on मेची नेत्रालय मेचीनगर गोल्डकपः ललितपुरलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश.

काँकरभिट्टा । धरान फुटबल क्लब झापाको मेचीनगरमा जारी मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करणको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा स्पर्धी च्यासल युथ क्लब ललितपुरलाई १ शुन्य गोलले पराजित गदैं धरानले क्वाटरफाइनलको यात्रा तय गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । विदेशी खेलाडीसहित मैदान छिरेका […]

विदेशी टोली क्याम्बरुनलाई हराउँदै काँकरभिट्टा अघिल्लो चरणमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on विदेशी टोली क्याम्बरुनलाई हराउँदै काँकरभिट्टा अघिल्लो चरणमा प्रवेश.

काँकडभिटा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक मेचीनेत्रालय काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र […]

उद्घाटन खेल मेची नेत्रालय काँकरभिट्टा एफसी झापा र क्यामरुनको दाउफिन्स एफसीबीच हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on उद्घाटन खेल मेची नेत्रालय काँकरभिट्टा एफसी झापा र क्यामरुनको दाउफिन्स एफसीबीच हुने.

काँकरभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करण भोली विहीबारबाट शुरु हुदैंछ । काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने छन् । उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाउफिन्स एफसीबीच हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ भने संरक्षकको […]

रात्रिकालीन फुटबलः मुनालले बिर्तामोडलाई हरायो

Published: in खेलकुद by . Leave a Comment on रात्रिकालीन फुटबलः मुनालले बिर्तामोडलाई हरायो.

भद्रपुर । भद्रपुरमा जारी रात्रिकालीन भद्रपुर गोल्डकप प्रतियोगिताको सेमीफाइनलका समिकरण पूरा भएको छ । मंगलबार बेलुकी मुनाल क्लव चन्द्रगढी र युनाइटेड फुटबल क्लव बिर्तामोडबीच सम्पन्न खेलसँगै सेमीफाइनल समिकरण पूरा भएको हो । मंगलबारको खेलमा १–० गोलअन्तरले बिर्तामोडलाई पाखा लगाउँदै मुनाल सेमीफाइनमा प्रवेश गरेको छ । खेलको ६०औं मिनेटमा स्ट्राइकर राजिन सुब्बाले डी–बक्सभित्र हेडमार्फत गोल गर्दै […]

सर्वाधिक राशीको भलिबल प्रतियोगिता ताप्लेजुङमा हुँदै

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वाधिक राशीको भलिबल प्रतियोगिता ताप्लेजुङमा हुँदै.

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेपालकै सबैभन्दा धेरै राशीको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवम् सांसद योगेश भट्टराईको उपस्थितीमा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमलाई नगद तीन लाख ५१ हजार […]

मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने 

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने .

मेचीनगर । यही वैशाख १२ गतेदेखि हुने मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण सम्पन्न गर्न मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आग्रह गरेका छन् । गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । झापाको मेचीनगरमा आज आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले यस्तो आग्रह गरेका हुन् । […]

काँधको हड्डी बाहिर निस्कियो तर, राजुले जितिरहे स्वर्ण

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँधको हड्डी बाहिर निस्कियो तर, राजुले जितिरहे स्वर्ण.

नेपालगञ्ज । नेपालमा जिम्न्यास्टिक खेल खासै फष्टाएको छैन । नखेलिने भने होइन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने जिम्न्यास्टिक खेलाडी राजु राईले सबैलाई चकित पाएका छन् । एपीएफका उदीयमान खेलाडी राईले सात स्वर्ण र एक रजत पदक जित्दै सबैलाई चकित बनाएका हुन् । सोमबार सम्पन्न खेलमा राजुले पुरुषको एक स्पर्धाबाहेक सबैमा स्वर्ण पदक जिते । […]

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु प्रहरीद्धारा पक्राउ

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु प्रहरीद्धारा पक्राउ.

रोल्पा । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो । यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि […]

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत:पुरुष फुटबलमा एपिएफ विजयी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत:पुरुष फुटबलमा एपिएफ विजयी.

नेपालगञ्ज ।आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपिएफ विजयी भएको छ । एपिएफको तेस्रो खेलमा यो दोस्रो जित हो । २–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपिएफले शनिबार बिहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ । गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । गण्डकीका टीकाराज […]