Sajhamanch Archive

आठौँ राष्ट्रिय खेलकुद स् खेलाडीलाई चाउचाउको भर

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आठौँ राष्ट्रिय खेलकुद स् खेलाडीलाई चाउचाउको भर.

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत्: सशस्त्र प्रहरीको दोहोरो जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत्: सशस्त्र प्रहरीको दोहोरो जित.

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ । शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई २५–४, २५–९ र २५–१० को सोझो सेटमा पराजित गर्‍यो । शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर–३ ले प्रदेश नम्बर–२ माथि २५–९, २५–७ र २५–१३ को जित निकाल्यो । प्रदेश–३ […]

हक्कीमा पुलिस – आर्मी, प्रदेश ५ र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हक्कीमा पुलिस – आर्मी, प्रदेश ५ र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश.

बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको खेलमा प्रदेश २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमिफाइनलमा प्रवेश गरेको […]

बेंग्लोरका कप्तान विराट कोहली परे कारबाहीमा

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बेंग्लोरका कप्तान विराट कोहली परे कारबाहीमा.

काठमाडौँ ।रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । आईपीएलमा लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो । तर उक्त खेलमा जित हात पारे पनि कप्तान कोहलीले भने कारबाहीमा भोग्नु परेको छ । लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार […]

सिंगापुरलाई नेपालले २१७ रनले हरायो

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिंगापुरलाई नेपालले २१७ रनले हरायो.

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा सिगांपुरविरुद्ध २ सय १७ रनको जित निकालेको छ । २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा ६५ रनमा अलआउट भएपछि नेपालले २ सय १७ रनको सहज जित निकालेको हो । नेपालको जितमा कप्तान रोहित कुमार पोडेलले अर्धशतकीय […]

विहीवारदेखि मेची रंगशालामा ‘तेस्रो सिभीसी भेट्रान कप’

Published: in खेलकुद by . Leave a Comment on विहीवारदेखि मेची रंगशालामा ‘तेस्रो सिभीसी भेट्रान कप’.

भद्रपुर । मेची रंगशाला भद्रपुरमा विहीवारदेखि ‘तेस्रो सिभीसी भेट्रान कप’ फुटबल नकआउट प्रतियोगिता हँुदैछ । सिभीसी क्वल चन्द्रगढीले नयाँ बर्ष २०७६ को अवसरमा भेट्रान फुटबल नकआउट प्रतियोगिता गर्न लागेको हो । बैशाख ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता जिल्लाभरका ९ र मोरङको एउटा गरी १० वटा भेट्रान क्लवले सहभागिता जनाउने भएको छ । भद्रपुर नगरपालिकाका […]

हक्की खेलाडी विदाई

Published: in खेलकुद by . Leave a Comment on हक्की खेलाडी विदाई.

काँकारभिट्टा । हक्की खेलको एक नम्बर प्रदेशस्तरीय पुरुष खेलाडीहरुलाई सोमबार एक कार्यक्रमकाबीच विदाई गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने उक्त खेल विधाका खेलाडीलाई काँकरभिट्टामा कार्यक्रम गरी विदाई गरिएको हो । जिल्लास्तरीय प्रतियोगिताबाट छनोट हुँदै प्रदेशस्तरीय प्रतियोगितामा भाग लिई छानिएका १८ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । बाँकेको सदरमुकाम नेपालगञ्जमा चैत २७ […]

दिल्लीको खेल आज, सन्दीप टिममा पर्ने सम्भावना

Published: in खेलकुद, टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on दिल्लीको खेल आज, सन्दीप टिममा पर्ने सम्भावना.

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ । बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने […]

शिवसताक्षीको दूधे स्थानीयतह स्तरीय भलिबल प्रतियोगिता हुने

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीको दूधे स्थानीयतह स्तरीय भलिबल प्रतियोगिता हुने.

दूधे । शिबसताक्षीको दूधेमा भलिबल स्थानीयतह स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीको दूधे रंगशालामा आगामी बैशाख ३ गतेदेखि भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । शिवसताक्षी भलिबल क्लब र सतासीधाम जेसीजको संयुक्त आयोजनामा बैशाख ३ गतेदेखि ७ गतेसम्म प्रतियोगिता संचालन हुने बताइएको छ । पर्यटन र संस्कृतिको प्रचुर संभावना रहेको […]

राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने.

काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन्। प्रदेश-५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ। उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम […]