Sajhamanch Archive

वर्षाका कारण खेल रद्ध,विराटनगर र धनगढीले अंक बाँडे

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on वर्षाका कारण खेल रद्ध,विराटनगर र धनगढीले अंक बाँडे.

काठमाडौं । धनगढी प्रिमियर लिगको जारी संस्करणको नवौं खेल वर्षाका कारण रद्ध गरिएको छ । शनिबार विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबिच खेल हुने तय भए पनि मैदान हिलो भएपछि दुबै टिमले एक , एक अंक बाँडे। शुक्रबार परेको पानीका कारण मैदान पुर्णरुपमा खेल्न अयोग्य बन्दा दुबै टिम अंक बाँडन बाभ्य भए। अंक बाडेंसँगै काठमाडौंले तीन […]

लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै.

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस्ले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा फोर्सिनानेलाई ३–० गोलले हराउँदै युभेन्ट्सले लिग तालिकामा १४ अंकको अग्रता लिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टस्का लागि पाउलो डिबाला, लियोनार्डो कानुकी र क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् । जितपछि युभेन्टस्को २४ खेलबाट ६६ अंक भएको […]

छात्र भलिबल प्रतियोगिताको उपाधि होटल म्यानेजमेन्टको पोल्टामा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on छात्र भलिबल प्रतियोगिताको उपाधि होटल म्यानेजमेन्टको पोल्टामा.

भद्रपुर । भद्रपुर ७ स्थित एमरल्ड एकाडेमीमा सम्पन्न अन्तर कक्षा छात्र भलिबल प्रतियोगिताको उपाधि होटल म्यानेजमेन्ट कक्षा १२ ले जित्न सफल भएको छ । वार्षिक खेल तालिका अन्तरर्गत ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रातर्फ कक्षा १२ विज्ञान संकायले उपाधि उचाल्न सफल भयो भने व्यवस्थापन संकाय कक्षा ११ उपविजेतामा चित्त बुझाउन बाध्य भयो । यस्तै छात्रतर्फ व्यवस्थापन […]

नकआउट भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ को पोल्टामा

Published: in खेलकुद by . Leave a Comment on नकआउट भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ को पोल्टामा.

मेचीनगर । प्रथम विर्तामोड नगरस्तरीय अन्तर वडा नकआउट पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । विराट बहुदेश्यीय सहकारी संस्थाले आयोजना गरेको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा प्रतिष्पर्धी वडा नम्बर १० पराजित भएको हो । नगरका १० वटा वडा सहभागी प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १० लाई २०–२५, १७–२५ र १४–२५ […]

हिरो गोल्डकप : कप्तान विनाको नेपाली टोलीले इरानलाई हरायो

Published: in खेलकुद by . Leave a Comment on हिरो गोल्डकप : कप्तान विनाको नेपाली टोलीले इरानलाई हरायो.

काठमाडौं  । नेपाली महिला फुटबल टोली भारतमा जारी हिरो महिला गोल्डकपको अघिल्लो चरणमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलले हराउँदै नेपाल फाइनल नजिक पुगेको हो । महिला फुटबलमा शिर्ष वरियातामा रहेको इरानमाथि कप्तान नेरु थापा विना खेलेको नेपाल हावी भएको हो । बुधबार भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपालले इरान विरुद्ध उत्कृष्ट […]

तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपः दमक लखनपुर भेट्रान बिजयी

Published: in खेलकुद by . Leave a Comment on तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपः दमक लखनपुर भेट्रान बिजयी.

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा भइरहेको तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप अन्तरगत बुधबारको खेलमा दमक लखनपुर भेट्रान फुटबल क्लब बिजयी भएको छ । लक्ष्मीपुर भेट्रान फुटबल टिम र दमक लखनपुर भेट्रान फुटबल क्लब बीच बुधबार भएको खेलमा शून्यका विरुद्ध एक गोल गर्दै दमक लखनपुर भेट्रान फुटबल क्लब बिजयी भएको हो । […]

धनगढी प्रिमियर लिग : काठमाण्डौले महेन्द्रनगरलाई दियो १३६ रनको लक्ष्य

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on धनगढी प्रिमियर लिग : काठमाण्डौले महेन्द्रनगरलाई दियो १३६ रनको लक्ष्य.

धनगढी प्रिमियर लिग अन्तर्गत काठमाण्डौ गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३६ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनाए । आज पनि कमजोर सुरुवात गरेको काठमाणडौ आठ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उनका दुवै ओपन गौरव तमोर एक […]

राष्ट्रिय हक्की प्रतियोगिताः फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेश

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय हक्की प्रतियोगिताः फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेश.

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टीमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरिएको छ । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश […]

खेलकुदलाई १० कठ्ठा जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on खेलकुदलाई १० कठ्ठा जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान.

भद्रपुर । झापाको दमकमा कवर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने एकजना जग्गादातालाई खेलकुद विकास समिति झापाले सम्मान गरेको छ । खेलकुद विकास समितिले मंगलबार संक्षिप्त कार्यक्रमको आयोजना गरी दमक नगरपालिका ९ निवासी जग्गादाता अमरसिंह साहलाई खादा लगाएर सम्मान गरेका हुन् । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) तथा पूर्व हक्की खेलाडीसमेत रहेका साहलाई […]

लक्ष्मीपुरमा तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप शुरु

Published: in खेलकुद by . Leave a Comment on लक्ष्मीपुरमा तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप शुरु.

बिर्तामोड । झापाको कनकाई नगरपालिका बडा नम्बर ८ लक्ष्मीपुरमा सोमबारदेखि तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप शुरु भएको छ । लक्ष्मीपुर भेट्रान फुटबल टिमको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए । प्रतियोगिताको सोमबार बिर्तामोड भेट्रान फुटबल क्लब र दमक लखनपुर भेट्रान फुटबल क्लब बीच भएको खेलमा शुन्यका बिरुद्ध तिन गोल गर्दै […]