Sajhamanch Archive

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा […]

बैसाख ७ गतेबाट प्रथम बिर्तामोड फुड फेस्टिबल हुने

Published: in खेलकुद, विविधा, समाज by . Leave a Comment on बैसाख ७ गतेबाट प्रथम बिर्तामोड फुड फेस्टिबल हुने.

बिर्तामोड । कोरोना कहरका कारण अस्तब्यस्त भएको होटल ब्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा प्रथम बिर्तामोड फुड फेस्टिबल महोत्सव हुने भएको छ । होटल ब्यवसायी संघ झापाको आयोजनामा वैशाख ७ गतेबाट २१ गतेसम्म महोत्सवको आयोजना गरिएको अध्यक्ष इन्दिरा श्रष्ठले बताइन् । महोत्सवमा मौलिक परम्परा र परिकारलाई प्रथमिकता दिइने बताइएको छ । नयाँ वर्ष पार्क जानेबाटो […]

झापा खेलकुद विकास समिति अध्यक्षमा प्रशान्त नियुक्त

Published: in खेलकुद, समाज by . Leave a Comment on झापा खेलकुद विकास समिति अध्यक्षमा प्रशान्त नियुक्त.

बिर्तामोड । बिर्तामोडका सामाजिक युवा व्यक्तित्व भेषराज भण्डारी प्रशान्त खेलकुद विकास समिति झापाको अध्यक्ष नियुक्त भएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी, करातेका सिनियर खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, रोटरी क्लब अफ बिर्तामोड र वीरता […]

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लोर खेल्दै

Published: in खेलकुद by . Leave a Comment on आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लोर खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लोर ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ […]

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित.

काठमाण्डौ । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेको छ । किर्गिस्तानको बिश्केकमा आज सोमवार भएको खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ गोलको फराकिलो हार बेहोरेको हो । यो खेलमा नेपालले सुरुवाती अग्रता बनाए पनि फराकिलो हार बेहोरेको हो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि ताजिकिस्तानले १० गोल नै दोस्रो हाफमा गर्‍यो […]

टी–२० विश्वकप २०२४ः अमेरिका पहिलोपटक विश्वकपमा, नेपालको सम्भावना कति ?

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी–२० विश्वकप २०२४ः अमेरिका पहिलोपटक विश्वकपमा, नेपालको सम्भावना कति ?.

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आइसिसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी–२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो। आइसिसीले यो विश्वकपका लागि छनोटको ढाँचा आइतबार सार्वजनिक गरेको छ। आइसिसीको बोर्ड बैठकको निर्णयअनुसार १२ टिम विश्वकपमा सिधा […]

अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८ः दोश्रो खेलमा जहदा–५ विजयी

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८ः दोश्रो खेलमा जहदा–५ विजयी.

विराटनगर । मोरङको जहदा गाउँपालिकामा भइरहेको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८’ अन्तरगत आइतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ ले जहदा–१ को टीमलाई पराजित गरेको हो । लक्ष्मीनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको आइतबार भएको दोश्रो खेलमा जहदा–५ ले जहदा–१ […]

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् । खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईको वानखडे मैदानमा […]

क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् । रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाा म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ […]

सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा

Published: (Updated: ) in खेलकुद, स्थानीय तह by . Leave a Comment on सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा.

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले विजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगरलाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । विवेक चौधरी र विपिन चौधरी चुक्दा ज्यामिरगढीले सेमीफाइनलमा स्थान बनाउन असफल भएको हो । जनताका […]