Sajhamanch Archive

सन्दकपुर गोल्डकपः मोरङको विजयी सुरुवात

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on सन्दकपुर गोल्डकपः मोरङको विजयी सुरुवात.

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा सुरु गरिएको प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले विजयी सुरुवात गरेको हो । मोेरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५औं मिनेटमा उनले गरेको गोलले […]

जागृती नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि रोङ र बुधबारे भिड्ने

Published: in खेलकुद by . Leave a Comment on जागृती नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि रोङ र बुधबारे भिड्ने.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाको शान्तिनगरमा जारी प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि रोङ र आदर्श युवा क्लब बुधबारे भिड्ने भएका छन् । आज भएको अन्तिम सेमिफाइनलमा ४ जना राष्ट्रिय खेलाडी आयुष घलान, देबेन्द्र तामाङ, सन्जोग राई र विशाल राई बि सङ्गै उत्रिएको पूर्वेली फुटबल क्लब बिर्तामोडलाई ३–० ले हराउँदै आदर्श युवा क्लब बुधबारेले […]

नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, दीपेन्द्र र करणको अलराउन्ड प्रदर्शन

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, दीपेन्द्र र करणको अलराउन्ड प्रदर्शन.

काठमाण्डौ । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ […]

दीपेन्द्रले पूरा गरे टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on दीपेन्द्रले पूरा गरे टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन.

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३ औं ओभरमा २१ रन जोडेका थिए । उनले […]

टी–२० फाइनल स् टस हारेर ब्याटिङ गर्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी–२० फाइनल स् टस हारेर ब्याटिङ गर्दै नेपाल.

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा […]

कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ । उनको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ । डा. निरज केपी र डा. […]

दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीले उचाल्यो

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीले उचाल्यो.

दमक । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि […]

तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई, झापाका थापा र चापागाईं सहभागी हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई, झापाका थापा र चापागाईं सहभागी हुँदै.

झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई बिदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्दोको पुरुष तर्फ पिताम्वर दाहाल (मोरङ) उत्तम राई (उदयपुर) […]

लगातार तेस्रो जितसहित नेपाल फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on लगातार तेस्रो जितसहित नेपाल फाइनलमा.

काठमाडौं । तीव्र गतिका बलर करन केसीले पहिलोपक टी–२० क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिएपछि राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पपुवान्युगिनी विरुद्ध दोस्रो खेलमा ३७ रनको सहज जित हासिल गरेपछि नेपालले एक खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको हो। खेलमा पपुवान्युगिनीले […]

टी–२० अन्तर्राष्ट्रियमा नेपाली बलरको पहिलो ह्याट्रिक विकेट

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी–२० अन्तर्राष्ट्रियमा नेपाली बलरको पहिलो ह्याट्रिक विकेट.

काठमाडौं । करण केसी टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए । करणको ५ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई २ बल अगावै १६६ रनमा अलआउट गर्दै ३७ रनको जित हात पारेको छ […]