काठमाडौं । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो । करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र […]
बिर्तामोड । लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा झापामा खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ । प्रदेश १ स्तरीय लायन्स खुल्ला ब्याडमिण्टन प्रतियोगिता २०७८ चैत्र १८ गतेदेखि २० गतेसम्म हुने लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुम्वाङले जानकारी दिएका हुन् । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका […]
विराटनगर । गोलबजारको प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको खेलमा दमक एकेडेमी झापालाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो । जितको लागि गोलबजारका कुलदेव कार्की, अलमान, संजीव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन […]
दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९औँ मिनेटमा नीरकुमार राईले डी–एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले […]
काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र रोहत पौडेलले १२ रन बनाए । […]
झापा । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायो । मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट भए । यसअघि मलेसियाले पहिलो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । […]
झापा । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई […]
दमक । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ […]
झापा । त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले हराएको छ । मलेसियाले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर तीन बलमा एक सय ७२ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले ५६ र नोरमन भानुआले ४५ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । […]
दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । […]