मोरङ । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित मिल्स कप क्रिकेट प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित खेल विराटनगर जुट मिल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष […]
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ […]
काठमाडौ, नेपालले टी-२० अन्तर्राष्ट्रियमा फिलिपिन्समाथि फराकिलो जीत हात पारेको छ। ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको हो। टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो जीत समेत हो। यसअघि गतअप्रिलमा नेपालले कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलामा नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दुई वर्षअघि भएको तेस्रो […]
काठमाडौ, ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो। नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन […]
काठमाडौं- टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ। ओमनको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले आज फिलिपिन्सको मैदानमा हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो। नेपालसहित ओमन र क्यानडा पनि भएको समूहमा फिलिपिन्स सबैभन्दा कमजोर टिम हो। त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ। नेपालले पहिलो खेलमा ओमनलाई ३९ […]
काठमाडौं, ब्याटिङ नचलेपनि घातक बलिङको साथ पाएको नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा जीत हात पारेको छ। शुक्रबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै समेटियो। ओमानका लागि नसिम खुशी सर्वाधिक २४ […]
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ थालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ थालेको हो । यसअघि ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटमा आठ देश सहभागी छन् […]
काठमाडौं– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट आज (शुक्रबार)देखि सुरु हुँदै छ। समुह ए को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ। विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। खेल अल अमेरात क्रिकेट मैदानमा हुनेछ। गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले […]
बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप समितिको भनाई छ । गीतकार बसन्त थाम्सुहाङको रचना रहेको […]
काठमाडौ, चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ। १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो। पराजित भएसँगै नेपाल दुई खेलमा पराजय र एक खेलमा जितको नतिजासँगै २ अंकसहित पुछारमा रह्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन जोडे। ३० […]