Sajhamanch Archive

क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्ट अफ्रिका कपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्ट अफ्रिका कपको फाइनलमा.

एजेन्सी, क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान पक्का गरेको छ। क्यामरुनमा जारी प्रतियोगिताको बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई हराउँदै इजिप्टले फाइनलमा स्थान पक्का गरेको हो। खेलको निर्धारित ९० मिनेटसम्म कुनै गोल नभएपछि निर्णयका लागि अतिरिक्त ३० मिनेट थप गरिएको थियो। तर, थप गरिएको समयमा पनि गोल हुन सकेन। त्यसपछि […]

भारतको लद्दाखमा बन्ने भयो १० हजार फिट उचाइमा फुटबल मैदान

Published: in खेलकुद, by . Leave a Comment on भारतको लद्दाखमा बन्ने भयो १० हजार फिट उचाइमा फुटबल मैदान.

एजेन्सी, भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन् । यस्तै, सरकारले […]

दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली मुलुक

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली मुलुक.

एजेन्सी- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जीत निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो। यससँगै समूह एबाट विश्वकप खेल्ने दुवै टिमको टुंगो लागेको छ। यसअघि समूह ए कै शीर्षस्थानमा रहेको इरानले विश्वकपको यात्रा पक्का गरेको […]

दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी, दोस्रो हाफ तनावपूर्ण, चारवटा रातोकार्ड

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी, दोस्रो हाफ तनावपूर्ण, चारवटा रातोकार्ड.

काठमाडौ, मौरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले जीत निकालेको छ। दशरथ रंगशालामा केहीबेर तनावपूर्ण बनेको खेलमा मंगलबार नेपालले मौरिससलाई १–० ले हराएको हो। नेपालले १० र मौरिससले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। नेपालले शनिबारको पहिलो मैत्रीपूर्ण खेलमा पनि मौरिससलाई विमल घर्तीमगरको गोलमा १–० ले पराजित गरेको थियो। त्यसबेला विमल घर्ती मगरले […]

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज.

काठमाडौं– नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो। विमल घर्तीमगरको निर्णायक गोलमा नेपालको जित हात पारेको थियो। यसैबीच, मरिससविरुद्धको दोस्रो […]

नेपालको विश्वकप खेल्ने सपनामा फेरि यी तीन टोली मुख्य बाधक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालको विश्वकप खेल्ने सपनामा फेरि यी तीन टोली मुख्य बाधक.

काठमाडौ, आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ‘ए’ का खेलहरु नेपालले फेब्रुअरी १८ मा आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछन्। आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल छनोट खेल्नेछन्। शीर्ष दुई टोली वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्। अघिल्लो वर्ष यूएईमा भएको टी–२० विश्वकपको पहिलो […]

वडा नम्वर ३ द्वारा खेलकुद सामाग्री वितरण

Published: in खेलकुद by . Leave a Comment on वडा नम्वर ३ द्वारा खेलकुद सामाग्री वितरण.

कमल । वडामा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउने उद्देश्यले कमल गाउँपालिका वडा नम्वर ३ मा वडा खेलकुद समिति गठन भएको छ । समिति गठनसँगै वडा कार्यालयले खेलकुद सामाग्री समेत प्रदान गरेको छ । वडा कार्यालय फुटवल १० थान, भलिवल ५ थान, फुटवल जाली १ सेट, भलिवल नेट १ सेट, क्रिकेट व्याट २ थान, क्रिकेट […]

पाँचौँ संस्करणको झापा गोल्डकपको तयारी सुरु

Published: (Updated: ) in खेलकुद, समाज by . Leave a Comment on पाँचौँ संस्करणको झापा गोल्डकपको तयारी सुरु.

झापा । यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ । कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे […]

बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

Published: in अर्थतन्त्र, खेलकुद, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने.

प्रदेश एकको समृद्धिका लागि इकोनोमिक समीट र योङ आन्टरप्रिनुअर्स सम्मेलन पनि हुने धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग […]

विमल घर्ती मगरले गरेको गोलले नेपाल विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विमल घर्ती मगरले गरेको गोलले नेपाल विजयी.

काठमाडौं, प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले भनेझौ यो खेलमा पाउनु वा गुमाउनु केही पनि थिएन। त्यसैले दशरथ रशंगशालामा शनिबार पौने ५ बजे सुरु भएको खेल औसतरुपमा सुरु भएको थियो। प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई एक्सपोजर दिनेका थिए। त्यसअनुसार आज सुरुज गुरुङ अन्तिम समयको पाँच मिनेटअघि र आकाश बुढामगर इन्ज्युरी समयमा मैदान पस्दै राष्ट्रिय टिमबाट डेब्यु गरे। यद्यपि खेलको […]