Sajhamanch Archive

प्रदीप र आशिफको साझेदारीमा एपीएफको सानदार जीत

Published: in खेलकुद, by . Leave a Comment on प्रदीप र आशिफको साझेदारीमा एपीएफको सानदार जीत.

काठमाडौं– विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जीत निकालेको छ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा एपीएफले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो। खेलमा १६४ रनको लक्ष्य पाएको प्रदेश २ ले जवाफमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रन बनाएपछि एपीएफले २४ रनको […]

स्की रिसोर्ट निर्माणका लागि गुरुयोजना तयार, कालिञ्चोक कुरीमा स्की तालिम

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on स्की रिसोर्ट निर्माणका लागि गुरुयोजना तयार, कालिञ्चोक कुरीमा स्की तालिम.

चरीकोट, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घको संयुक्त आयोजनामा दोलखाको कालिञ्चोक कुरीमा एक हप्ते स्की तह–१ तालिम सुरु भएको छ । मनोरञ्जनात्मक स्की खेलका माध्यमले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिए । यो तालिममा प्रशिक्षार्थीलाई स्की खेल्ने तरिका, शरीरको सन्तुलनलगायतका […]

पौष २५ गतेबाट भद्रपुरमा खेलकुद प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पौष २५ गतेबाट भद्रपुरमा खेलकुद प्रतियोगिता हुने.

भद्रपुर । भद्रपुर नगरपालिकामा पौष २५ गतेबाट वार्षिक कार्यतालिका अनुसार खेलकुद महोत्सव सुरू हुने भएको छ । भद्रपुर नगर खेलकुद विकास समितिको आयोजनामा वार्षिक खेल तालिका अनुसार पौष २५ गते बाट वडा स्तरीय विविध प्रतिष्पर्धात्मक खेलकुद प्रतियोगिता गरिने भएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार भद्रपुर नगर भित्रका सवै वडाबाट छानिएर आएका […]

प्रथम एम.जे.वाई फुटबल प्रतियोगिताः चुलाचुली ११ फुटबल क्लब फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on प्रथम एम.जे.वाई फुटबल प्रतियोगिताः चुलाचुली ११ फुटबल क्लब फाइनलमा प्रवेश.

शिवसताक्षी । चुलाचुली ११ फुटबल क्लब प्रथम एम.जे.वाई फुटबल पतियोगिता २०७८ को फाईनल प्रवेश गरेको छ । विहीबार सम्पन्न दोस्रो सेमीफाईनलमा कनकाई ५ फुटबल क्लबलाई १–० को गोलअन्तरले पराजित गर्दै छिमेकी टिम कमल एफसीसँग फाइनल भेट पक्का गरेको छ । निक्कै प्रतिष्पर्धात्मक रहेको खेलको अन्तिम समयमा चुलाचुलीका जर्सी नं. १० गिदेन आङदेम्बेले निर्णायक गोल गर्दै […]

बिर्तामोडको मनकामना कलेजमा खेलकुद सप्ताह सुरु

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, शिक्षा by . Leave a Comment on बिर्तामोडको मनकामना कलेजमा खेलकुद सप्ताह सुरु.

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजमा साताब्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले गरेका थिए । बिए, बिबिएस, बिएसडब्ल्यु, बिएड, कक्षा ११, कक्षा १२, कम्प्युटर साइन्स, बिजनेश स्टडिज लगायतका भिन्न कक्षाहरुबाट […]

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा

Published: in खेलकुद, by . Leave a Comment on रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा.

एजेन्सी, स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे । भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍यो । रियलको जीतमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका […]

एम जे वाइ फूटबल प्रतियोगिताः दुधे युथ क्लब र चुलाचुली फूटबल क्लब सेमीफाइनलमा प्रबेश

Published: in खेलकुद by . Leave a Comment on एम जे वाइ फूटबल प्रतियोगिताः दुधे युथ क्लब र चुलाचुली फूटबल क्लब सेमीफाइनलमा प्रबेश.

शिवसताक्षी । शिवसताक्षीको दुधे रङ्शालामा जारी प्रथम मिलन युवा जमात ( एम जे वाइ) फूटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा घरेलु टिम दुधे युथ क्लब र चुलाचुली फूटबल क्लब प्रबेश गरेको छ। मगलबारको पहिलो खेलमा मन्जिल लिम्बु र म्यान अफ द म्याच रुपेश लिम्बु को १÷ १ गोलको मद्तले फाक्तेप फूटबल क्लबलाई २–० ले हराउँदै गर्दै […]

एम. जे.वाइ. फूटबल प्रतियोगिताः कमल फुटबल क्लब र कनकाई ५ सेमीमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on एम. जे.वाइ. फूटबल प्रतियोगिताः कमल फुटबल क्लब र कनकाई ५ सेमीमा प्रवेश.

शिवसताक्षी । शिवसताक्षीको दूधे रंगाशालामा जारी प्रथम मिलन युवा जमात( एम जे वाइ) फूटबल प्रतियोगितामा कमल फुटबल क्लब र कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा संजय धिमालले सानदार प्रदशन गरेपछि कमल फूटबल क्लबले द राईजिङ्ग युथ क्लब शिवगञ्जलाई ५ –३ गोल अन्तरले पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको […]

क्रिक्रेट खेलाडीको पीसीआर परीक्षण नहुँदा ९ जना बन्द प्रशिक्षणमा अनुपस्थित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on क्रिक्रेट खेलाडीको पीसीआर परीक्षण नहुँदा ९ जना बन्द प्रशिक्षणमा अनुपस्थित.

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू सोमबार बिहान त्रिवि क्रिकेट मैदान सबै खेलाडी सहभागी हुने सहमति भएपनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीलगायत ९ खेलाडी भने आज उपस्थित भएका छैनन्। आज (सोमबार) कोरोना परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट

Published: in खेलकुद, by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट.

काठमाडौ, नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । अर्को महिना ओमानमा हुने आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो । यस अघि क्यानले आइतबारबाट प्रशिक्षण […]