Sajhamanch Archive

पाँचौँ झापा गोल्डकप फागुन २१ बाट गर्ने तयारी

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पाँचौँ झापा गोल्डकप फागुन २१ बाट गर्ने तयारी.

बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको […]

मेरुदण्डको पक्षघात भएकाहरुबीच दमकमा मैत्रीपूर्ण बास्केटबल खेलाइयो

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on मेरुदण्डको पक्षघात भएकाहरुबीच दमकमा मैत्रीपूर्ण बास्केटबल खेलाइयो.

दमक । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिबार दमकमा यस्तो प्रतियोगिता भएको हो । कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले आफूले ह्विल चियरमा बसेर बास्केटवल खेलेको पहिलो चोटी देखेको भन्दै यो आत्मविश्वासलाई […]

महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानलाई

Published: in खेलकुद by . Leave a Comment on महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानलाई.

बिर्तामोड । तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई सुननसरीको धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको […]

सेन्ट्रल जोन भलिबल विजेता टोली स्वदेश फर्कियो

Published: in खेलकुद, राष्ट्रिय समाचार, by . Leave a Comment on सेन्ट्रल जोन भलिबल विजेता टोली स्वदेश फर्कियो.

काठमाडौ, एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला भलिबल टोली स्वदेश फर्किएको छ। मंगलबार बंगलादेशमा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाली टोलीले उपाधि जित्दै इतिहास दोहोर्‍याएको थियो। यसअघि नेपालले सन् २०१९ मा बंगलादेशमा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि उचालेको थियो। कोरोना महामारीको कारण दुई वर्ष अन्तर्राष्टिय […]

सिंह सिद्धदेवी ङोलो क्लब अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on सिंह सिद्धदेवी ङोलो क्लब अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश.

विर्तामोड, । पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब पाँचथरले फाइनल प्रतिस्पर्धा धरान महिला फुटबल क्लबसँग गर्नेछ । धरानले दमकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई […]

दुई महिनापछि नेपाल फर्किए फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी

Published: in खेलकुद, by . Leave a Comment on दुई महिनापछि नेपाल फर्किए फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी.

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल आइपुगेका छन्। झण्डै दुई महिनादेखि उनी नेपालबाहिर रहेका उनी सम्झौता प्रारम्भ हुनुभन्दा केही दिन अगाडि नेपाल आइपुगेका हुन्। गत असोज मध्यतिर माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि उनी राजीनामा घोषणा गरेर उतैबाट कतार फर्किएका थिए। यद्यपि, कतार फुटबल संघको आग्रहमा कतारमै रहँदा सन् २०२२ जनवरी १ देखि २०२४ […]

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु आइपुगे काठमाडौँ

Published: in खेलकुद, by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु आइपुगे काठमाडौँ.

काठमाडौँ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् । तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्ने गरी मंगलबार नेपाल आइपुगेका हुन् । क्यानको १५ मंसिरको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो । यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि […]

नेपालले जित्यो एभीसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on नेपालले जित्यो एभीसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि.

काठमाडौं– नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको हो। बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो। नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५, र अन्तिम […]

एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै.

काठमाडौँ – बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच खेलमा १४ […]

अपराजित हुँदै नेपाली महिला भलिबल टोली फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on अपराजित हुँदै नेपाली महिला भलिबल टोली फाइनलमा.

नेपाली महिला टोलीले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। एक खेलअगावै फाइनल पुगिसकेको नेपाली टोलीले लिग चरणको अन्तिम भिडन्तमा कीर्गिस्तालाई सोझो सेटमा पराजित गर्यो। बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–८, २५–१४ र २५–१६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। नेपालले […]