Sajhamanch Archive

बुद्धशान्तिमा अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने

Published: in खेलकुद by . Leave a Comment on बुद्धशान्तिमा अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने.

बुद्धशान्ति । बुद्धशान्ति–१ स्थित भोटेटारमा लागु–औषध दुब्र्यसनी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । पछिल्लो समय लागु–औषध प्रयोगकर्ता बढ्दै गएको र रोकथाम गर्न फुटवल सहयोगी बन्ने अपेक्षा आयोजकको छ । फुटवल खेलमा उनीहरुलाई ब्यस्त राख्ने, लागु–औषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागु–औषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, […]

क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन.

चितवन, चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागिएको हो। फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई […]

झापामा दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिता सुरु

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on झापामा दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिता सुरु.

शरणामती,पुष ५।झापा गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ।स्थानीय झापा–६ जनता माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गरिएको खेलमा आज सोमवार तीन खेल सम्पन्न भएका छन। दमक नगरपालिका झापा र मेचीनगर नगरपालिका झापा बिच हुने भनिएको पहिलो खेलमा मेचीनगर निर्धारित समयमा उपस्थित नभएपछी दमक नगरपालिका विजयी घोषित भएको […]

बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ

Published: in खेलकुद by . Leave a Comment on बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ.

बिर्तामोड । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन । आज झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । समाजसेवी गुरुङको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा राजु गुरुङ, सचिव कुमार गुरुङ, सहसचिव चन्द्र तिम्सिना र कोषाध्यक्षमा भीम मुखिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा […]

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित.

बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज ९आइतबार० सम्पन्न खेलमा नेपालले भारतसँग हार बेहोरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले भारत १–० गोलको हार बेहोरेको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु भएको खेलमा जीत निकाल्दै भारतले च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। आजको खेलमा जीत निकाल्दै […]

भारतसँग भिड्दै नेपाल, बराबरी भएपनि फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on भारतसँग भिड्दै नेपाल, बराबरी भएपनि फाइनलमा.

बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल आज  भारतसँग भिड्दै छ। बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समयाअनुसार दिउँसो २: ४५ बजे खेल सुरु हुनेछ। पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपाल भारतसँग बराबरी भएपनि फाइनलमा पुग्नेछ। भारत फाइनलमा पुग्न भने नेपाललाई हराउनैपर्छ। नेपाल ३ खेलबाट […]

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी

Published: in खेलकुद, by . Leave a Comment on ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी.

काठमाडौँ, नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ । क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् […]

बिर्तामोड फुटबल क्लब महिला खेलाडीलाई प्रशिक्षण दिँदै

Published: in खेलकुद by . Leave a Comment on बिर्तामोड फुटबल क्लब महिला खेलाडीलाई प्रशिक्षण दिँदै.

बिर्तामोड । आगामी पुस ८ गतेदेखि हुन लागेको तमु ल्होसार महिला फुटबल प्रतियोगिताका लागि आयोजकले आफ्नो टिमको प्रशिक्षण सुरु गरेको छ । आयोजक बिर्तामोड फुटबल क्लबले टोलीको प्रशिक्षण आइतबारदेखि सुरु गरेको हो । प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा स्मिता राई, सुनिता राई, सृष्टि बुढाथोकी, मनिका तामाङ, रमना गुरुङ, मनिका घले, कञ्चन बिमली, अनिसा लिम्बू, संगीता खड्का, […]

विश्व प्रसिद्ध दौडमा महिलातर्फ नेपालकी सुनमाया पहिलो, मीरा दोस्रो

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विश्व प्रसिद्ध दौडमा महिलातर्फ नेपालकी सुनमाया पहिलो, मीरा दोस्रो.

थाइल्यान्डमा सञ्चालित प्रसिद्ध दौड प्रतियोगिता यूटीएमबी अल्ट्रा टैल रेस इन्थानोन–५ मा महिलातर्फ नेपालकी सुनमाया बुढाले बाजी मारेकी छन्। हिजो शनिबार बिहान सुरु दौड प्रतियोगिताअन्तर्गत बुढाले विश्वका चर्चित महिला धावकहरूलाई पछि पार्दै ११० किलोमिटर लामो निर्धारित दूरी १४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गरी पहिलो भएकी हुन्। सबै (महिला–पुरुष) मा भने उनी तेस्रो भएकी छन्। […]

माईजोगमाई अध्यक्ष कपः मानेभञ्ज्याङलाई उपाधि

Published: in खेलकुद by . Leave a Comment on माईजोगमाई अध्यक्ष कपः मानेभञ्ज्याङलाई उपाधि.

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । आज सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो । उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैया प्राप्त […]