Sajhamanch Archive

दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?.

कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड हुँदैन । यस्तो अवस्थामा समय कटाउने बाहाना बन्छ, बेपर्वाह सुत्ने । त्यसो त कतिपय सुत्न […]

आनन्ददायक यौनका लागि उपयुक्त आसन

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on आनन्ददायक यौनका लागि उपयुक्त आसन.

यौन सम्पर्कले व्यक्तिलाई शारीरिक एवं मानसिक रूपमा समेत तन्दुरुस्त राख्ने गर्छ । तर कहिलेकाँही खराब जीवनशैलीले हाम्रो यौन जीवनलाई पनि असर पार्ने गर्छ । यही कारणले मानिसहरू तनाव र उदासिनताको शिकार हुने गर्छन् । गुरु महर्षि वात्स्यायनले मानव जीवनमा यौनको आवश्यकता महसुस गर्दै ‘कामसूत्र’को रचना गरे । ‘कामसूत्र’मा महर्षि वात्स्यायनले आयुर्वेद मात्र नभई समाजशास्त्र, अर्थशास्त्र […]

यौनसँग सम्बन्धित ८ घतलाग्दा कुरा

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यौनसँग सम्बन्धित ८ घतलाग्दा कुरा.

मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति चासो र सरोकार अरु बढ्छ । यौनप्रति पनि यस्ता अनगिन्ती चासो मान्छेका मनभित्र गुम्सिएका छन् । […]

विवाहित जीवनलाई कसरी बनाउने रोमाञ्चक ? यस्ता छन् विज्ञका पाँच सल्लाह

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on विवाहित जीवनलाई कसरी बनाउने रोमाञ्चक ? यस्ता छन् विज्ञका पाँच सल्लाह.

हरेक विवाहित सम्बन्धमा स–साना समस्या हुनु भनेको साधारण हो तर यदि यी स–साना समस्या समय हुँदा नै हल गरिएन भने यसले विकराल रुप लिन बेर लगाउँदैन । धेरैजसो मानिसहरु आफ्नो नीजि जीवनबारे खुलेर कुरा गर्नबाट बच्छन् । यी समस्यालाई टाढा राख्नका लागि रिलेशनशिप एक्सपर्टका केही सल्लाह मानिसहरुलाई काम लाग्न सक्छ । आउनुहोस् यसबारे जानकारी लिऔं […]

कामेक्षामा कमी : खल्लो यौन जीवन

Published: in टिप्स/जानकारी by . Leave a Comment on कामेक्षामा कमी : खल्लो यौन जीवन.

सामान्यतया मान्छेमा यौन इच्छाबारे नाप लिने कुनै मानक छैन । मान्छे र उमेर अनुसार यसको मात्रामा पनि भिन्नता आउन सक्छ । एउटै मान्छेको जीवनकालमा पनि पहिले र पछि यौन उत्तेजनामा थपघट हुन सक्छ । कामेक्षामा आउने कमी एक आम समस्या हो जसले महिलाहरुको यौन जीवनका काहीँ न काँही समस्या पारिरहेकै हुन सक्छ । कामेक्षा एउटा […]

ध्यानले यौन जीवनलाई कसरी आनन्ददायक बनाउँछ ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on ध्यानले यौन जीवनलाई कसरी आनन्ददायक बनाउँछ ?.

महिलाहरूले यौन आनन्दको लागि कस्तो उपाय अपनाउन सक्लान् ? यौन जीवनमा हुने कमजोरीका कारण धेरैको घरपरिवारमा समस्या निम्तिने गरेको पाइन्छ । एउटा सहज खालको जीवनशैलीगत सुधारले हाम्रो यौन जीवनलाई फाइदा पु¥याउँछ भन्ने विषयमा भने धेरै बेखर हुन सक्छन् । जर्नल अफ सेक्स एण्ड मेरिटल थेरापीमा प्रकाशित एक नयाँ अध्ययनले भने ध्यान गर्ने महिलामा चरम यौन […]

दाम्पत्य सुख : यौनमा चरमोत्कर्ष

Published: in टिप्स/जानकारी by . Leave a Comment on दाम्पत्य सुख : यौनमा चरमोत्कर्ष.

यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई नै अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्षको नामले पनि चिन्ने गरिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छ । यस लेखमा पुरुष अर्गेज्म र महिला अर्गेज्म दुवैको बारेमा बताउन लागिएको छ । साथमा महिलाहरूको लागि चरम […]

आन्तरिक उडानमा यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आन्तरिक उडानमा यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम.

काठमाडौं । १० चैतबाट बन्द भएको आन्तरिक हवाई उडान सोमबारबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो । अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ । निजी लगानीको वायुसेवा […]

बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?

Published: in टिप्स/जानकारी, लोकप्रिय, विविधा by . Leave a Comment on बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?.

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक […]

मुत्रनलीको संक्रमण र सावधानी

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on मुत्रनलीको संक्रमण र सावधानी.

लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ । खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ । यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ । मुत्रनलीको संक्रमण भएमा केही साझा लक्षण देखापर्छ । जस्तो, मुत्र त्यागको समयमा जलन हुनु, पटक–पटक पिसाव आइरहनु, पिठ्युमा दुखाई महसुष हुनु । त्यसैगरी पिसाबमा गन्ध […]