Sajhamanch Archive

मलमासमा के गर्न हुन्छ, के हुँदैन ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on मलमासमा के गर्न हुन्छ, के हुँदैन ?.

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ । सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ […]

कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

Published: (Updated: ) in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?.

एजेन्सी। फोनमा आएको कल उठाउँदा बित्तिकै हामीले भन्ने पहिलो शव्द हुन्छ ‘हेल्लो’ । हेल्लो भनेपछि मात्र फोन गर्ने मानिससँग अरु कुराकानी सुरु हुन्छ । फोनमा सुरुमा हेल्लो भन्ने चलन हाम्रो देशमा मात्र होइन, दुनियाभर नै छ । आखिर फोनमा यसरी हेल्लो भन्ने चलन कसरी र कहिलेदेखि सुरु भएको होला ? यो जान्ने चाहना धेरैमा हुन […]

तीनथरीका मान्छे : सोंच र चिन्तन अनुसार वर्गिकरण

Published: in टिप्स/जानकारी, लोकप्रिय, विविधा by . Leave a Comment on तीनथरीका मान्छे : सोंच र चिन्तन अनुसार वर्गिकरण.

शास्त्रहरुमा भनिएको छ, ‘मन्छे विचारद्वारा निर्माण हुन्छ ।’ अर्थात हाम्रो सोंच्ने तौरतरिका, शैली, ढंग आदि अनुसार नै शरीरको निर्माण हुन्छ । मान्छेको सोंच, चिन्तन उनीहरुको व्यवहार र व्यक्तित्वमा पनि प्रकट हुन्छ । त्यसैले त भनिएको हो, मनमा सधै उत्तम विचार लिनुपर्छ । सामान्यत  तीनथरीका सोचाई राख्ने प्रवृत्ति पाइन्छन् । अर्थात सोंच र चिन्तनको आधारमा मान्छेलाई […]

जटिलता गर्भपतनको

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on जटिलता गर्भपतनको.

निश्चित अवधीभित्रको गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । गर्भ रहँदा पर्नसक्ने संभावित जटिलतालाई हेरेर यस्तो व्यवस्था गरिएको हो । अहिले गर्भपतनका केही विकल्प छन् । त्यसमध्ये आफुलाई अनुकुल विधी अपनाउन सकिन्छ । तर, जथाभावी वा हतारमा गरिने गर्भपतन जोखिमको कारण बन्न सक्छ । सन्तानको रहर पुगेपछि वा सन्तानको योजना बनाउनु अघि नै रहने गर्भले खुसी […]

जीवनको मधुरता के हो ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on जीवनको मधुरता के हो ?.

सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकर्षित गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कति मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना महसुस नै हुँदैन । किनभने […]

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’.

एजेन्सी। खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् । उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् । वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको […]

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

Published: in टिप्स/जानकारी by . Leave a Comment on साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती.

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती भारी गहना नलगाउनुहोस्ः साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ । ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न […]

सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुन सक्छ

Published: (Updated: ) in टिप्स/जानकारी, समाज, स्वास्थ्य by . Leave a Comment on सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुन सक्छ.

नवजात शिशुको जन्मपछि आमाहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।शिशुको जन्मपछि निद्राको कमी, नयाँ जिम्मेवारी, वा स्तनको दुखाइ सामान्य हुन् । पोस्टपार्टम डिप्रेसन गर्भावस्था र बच्चाको जन्मसँग सम्बन्धित क्लिनिकल डिप्रेसनको गम्भीर रूप हो । भर्खर बच्चा जन्माएका दस हजार आमालाई समावेश गरिएको एउटा अध्ययनले सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुने पत्ता लगाएको छ । बच्चा […]

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?.

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ । यो रोगबाट बच्ने एउटै विकल्प छ, होसियार हुनु । अहिले विश्वभरि नै कोरोनाको खोपको परीक्षा जारी छ । तर यसको पूरा परीक्षण प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले त्यस्तो अवस्थामा विशेषज्ञले यसलाई रोक्न केही […]

गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ?.

पारिवारिक जीवनमा धेरै व्यावहारिक समस्या हुन्छन् । यी समस्यामा झनै जटिल भनेको यौनसँग जोडिएको विषय हो । नेपाली समाजमा यौनको कुरालाई बाहिर गर्न लजाउने संस्कृतिका कारण पनि कतिपय जायज प्रश्न समेत त्यसै मनभित्रै हराउने गरेको छ । परिवार र बच्चाको जन्मान्तरको विषयमा आउने विज्ञापनले समेत लज्जा उत्पन्न गराउने हाम्रो समाजमा यससँग सम्बन्धित धेरै प्रश्नहरू अनुत्तरित […]