‘लकडाउन र निषेधाज्ञाको बेला नेपालमा मानसिक रोगको औषधि सेवन गर्ने बढे ।’ –‘लकडाउनमा औषत दिनमा १६ जनाले आत्महत्या गरे ।’ यी तथ्यांकले संकेत गर्छ, हाम्रो मनोदसा नराम्ररी बिग्रदैछ । कोरोना महामारीपछि गुमेको आयआर्जन र बढेको बेरोजगारीसँगै खलबलिएको सामाजिक समबन्ध एवं व्यवहार यसको मुल कारक हुन् । लामो समय सर्वसाधरण घरभित्रै बन्दी भए । दैनिक कामधन्दा […]
दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका दम्पतीका लागि यो एक सुखद संकेत पनि हो । तर, मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ त ? किनभने मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको हुन्छ । जब अण्ड निषेचन […]
सामान्य अवस्थामा मुटुको चाल थाहा हुँदैन । शारीरिक भार पर्ने काम गर्दा, दौडदा, छिटो छिटो हिँड्दा भने मुटुको चाल तिब्र हुन्छ, जो सहजै महसुष गर्न सकिन्छ । मुटु शरीरको अति संवेदनसिल अंग हो । यसले रगतलाई शरीरका बिभिन्न भागमा पु¥याउँनका लागि पम्पको काम गर्छ । त्यसैले मुटु निरन्तर, नियमित रुपमा एउटै गतिमा धड्किरहेको हुन्छ । […]
हाम्रो शरीरको अंग स्वस्थ्य हुनुपर्छ, जसले आफ्नो कार्यसंचालन ठीक ढंगले गर्न सक्छ । चाहे त्यो मुटु होस् वा मृगौला, चाहे त्यो फोक्सो होस् वा कलेजो । सबै अंग स्वस्थ्य हुनुपर्छ । यद्यपी हाम्रो कतिपय खानपान र आनीबानीले यी अंगहरुमा असर पु¥याइरहेको हुन्छ । त्यस्ता बानी हटाइएन भने उक्त अंगमा क्षति पुग्छ । जस्तो कलेजोको कुरा […]
कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ? कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । कस्ता मानिसलाई हुन्छ त अपच हुने समस्या ? साथै कसरी गर्ने त यसको […]
आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु […]
काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम जोडीको आवाज नहुन सक्छ । यो पनि हुनसक्छ कि यो आवाज एउटा विशाल नर कछुवाको हुन सक्छ । नरकछुवाको त्यो आवाजले मान्छेले मात्रै यौन सम्पर्कमा आनन्द लिँदैनन् भन्ने कुरालाई पुष्टि गर्छ […]
घरबाहिर निस्कन मिल्दैन । साथभाईसँग भेट्न सकिदैन । बाहिर खेल्न–कुद्न पाइदैन । दिनभर बालबच्चा कसरी घरभित्र बसिरहेका छन् ? आफ्ना आमाबुवासँग बस्न पाउँदा, घरमै खेल्ने मौका मिल्दा बालबच्चाहरु खुसी हुनुपर्ने हो । उनीहरु रमाउँदै घर–परिवारसँग घुलमिल हुनुपर्ने हो । आमाबुवाले जस्तै घरायसी कामधन्दा सिक्नुपर्ने हो । भान्साको काम गर्न, करेसाबारी गोडमेल गर्न रहर गर्नुपर्ने हो […]
काठमाडौं । न त कुनै कक्षा, न त कुनै तालिम । जीवन भोगाइको क्रममा आफैँले सिक्ने र अनुभव गर्दै जाने कुरा नै प्रेम हो । प्रेम सम्बन्धको विषय सबैको लागि एउटै हुँदैन । प्रेमलाई मान्छेले कसरी बुझ्छ ? त्यसमा निर्भर हुन्छ उसको प्रेमसम्बन्ध कस्तो हुन्छ भन्ने कुरा । एकले अर्कोको कुरामा विश्वास गर्ने र भरोषा […]
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिनादेखि शिक्षण संस्थामा पठनपाठन हुन सकिरहेको छैन । स्कुल नखुल्दा विद्यार्थीहरू लगामविहीन घोडा जस्तै खुल्ला भएका छन् । धेरै अभिभावकको गुनासो आफ्नो बच्चाले घरमा पुस्तक पनि हेरेन भनेर सुन्न सकिन्छ । कतिपयले बच्चालाई पढाइमा ध्यान दिनको लागि अनलाइन कक्षामा जोड्ने गरेका छन् भने कतिपय शिक्षित अभिभावकहरू भिन्न […]