Sajhamanch Archive

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?.

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ । तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु […]

शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?.

दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन । क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् : तिल : […]

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा.

योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा गर्ने गर्छ । मात्रै योगको आसन फरक हुन सक्छ । लकडाउन वा निषेधाज्ञाको समयमा धेरै मान्छे फिट रहन र आफ्नो स्फूर्ति कायम राख्नको लागि योगको सहयोग लिने गर्छन् । विज्ञहरू भन्छन् यदि हामी नियमित रूपमा […]

निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा

Published: (Updated: ) in टिप्स/जानकारी, स्थानीय तह by . Leave a Comment on निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा.

धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ । घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई […]

निषेधाज्ञाका कारण देशभर रगतको अभाव

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on निषेधाज्ञाका कारण देशभर रगतको अभाव.

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गरिएको निषेधाज्ञाको सिधा असर रक्त संकलन कार्यमा परेको छ । रगतको व्यवस्थापन गर्ने नेपाल रेडक्रस सोसाइटीले निषेधाज्ञाको समयमा रगतको माग पूरा गर्न नसकेको जनाएको हो । निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेकोले थप रगत संकलन हुन नसकेको र भएको स्टक पनि छिटै सकिने अवस्थामा रहेको रेडक्रस सोसाइटीले जनाएको […]

श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा

Published: in टिप्स/जानकारी by . Leave a Comment on श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा.

हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने हालैको एक अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ । वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ । ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको […]

सौन्दर्यका लागि योग कति उपयोगी ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सौन्दर्यका लागि योग कति उपयोगी ?.

शरीर र मनलाई शुद्ध गराउने एउटा विधि हो योग । मूलतः पूर्वीय दर्शनले प्रतिपादन गरेको योगले मनमा रहेको विकार हटाउने र शरीर स्वस्थ राख्ने काम गर्छ भन्ने मान्यतार राखिन्छ । शरीरको शुद्धी र चित्तवृत्ति निरोधलाई ध्यान दिने योग शिक्षाले सुन्दरताको क्षेत्रमा समेत काम गर्ने गर्र्छ । छालालाई सुन्दर बनाउन योगले मद्धत गर्छ । यसका लागि […]

लकडाउनले मानिसलाई अल्छी बनाएको त छैन ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on लकडाउनले मानिसलाई अल्छी बनाएको त छैन ?.

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन शुरु गर्दा नै शार रिडको स्वास्थ्य अवस्था राम्रो थिएन । उनी हालै मात्र बेलायतको एक नयाँ सहर पुगेकी थिइन् । उनी यो सहरमा वकिलको तालिमको लागि पुगेकी थिइन् । उनको घरमा उनको परिवार दुई साथीहरु बन्न पुगेका थिए । दमको रोगीसमेत रहेकी रिडले आफूलाई लकडाउनको समयमा बचाउनुपर्ने चुनौतीको सामना […]

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on कस्ता व्यक्ति सधै युवा रहन्छन् ?.

हामीकहाँ नेताहरुको अगाडि जोडिने विशेषण हो, युवा । जब कुनै नेताको अगाडि ‘युवा’ फुर्को जोडेर सम्बोधन गरिन्छ, जग हाँस्छ । यसकारण कि, ति नेताको उमेरले डाँडा काटिसकेको हुन्छ । तर, चिन्तकहरु भन्छन्, ‘युवा हुनु र नहुनुको सम्बन्ध उमेरसँग जोडिदैन ।’ अर्थात कोही व्यक्ति उमेरले ५० बर्ष पुगेका छन् । तैपनि उनी युवा हुनसक्छन् । कोही […]

मोबाइल गेमले बालबच्चालाई कसरी आक्रमक बनाउँदैछ ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on मोबाइल गेमले बालबच्चालाई कसरी आक्रमक बनाउँदैछ ?.

मोबाइल गेममा लिप्त हुने बालबच्चाको मनोदसा कस्तो हुन्छ ? के उनीहरुको स्वभाव फेरिदै गएको छ ? उनीहरु बढी आक्रमक एवं रिसाह हुँदैछन् ? संभवत आमाबुवाले आफ्ना बालबच्चाको बद्लिदो व्यवहारलाई सुक्ष्म ढंगले अध्ययन गरेका छैनन् । यद्यपि मोवाइलमा लिप्त हुने बालबच्चाहरु धेरै रिसाउने र आक्रमक हुने पाइन्छ । विगतका तुलनामा अहिलेका बालबच्चाहरु बढी रिसाह भएको र […]