Sajhamanch Archive

खोजौं रैथाने खानेकुरा

Published: in टिप्स/जानकारी by . Leave a Comment on खोजौं रैथाने खानेकुरा.

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै […]

एसीको असर : स्वास्थ्यमा अनेक समस्या

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on एसीको असर : स्वास्थ्यमा अनेक समस्या.

गर्मी बढ्दो छ । गर्मीमा कसरी सितलता प्राप्त गर्ने ? अहिले यसका अनेक विकल्प छन् । तपाईं-हामीले आफ्नो वासस्थान, कार्यथलो आदिलाई वाताअनुकुलित बनाएर बस्न सक्छौं । किनभने कुलर, एसी जस्ता विधुतिय उपकरण अहिले सहज र सर्वत्र उपलब्ध हुन थालेको छ । गर्मीमा शरीरलाई सितल तुल्याउने कृतिम काइदा हो, एसी । यसले हपहपी गर्मीबाट शरीरलाई केही […]

६ कारण, जसले हामीलाई रोगी बनाउँछ !

Published: in टिप्स/जानकारी by . Leave a Comment on ६ कारण, जसले हामीलाई रोगी बनाउँछ !.

रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई […]

किन लाग्छ बारम्बार भोक ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on किन लाग्छ बारम्बार भोक ?.

भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन । तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको […]

खराब जीवनशैलीले यौन जीवन प्रभावित

Published: in टिप्स/जानकारी by . Leave a Comment on खराब जीवनशैलीले यौन जीवन प्रभावित.

एकातिर दौडधुप, तनाव, धपेडी, अनेक आकंक्षा अर्कोतिर ऐश–आरम, सुविधा, मदिरापान, फास्टफुड सेवन । आधुनिकताको नाममा अपनाइएको यस्तै जीवनशैलीले अहिले धेरै कुरालाई अस्तव्यस्त बनाएको छ । त्यसमध्ये एक हो, दम्पतीबीचको यौन जीवन पनि । राती अबेरसम्म बस्ने प्रवृत्ति, मोबाइल जस्ता ग्याजेट्सको बढ्दो प्रयोगले पनि दम्पतीको रात्री जीवन विथोल्दैछ । आधुनिक सुख–सुविधा र उपकरणहरुको प्रयोग जति तिब्रताको […]

हामी आफैलाई प्रेम गर्छौं ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on हामी आफैलाई प्रेम गर्छौं ?.

हामी कसलाई प्रेम गर्छौं ? आफ्ना बालबच्चा, आमाबुवा, जीवनसाथी, परिवार, आफन्त । अक्सर हामी उनीहरुको ख्याल राख्छौं । कतिपय कुरामा उनीहरुलाई प्रोत्साहित गर्छौं । कतिपय कुरामा सर्तक गराउँछौं । उनीहरुको दुःख, सुखमा सहभागी बन्छौं । हामी सोच्छौं, ‘मेरा बालबच्चा, आमाबुवा, जीवनसाथी सबै सधैभर खुसी, सुखी, आनन्दित, स्वस्थ, तन्दुरुस्त देख्न पाइयोस् । कुनै दुःख, अभाव, कष्ट, […]

मास्कलाई चिउँडोमुनी नतानौं !

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on मास्कलाई चिउँडोमुनी नतानौं !.

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीबाट बच्न अहिले धेरै मानिसले मास्क लगाउन थालेका छन् । मास्कले कोरोना भाइरसको संक्रमण रोक्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको छ । तर मास्क लगाउन नजान्दा संक्रमणको जोखिम झनै बढ्छ । सामान्यतया हामीले मास्क लगाइरहेको अवस्थामा केही खान, पिउन वा अन्य केही गतिविधिको लागि […]

गर्भवती नभएको समयमा पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’ ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भवती नभएको समयमा पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’ ?.

एजेन्सी । महिलाहरुमा कहिलेकाँही गर्भवती नभएको समयमा पनि स्तनबाट दूध आउने समस्या देखिन्छ । स्तनमा १५ देखि २० वटा दूध निस्कने छिद्रहरु हुन्छन् । कहिलेकाँही तनाव, हर्मोनमा आउने परिवर्तन साथै अन्य विविध कारणले स्तनको निप्पलबाट पानी वा दूध जस्तो तरल पदार्थ निस्कने गर्छ । तर, गर्भवती नभएको समयमा पनि किन यस्तो हुन्छ ? कारणहरुः –एन्ग्जाइटी, […]

सुत्नका लागि कस्तो पोजिसन उचित ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सुत्नका लागि कस्तो पोजिसन उचित ?.

सुत्नु पनि जीवनशैलीकै एउटा हिस्सा हो । हामी कसरी सुत्छौं वा कुन आसनमा सुत्छौं, कतिबेला सुत्छौं भन्ने कुराको सोझो सरोकार हाम्रो स्वास्थ्यसँग रहन्छ । सबैजनाको सुत्ने स्थिति एकनास हुँदैन । कोही कोल्टो परेर सुत्छन्, कोही उत्तानो, कोही घोप्टो परेर । सुत्ने समय पनि एकरुपता पाइँदैन । कोही राती चाडै सुत्छन्, कोही अबेरसम्म बस्छन् । स्वस्थ्य […]

नारी सौन्दर्य र सोह्र श्रृंगार

Published: in टिप्स/जानकारी by . Leave a Comment on नारी सौन्दर्य र सोह्र श्रृंगार.

साउन महिनामा श्रृंगारलाई पनि महत्व दिइन्छ । साउनको पहिलो दिन अर्थात साउने संक्रान्तिमा तिउरी लगाउने गरिन्छ, जो श्रृंगारसँग सम्बन्धित छ । खासगरी नङ, हातलाई रंगीन बनाउने प्रचलन हो यो । श्रृंगारलाई महिलाकै सौन्दर्यको एउटा हिस्सा मानिन्छ । सदियौंदेखि श्रृंगारको खास ढाँचा र महत्व रहँदै आएको छ । श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित […]