Sajhamanch Archive

फुटबल खेलाडी एञ्जिला सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने

Published: in खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, by . Leave a Comment on फुटबल खेलाडी एञ्जिला सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने.

काठमाडौ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन् । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बाफो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ को घोषणासभामा बोल्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् । नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएको प्रति खुसी व्यक्त गर्दै मन्त्री […]

पोल्यान्डकी सुन्दरी बनिन २०२१ को मिस वर्ल्ड

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, विश्व समाचार, by . Leave a Comment on पोल्यान्डकी सुन्दरी बनिन २०२१ को मिस वर्ल्ड.

एजेन्सी, मिस वर्ल्ड २०२१ को उपाधि पोल्यान्डकी सुन्दरीले जितेकी छन्। नेपाली समयानुसार बिहीबार बिहान पुएर्टो रिकोस्थित सान जुआनमा भएको प्रतिस्पर्धामा पोल्यान्डकी कारोलिना बिएलावस्का मिस वर्ल्डको उपाधि लिन सफल भएकी हुन्। अमेरिका, मेक्सिको, उत्तरी आयरल्यान्ड र आइभरी कोस्टका प्रतिस्पर्धीलाई पछि पार्दै कारोलिनाले उपाधि जितेकी हुन्। कोरोलिनालाई सन् २०१९ की मिस वर्ल्ड टोली–एन सिंहले मिस वर्ल्डको ताज […]

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक प्याकहरु

Published: in अर्थतन्त्र, टिप्स/जानकारी, विविधा, by . Leave a Comment on एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक प्याकहरु.

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाका अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरुमा पनि भोल्युम बढाएको छ। ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ […]

युरिक एसिड बढेको छ? के खाने?

Published: in टिप्स/जानकारी, स्वास्थ्य, by . Leave a Comment on युरिक एसिड बढेको छ? के खाने?.

काठमाडौं- चिसोको समयमा हाडजोर्नी सुन्‍निने, दुख्‍ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर, अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ। १. दालस् गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल […]

बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले.

काठमाडौ, नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो। चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। […]

प्रेम दिवसबारे यस्तो भन्छन कलाकार

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on प्रेम दिवसबारे यस्तो भन्छन कलाकार.

काठमाडौं,  यति चोखो यति मिठो दिउँला तिमीलाई माया…… बिर्सने छन् साराले पुराना प्रेमका कथा…….. मेरो सारा जीवन सबै तिमीलाई……. मिठा–मिठा क्षणहरू सबै तिमीलाई……. मेरो खुसी मेरो सुख सबै सबै तिमीलार्ई……. स्वरसम्राट् नारायणगोपालको मधुर आवाजमा रहेको यो रोमान्टिक गीत आजको सन्दर्भ अर्थात प्रणय दिवससँग ठ्याक्कै मेल खाएको छ । प्रेम दिवस वा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन […]

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, विविधा, समाज, by . Leave a Comment on भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन.

काठमाडौँ, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु […]

चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा.

एजेन्सी, चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो। यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढी सम्बन्ध हुन्छ। चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन। विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन्। सम्बन्ध विकास गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दह्रिलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने […]

कोरोनाका कारण बन्द भएको पशुपति मन्दिर आजदेखि खुल्यो

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on कोरोनाका कारण बन्द भएको पशुपति मन्दिर आजदेखि खुल्यो.

काठमाडौं– कोरोनाको तेस्रो लहरसँगै बन्द भएको पशुपतिनाथ मन्दिर आज (शुक्रबार)बाट दर्शनार्थीका लागि खुला भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर […]

नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, समाज, by . Leave a Comment on नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण.

काठमाडौ, संसारमा रहेका हरेक जातजातिका आ–आफ्ना रीतिरिवाज, चालचलन, आफ्नै संस्कृति तथा परम्पराहरू हुन्छन् र सबैको आफ्नै महत्व र विशेषता पनि । कतिपय परम्परा अलि कस्तो–कस्तो लाग्ने खालका पनि हुन्छन्, तर ती सबै आफ्नै प्रकारका हुन्छन् । कतिपय वैज्ञानिकतामा आधारित पनि हुन्छन् । यस्तै परम्पराहरूमध्ये एक हो— सगुन अर्थात् सँग (नेपाल भाषामा), कसै–कसैले सगुनलाई सौकँ भन्ने […]