Sajhamanch Archive

डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्

Published: in टिप्स/जानकारी, by . Leave a Comment on डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्.

एजेन्सी, डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ? डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ । आफ्नो छाला सुहाउँदिलो फेसवास […]

पौष कृष्ण औँसीका दिन गरिने तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

Published: in टिप्स/जानकारी, विविधा, समाज, by . Leave a Comment on पौष कृष्ण औँसीका दिन गरिने तीर्थ अर्थात् गया श्राद्ध गरिँदै.

काठमाडौँ – प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ ।दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका […]

मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो बिषेश बुलेटिन, आजदेखि चक्रवातको प्रभाव, आइतबार अर्को प्रणाली थपिने

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो बिषेश बुलेटिन, आजदेखि चक्रवातको प्रभाव, आइतबार अर्को प्रणाली थपिने.

आज (शनिबार) देखि भारतमा विकसित जवाद नामको चक्रवातको प्रभाव नेपालमा पर्ने भएकाले सतर्कताका लागि मौसम पूर्वाुनमान महाशाखाले विशेष बुलेटिन जारी गरेको छ। अघि बिहान ७ बजे जारी विशेष बुलेटिनअनुसार बंगालको खाडीको मध्य–पश्चिम भूभागमा हिजो (शुक्रबार) जवाद नामको सामुद्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज बिहान भारतस्थित ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर उत्तर पूर्वतर्फ […]

जिन्स पाइन्टमा किन हुन्छ सानो खल्ती?

Published: (Updated: ) in टिप्स/जानकारी, समाज by . Leave a Comment on जिन्स पाइन्टमा किन हुन्छ सानो खल्ती?.

सबैजसो जिन्स पाइन्टमा सानो खल्ती बनाइएको हुन्छ। आजभोलि आउने विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ। सामान्यतया हामी यसमा सिक्का, चाबी, पेन ड्राइभ जस्ता साना सामान राख्छौं। तर, यो गोजी बनाउनुको खास प्रयोजन अर्कै थियो। यो खासमा पकेट वाच (गोजी घडी) राख्न बनाइएको हो। पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी बोक्थे। अनि त्यही घडी सहज […]

कोरोना संक्रमण भएका बिरामीहरुले अपनाउनु पर्ने सावधानीहरु

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमण भएका बिरामीहरुले अपनाउनु पर्ने सावधानीहरु.

डेढवर्ष अघि चीनको बुहानबाट पहिचान गरिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएर महामारीको रुप लिएको छ । कोभिड–१९ नाम दिइएको यो भाइरसले अहिले पूरै विश्वलाई आक्रान्त पनि बनाएको छ । हरेक मानिस कोभिड संक्रमणको उत्तिकै जोखिममा छन् । अझ हामीजस्तो ‘फ्रन्टलाइनर’ जोखिमको उच्च सूचीमा रहेका छौं । यस सम्बन्धी पूर्ण सचेत भएर सावधानी अपनाउँदा अपनाउँदै आफू […]

चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड.

काठमाडौं । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा […]

किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण

Published: in टिप्स/जानकारी by . Leave a Comment on किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण.

अक्सर यो देखिन्छ कि उमेर बढ्दै जाँदा बच्चाहरूमा पनि धेरै परिवर्तनहरू हुँदै जान्छन् । किशोर-किशोरीहरूले आफ्नै निर्णय आफैँले गर्न थाल्छ र तिनीहरूको स्वभाव अरूलाई अलिक अपाच्य हुन थाल्छ । किनकि उनीहरूलाई केही सम्झाउन लाग्यो कि रिसाउने र आफूभन्दा ठूलालाई अनेक तरिकाले गाली गर्ने गर्छन् । यदि तपाईं आफ्नो बच्चाको अटेरीपनाबाट आजित हुनुहुन्छ भने पनि यसलाई […]

सरसफाइको तीन सामान्य बानी, जुन बच्चाका लागि महत्वपूर्ण हुनसक्छ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सरसफाइको तीन सामान्य बानी, जुन बच्चाका लागि महत्वपूर्ण हुनसक्छ.

सरसफाइको महत्व कोरोना अवधिमा हामी सबैले महसुस गरेकै विषय हो । सरसफाइ कायम गरेर र स्वच्छता अनुसरण गरेर हामी धेरै रोग वा संक्रमणबाट बच्न सक्छौं । जब सरसफाइ एउटा महत्वपूर्ण कुरा हो, किन बच्चाहरूलाई एउटा सानो उमेरदेखि नै यसको महत्व बताउनु हुँदैन ? हरेक बच्चालाई चेतनाको विकास भएसँगै सरसफाइको बारेमा ज्ञान दिन थाल्नुपर्छ । ताकि […]

डेटिङमा डर किन ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on डेटिङमा डर किन ?.

डेटिङ भनेको तपाईंको लागि उत्तम पार्टनर खोज्ने माध्यम हो । तर त्यहाँ धेरै व्यक्तिहरू छन्, जो डेटिङमा जान डराउँछन् । कारण ? मानव प्रकृति अनुसार दिमागमा डर उत्पन्न हुन्छन् । ती पनि सबै गलत धारणाका कारण उत्पन्न भएका भयहरू हुन् । जोसँगको डेटिङको डरले तपाईंको दिमागमा प्रभुत्व जमाउँछ भने यो तपाईं‌मा उत्पन्न हुने अनावश्यक भय […]

संवेदनशिल बच्चालाई कसरी हुर्काउने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on संवेदनशिल बच्चालाई कसरी हुर्काउने ?.

कतिपय बच्चा यस्ता हुन्छन्, जो भावनात्मक रुपमा अत्यान्तै कोमल हुन्छन् । सानो कुराले उनीहरुलाई एकदमै दुःखी बनाउँछ, सानै कुराले अत्यान्तै खुसी पनि । उनीहरु छिटै विचलित हुन्छन् । स्पष्ट दृष्टिकोण भएको, अरुमाथि सहानुभुति राख्ने, प्रकृतिको सौन्दर्यप्रति आकर्षित हुने, संसारका अन्यायहरुको बारेमा जानकार र कसैलाई दुख परेको छ भने उसलाई सहयोग गर्ने मन भएका अति संवेदनशिल […]