Sajhamanch Archive

ब्रा नलगाउनुका फाइदा !

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on ब्रा नलगाउनुका फाइदा !.

महिलाको ब्रासँगको सम्बन्ध जटिल छ । एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको कारण पनि बन्नसक्छ । कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ । ब्रा लगाउने–नलगाउने यो व्यक्तिगत निर्णयमा भर पर्ने कुरा हो । यहाँ […]

शाकाहारी हुनुको बेग्लै आनन्द

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on शाकाहारी हुनुको बेग्लै आनन्द.

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु रु’ साउनको महिना र शाकाहारी खानपानबीच […]

यसकारण चिलाउँछ हत्केला

Published: in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on यसकारण चिलाउँछ हत्केला.

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन। हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो […]

कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?.

गर्भावस्थामा कसरी शारीरिक सम्बन्ध बनाउने ? मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ? कस्तो अवस्थामा गर्भ रहन्छ ? कुनै दीर्घ रोगले दम्पतीबीचको यौन जीवन प्रभावित हुन्छ ? कुनै पनि शल्यक्रिय गरेपछि कति अवधिमा शारीरिक सम्बन्ध बनाउन सकिन्छ ? यावत् विषयमा दम्पतीलाई कौतुहलता हुन्छ । यद्यपि यौनका सम्बन्धमा खुला बहस नहुने वा दोहोरो संवाद नहुने […]

बच्च जन्माउने अधिकार महिलाको भयो भने के विश्व नै परिवर्तन होला ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्च जन्माउने अधिकार महिलाको भयो भने के विश्व नै परिवर्तन होला ?.

विश्वको उत्पत्ति भएदेखि नै यहाँको हरेक क्षेत्रमा पुरुषको दबदबा रहँदै आएको छ । महिलाहरुलाई सधैं पुरुषको मातहतमा राख्ने गरिएको छ । मेडिकल क्षेत्रमा जति पनि अनुसन्धानहरु भएका छन्, पुरुषलाई नै केन्द्रमा राखेर भएका छन् । यस्तो अवस्थामा हामी सबैले विश्वलाई नै पुरुषको आँखाले हेरिरहेका छौँ भन्नु गलत नहोला । बच्चा जन्माउने विषयमा पनि लामो समयसम्म […]

स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता.

मित्रता थरीथरीका हुन्छन् । कतिपय मित्रता निस्वार्थ हुन्छन् । स्वार्थ र अपेक्षा यस्तो तत्व हो, जसले मित्रतालाई दुई चिरा पार्छ । जबकी कतिपय मित्रता भने यही दुई तत्वको कारण जोडिन्छ । अर्थात आपसी स्वार्थ र अपेक्षाले दुई फरक व्यक्तिलाई एउटै अंगालोमा बाँधिदिन्छ । हामीकहाँ मित्रतालाई पवित्र एवं हार्दिकतापूर्ण सम्बन्ध मानिन्छ । एकअर्कासँग खुसी साट्न र […]

दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं.

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि । फरक पृष्टभूमीमा हुर्किएका, फरक सोंच र व्यवहार भएका दुई व्यक्ति आपसमा एकाकार हुँदा सबैकुरा ठिकठाक मिल्छ भन्ने हुँदैन । नव-विवाहित जोडीले एकअर्कालाई स्वीकार्नुपर्ने हुन्छ । यसरी आपसमा मिल्नका लागि एकअर्काले कतिपय कुरा त्याग्नुपर्ने पनि हुन्छ […]

यसकारण खानुहोस् आँप, यस्ता छन् २६ फाइदा

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यसकारण खानुहोस् आँप, यस्ता छन् २६ फाइदा.

१. क्यान्सरबाट बचाउछ :  आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ। २. दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ। ३. फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ। […]

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?.

दम्पतीको हकमा यौन एक अनिवार्य र नियमित आवश्यक्ता हुन् । यद्यपि उनीहरुबीच यौनका विषयमा खुला वहस र परिचर्चा भने हुँदैन । यौन जीवनबारे एकअर्काको अनुभूति साझेदार गर्दैनन् । कस्तो किसिमको यौन व्यवहार रुचीकर लाग्छ भनी सोधीखोजी गर्दैनन् । मौन भाषाकै भरमा दम्पतीहरु यौन क्रियामा सहभागी हुने गरेका छन् । जबकी दम्पतीबीचको सम्बन्धमा यौनको खास भूमिका […]

अनुहारको चमक बढाउन कस्तो योगासन ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on अनुहारको चमक बढाउन कस्तो योगासन ?.

लकडाउन नहुँदो हो त यतिबेला महिलाहरू ब्युटीपार्लर धाइरहेका हुन्थे । सौन्दर्य प्रशाधन खरिद गरिरहेका हुन्थे । तर अहिले त्यस्तो अनुकूलता छैन । कहिलेकाहीँ असहज कुराले पनि नयाँ कुराहरूको खोजी र अभ्यास गर्न प्रेरित गर्छ । लकडाउनले गर्दा ब्युटीपार्लर धाउन नपाएपछि वा सौन्दर्य प्रशाधन उपलब्ध नभएपछि यतिबेला महिलाहरूले त्यसको विकल्प खोजिरहेका छन् । जस्तो कतिपयले घरेलु […]