मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । यसले मलद्वारमा पीडाा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले लिभर सिरोसिसको समस्या […]
क्रोहन रोग आन्द्रासँग सम्बन्धित एक इन्फ्लामेटरी समस्या हो, जसलाई क्रोनिक रोगको श्रेणीमा राखिन्छ । सामान्यत यसले ठूलो आन्द्राको सुरुवाती भाग र सानो आन्द्रलाई असर गर्छ । त्यसो त क्रोहन रोगले मान्छेको डाइजेस्टिभ ट्र्याकको कुनैपनि भाग मुखदेखि मलद्वारसम्म आफ्नो चपेटामा ल्याउन सक्छ । यो रोग क्रमस बढ्दै जान्छ । कुनै कुनै बखत यसको लक्षण सामान्य पनि […]
हामीकहाँ खुलेर यौनबारे चर्चा गर्ने अभ्यास छैन । यौनलाई लाज वा छाडा विषयको रुपमा लिइन्छ । त्यसैले एकअर्कासँग यौनबारे चर्चा गर्दा पनि हामी भित्रभित्रै डर र लाजले खुम्चिन्छौं । जबकि हामो जीवनसँग अभिन्नरुपमा जोडिएको विषय हो, यौन । यद्यपि यसप्रतिको बुझाइ एवं सोचाइ नै स्पष्ट नहुँदा हामी अल्मलिएका छौं । एकातिर समाजमा बलात्कार वा यौन […]
श्रीमान र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन र ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरंग क्षण साटिरहेका हुँदैनन् किन र ? किनभने उनीहरुबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात फेसबुक, इन्स्टाग्राम, ट्वीटर इत्यादि । जब उनीहरु सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् […]
बालबचच्चाहरू आमाबुबाको सिको गर्दै घरको काम गर्न खोज्छन् । जस्तो कुचो लगाउँछन्, जुठो भाँडा माझ्छन्, लुगाफाटो धुन्छन्, तरकारी काट्छन् । उनीहरूले यी सबै काम रहरमा गरेका हुन्छन् । त्यसैले पूर्णताका साथ वा कुशलतापूर्वक घरायसी काम गर्न सक्दैनन् वा जान्दैनन् । त्यही कारण कतिपय अभिभावकले उनीहरूलाई यस्तो काम गर्न छुट दिँदैनन् । जबकि घरायसी कामले बालबच्चालाई […]
गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि । यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन् । सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ । असुरक्षित यौन सम्बन्ध वा सावधानी अपनाउँदा अपनाउँदै पनि बेलाबखत गर्भ रहन जान्छ । यस्तो अवस्थामा दम्पतीसँग दुईवटा विकल्प मात्र […]
अहिले आधुनिक चिकित्साले नयाँ नयाँ खोज र पद्धतीहरुको विकास गरिरहेको छ । उपचारका लागि आश्चर्यलाग्दो उपकरण बनेका छन् । अत्याधुनिक अस्पताल बनेका छन् । विश्वभर हरेक दिन लाखौं स्वस्थ्यकर्मी उत्पादन भइरहेका छन् । मानव समुदायले यसलाई उपलब्धी मान्ने कि दुर्गती ? आज चिकित्सा पद्धती, उपकरण, अस्पताल, जनशक्तिको यतिधेरै खाँचो किन भइरहेको छ ? जवाफ हो, […]
हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ । त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो […]
मासिक स्रावको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ? यसमा सबैको धारणा एकनास छैन । कतिपयले मासिक स्रावको बेला गरिने यौन सम्पर्क अरू आनन्ददायक र सुरक्षित हुने तर्क गर्छन् । कतिपयले यस अवस्थामा यौन सम्पर्क गर्नै नहुने तर्क पनि गर्छन् । उनीहरूको भनाइअनुसार मासिक स्रावको बखत त्यसै पनि महिलाहरू पीडाको अवस्थामा हुन्छन् । यौन सम्पर्क […]
चुरोट सेवन गर्नेहरुले आफ्नो स्वस्थ्यलाई मात्र खराब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत विषाक्त बनाइदिन्छन् । साथै उनीहरुले चुरोट सेवन गरेर जुन धुँवा निकाल्छन्, त्यसले दोस्रो व्यक्तिको स्वास्थ्यमा अरु बढी असर गर्छ । यसरी चुरोट सेवन नगर्नेहरु समेत अर्काको कारणले रोगको घेराबन्दीमा पर्छन् । चुरोट सेवन नगरेपनि तपाईं चुरोट सेवन गर्नुहुन्न । त्यसैले ढुक्क […]