Sajhamanch Archive

गर्भावस्थामा संगीत : के भन्छ अध्ययन ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on गर्भावस्थामा संगीत : के भन्छ अध्ययन ?.

तपाईंले सुन्नु भएकै होला, गर्भवतीले संगीत सुन्नु राम्रो हो । त्यसो त गीत संगीत सुन्न कसलाई पो मन पर्दैन र ? आफ्नो मुडअनुसार संगीत सुन्नाले मनमा शान्ति आउने, तनाव कम हुने तथा स्फूर्ति बढ्ने अनुभव धेरैको होला । ध्वनिको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ। ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ […]

बालबच्चालाई जंकफुड, ‘अब त हुन्न भनौं’

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बालबच्चालाई जंकफुड, ‘अब त हुन्न भनौं’.

अहिले धेरै अभिभावकले झेल्नु नपरेको एउटा कुरा हो, बालबच्चाले गर्ने जंकफुडको माग । लकडाउनको कारण घरभित्रै बस्नु परेपछि बालबच्चालाई जंकफुडको लतबाट मुक्त गर्ने राम्रो बाहाना पनि मिलेको छ । जब जब उनीहरु जंकफुड खाने इच्छा गर्छन्, बजारको समस्या देखाएर अभिभावकले उनीहरुको माग टार्न सक्छन् । त्यसो त आफ्नै भान्सामा मीठो मसिनो पकाएर पनि ख्वाउने गरेका […]

कोरानाबाट बच्ने केही घरेलु तरिका

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on कोरानाबाट बच्ने केही घरेलु तरिका.

नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड–१९ को आंतक विश्वभरि व्याप्त छ । अहिले लाखभन्दा बढी संक्रमित भएका छन् भने को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जति चाहिँ निको भएर घर फर्किसकेका पनि छन् । करिब तीन महिनाअघि अर्थात् गत वर्षको डिसेम्बरको अन्त्यतिर चीनको हुबेई प्रान्तको ऊहानबाट देखापरेको यो रोगको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । […]

निरोगी जीवनको तीन सूत्र

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on निरोगी जीवनको तीन सूत्र.

रोग लागेर उपचार गर्नुभन्दा निरोगी जीवन बाँच्नु उत्तम हो । निरोगी कसरी रहने त ? यसका लागि मात्र तीन वटा कुरा अपनाए पुग्छ, उचित आहार, उचित विहार र उचित विचार । आहार अर्थात खानपान, विचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान […]

बाँझोपन : कारण अनेक

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बाँझोपन : कारण अनेक.

किन बाँझोपन हुन्छ ? यसमा एउटा मात्र जवाफले पुग्दैन । कारण अनेक हुनसक्छ । यद्यपि आफुमा बाँझोपन भए, नभएको संकेत भने उनीहरुले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन् । यसका लागि महिलाहरुले महिनावारीका क्रममा हुने मासिक चक्रबारे ध्यान दिन चक्रबारे ध्यान दिन जरुरी छ । महिनावारीको अन्तराललाई ध्यान दिने कुनै महिलाको महिनावारी हुने समयको अन्तराल […]

यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार.

बेला बखत श्रीमान्-श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो। पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ। यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन। दम्पतीबीच हुने मनमुटाव […]

बालबच्चालाई किन भन्ने, ‘तिमीले सक्दैनौ’

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बालबच्चालाई किन भन्ने, ‘तिमीले सक्दैनौ’.

एउटा गाउँमा दुई बच्चा थिए खुब मिल्ने । एकसाथ खाने, खेल्ने, रमाउने । एक जनाको उमेर ८ बर्ष र अर्कोको ६ बर्ष । एकदिन उनीहरु खेल्दा खेल्दै घरबाट निकै टाढा पुगे । खेल्ने क्रममा घरबाट यति टाढा पुगेको उनीहरुले भेउ नै पाएनन् । त्यहाँ उनीहरु मस्त खेलिरहेका थिए । यस्तैमा एक बालक हठात खाल्डोमा लडे, […]

गर्भावस्थामा धुम्रपान गर्दा रोगी शिशु जन्मने खतरा

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भावस्थामा धुम्रपान गर्दा रोगी शिशु जन्मने खतरा.

सन् २०१८ को विश्व स्वास्थ्य संघको फ्याक्टसिट अनुसार १५ बर्ष देखि ६५ बर्षको कुल जनसंख्याको ३० दशमलव ८ प्रतिसतले धुम्रपान सेवन गर्ने रहेछ र महिलाहरुमा यो उमेर समुहको संख्या कुल जनसंख्याको १४ दशमलव १ प्रतिसत रहेको देखिन्छ । अधिकांश अमेरिकी महिला चुरोट सेवन गर्ने गरेको भए तापनि उनीहरु गर्भको योजना बनाए पछि चुरोट पिउन छोड्ने […]

हरेक जीवनको एउटै खोज : सुख र शान्ति

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on हरेक जीवनको एउटै खोज : सुख र शान्ति.

मान्छेले जीवनभर जे-जति गर्छन्, त्यसको एउटै निचोड हो सुख र शान्तिको खोजी । तर मृत्युशय्यामा पुग्दासम्म मान्छेले सुख र शान्ति प्राप्त गरेका हुँदैनन् । किन रु किनभने मान्छेले गलत बाटोबाट यसको खोज गरिरहेका छन्। यसै सन्दर्भमा हिन्दीमा प्रकाशित यो आलेखको भावनुवाद यहाँ साभार गरिएको छ । सुख र शान्तिको खोजी आज मान्छे कुन कुराको खोजीमा […]

बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं.

एक बच्चा थिए, आज्ञाकारी र मेधावी । पढाईमा सधै अब्बल । विज्ञानमा उनले सतप्रतिशत अंक हासिल गरे । जिन्दगीभर उनी दोस्रो भएनन् । हरेक परीक्षामा प्रथमका प्रथम हुँदै गए । उनी इन्जिनियर बन्न चाहन्थे । इन्जिनियरिङको पढाई पनि उसैगरी पुरा गरे । पढाई सक्दा नसक्दै उनलाई जागिरको अफर आउन थाल्यो । उनले लोभलाग्दो जागिर सुरु […]