Sajhamanch Archive

बेलायतमा ‘कैदीको पत्र’ खिचिँदै

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बेलायतमा ‘कैदीको पत्र’ खिचिँदै.

स्व.इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथि फिल्म बन्ने भएको छ । हाल यस फिल्मको बेलायतमा छायांकन भइरहेको छ । फिल्मको छायांकन २६ जुलाईबाट सुरु भएको हो । साहित्यकार सनमकुमार बैरागले फिल्मको क्याप्टेनसिप सम्हालेका छन् । यो उनको डेब्यू निर्देशन हो । फिल्मको पटकथा, संवाद र गीत पनि उनी स्वयंले तयार पारेका हुन् । अध्ययनको […]

‘च च हुई’ पोस्टरमा मिरुनाप्रति आर्यनको प्रेम

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘च च हुई’ पोस्टरमा मिरुनाप्रति आर्यनको प्रेम.

चकलेटी ब्वाई आर्यन सिग्देलको रोमान्टिक(कमेडी फिल्म ‘च च हुई’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक दुई पोस्टरमा अभिनेत्री मिरुना मगरप्रति आर्यनको प्रेम दर्शाइएको छ । मिरुनालाई लजालु युवतीको रुपमा चित्रण गरिएको छ । आर्यन र मिरुनासँगै कलाकार द्वय भोलाराज सापकोटा र माओत्से गुरुङ पनि पोस्टरमा फिचर्ड […]

काँकरभिट्टामा गाइजात्रा पर्व

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on काँकरभिट्टामा गाइजात्रा पर्व.

काँकरभिट्टा । हरेक वर्षको जनै पूर्णिमाको भोलिपल्ट नेवार समुदायले मनाउने साँस्कृतिक पर्व गाईजात्रा शुक्रबार झापा मेचीनगरका नेवार समुदायले धुमधामका साथ मनाएका छन् । नेवा समाज समिति मेचीनगरको अगुवाइमा भएको गाइजात्रा पर्वमा यसै वर्ष मृत्यु भएका नगरका तीनजना नेवार समुदायको घरबाट स—साना बालबच्चालाई गाईको प्रतिक बनाएर नेवारी समुदायको भेषभुषा तथा बाजागाजासहित लाखे नाचका साथ निकालिएको थियो […]

देवी माविले सिकायो पुराना पुस्ताको सीप

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on देवी माविले सिकायो पुराना पुस्ताको सीप.

बिर्तामोड । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको अवस्थामा बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा संस्कृति हराउँदै गएपछि बिर्तामोडको देवी माविले विद्यालय प्रांगणमा एक कार्यक्रम गरेर सीप जोगाउने प्रयत्न गरेको हो । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार यो कार्यक्रम पहिलेका पुस्ताले […]

यूरोपमा ‘लप्पन छप्पन’ गर्दै दया, अर्पण, अनुप र सौगात

Published: in टिप्स/जानकारी by . Leave a Comment on यूरोपमा ‘लप्पन छप्पन’ गर्दै दया, अर्पण, अनुप र सौगात.

मुकुन्द भट्टको निर्देशनमा चलचित्र ‘लप्पन छप्पन २’को छायांकन यतिबेला धमाधम भैरहेको छ । नेपालबाट भागेको अपराधी खोज्ने क्रममा चलचित्रको टिम विदेश पुगेको छ । नेपालमा चलचित्रका केही दृश्य छायांकन गरेर यसको टिम यूरोप उडेको हो । यूरोपका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको सेटबाट सार्वजनिक भएको एक तस्वीरमा नेपाली चलचित्रका चर्चित ४ […]

अन्योलमा ‘दासढुंगा २’ !

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अन्योलमा ‘दासढुंगा २’ !.

फिल्म निर्माण गर्नु अगाडि चलचित्र विकास बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान छ । बोर्डमा दर्ता नगरि फिल्म निर्माण र रिलिज गर्न पाइँदैन । यसको मारमा फिल्म ‘दासढुंगा २’ परेको छ । निर्माण घोषणा भइसकेको यो फिल्म बोर्डले दर्ता गर्न मानेको छैन । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय […]

बुद्धशान्तिकी दिलमाया छमछमीको ११ स्थानमा , भोटको अपिल

Published: (Updated: ) in टिप्स/जानकारी, प्रदेश तह by . Leave a Comment on बुद्धशान्तिकी दिलमाया छमछमीको ११ स्थानमा , भोटको अपिल.

बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की दिलमाया लिम्बु रियो छमछमी नृत्य प्रतियोगीताको टप ११ मा छनौट भएकी छिन् । प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा उनी टप १२ बाट टप ११ मा आएकि छिन् । उनले सर्बाधिक मत ल्याउँदै उत्कृष्ट ११ मा आउन सफल भएको दिलमाया जिताउँ अभियानकर्ता तथा गायक सत्य प्रकाश लिम्बुले बताए । त्यसैले उत्कृष्ट […]

रणवीरले मागे महेशसँग आलियाको हात ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on रणवीरले मागे महेशसँग आलियाको हात ?.

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेम चर्चाका कारण लामो समयदेखि मिडियाको लाइमलाइटमा छन् । अब चाँडै उनीहरु बैबाहिक जीवनमा बाँधिन सक्नेछन् । पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि दुईले प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा रहेको भारतीय मिडियाले बताएका छन् । यही फिल्मको सेटबाट उनीहरु एकअर्कासँग नजिक भएका थिए । मुम्बई […]

‘घरजम’को टिजर र पोष्टर सार्वजनिक

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘घरजम’को टिजर र पोष्टर सार्वजनिक.

मौसम इम्बुङ लिम्बुको निर्देशनको चलचित्र ‘घरजम’को टिजर र पोष्टर सार्वजनिक भएको छ। चललिचत्रको टिजर सोमबार युट्युबमा सार्वजनिक गरिएको हो। हङकङ गरिएको जानकारी सभामा निर्देशक मौसम इम्बुङले चलचित्र निर्माण गर्ने सोच हङकङबाटै आएको, लगानी पनि हङकङबाटै भएको घरजमको टिजर र पोष्टर पनि त्यहीँबाट गरिएको बताए। निर्माता किशोर पन्धाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको […]

छोरो हिरो र बाबु भिलेन बन्दा ‘एन्टी हिरो’ जुर्यो

Published: in टिप्स/जानकारी by . Leave a Comment on छोरो हिरो र बाबु भिलेन बन्दा ‘एन्टी हिरो’ जुर्यो.

विराटनगर । अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसी पहिलो पटकसंगै अभिनय गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । तिहारपछि छायांकन सुरु गरिने सोचका साथ सोमबार चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिएको छ । होम प्रोडक्सन द सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माण भुवन केसीले नै गर्ने छन् […]