Sajhamanch Archive

‘साइनो’को टिम मोफसल दौडमा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘साइनो’को टिम मोफसल दौडमा.

साउनको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साइनो’को टिम अहिले मोफसल दौडमा छ । विशेषगरि, चलचित्र रिलिजको केही दिन मात्र बाँकी रहँदा मोफसलका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले टिम देश दौडाहामा लागेको हो । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको यो चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य […]

४० करोडमा पनि गरेनन् विजयले हिन्दी रिमेक

Published: in टिप्स/जानकारी by . Leave a Comment on ४० करोडमा पनि गरेनन् विजयले हिन्दी रिमेक.

तेलुगु फिल्म डियर कामरेडु ले अहिले बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । एक हप्ता अगाडि प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मले ओपनिङ वीकेन्डमा वर्ल्डवाइड ३३ करोडको कलेक्सन गर्न सफल भएको छ । फिल्ममा साउथ स्टार विजय देवराकोन्डाको अपोजिटमा रश्मिका मन्डाना छिन् । रिलिज अगावै यसको जबरजस्त बज थियो, जसकारण ६ […]

निखिलको ‘आयो भैरव’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on निखिलको ‘आयो भैरव’.

नेपाली फिल्मका ‘ट्रेन्ड सेटर’ निखिल उप्रेती करीब ४ वर्षपछि पुनः फिल्म निर्देशनमा हात हाल्दैछन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनले ५ वर्षपछि फिल्म ‘भैरव’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए, जसमा उनको अभिनय, निर्देशन र निर्माण थियो । यो फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै उनको कमब्याक सफल तुल्याएको थियो । तर, ‘भैरव’ पछि […]

मिस नेपाल नर्थ अमेरिकाको फिनाले अगस्त १७ मा

Published: in टिप्स/जानकारी, by . Leave a Comment on मिस नेपाल नर्थ अमेरिकाको फिनाले अगस्त १७ मा.

बोस्टन । दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को फिनाले अगस्त १७ मा न्युयोर्कमा हुने भएको छ। प्रतियोगितामा एक क्यानडा र १६ अमेरिकाका गरी १७ प्रतिस्पर्धी फिनालेमा पुगेका छन्। अन्तिम १७ मा पुगेकामा आस्मा थापा मगर (मिनेसोटा), आस्था पाण्डे (भ्यानकुभर, क्यानडा), अन्जिला अधिकारी (मिनेसोटा), विष्णु मिश्र (ओहायो), गरिमा पौडेल (भर्जिनिया), कृति केसी (म्यासच्युसेट्स), मनिषा रोका […]

‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ बाट

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ बाट.

काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम […]

यो कस्तो अ’श्लील गीत : के युवतीको घाँटीभन्दा तलका अंग हेरेर मात्र सुन्दरता जाँचिन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on यो कस्तो अ’श्लील गीत : के युवतीको घाँटीभन्दा तलका अंग हेरेर मात्र सुन्दरता जाँचिन्छ ?.

काठमाडौ । पछिल्लो समय नेपाली कला क्षेत्रमा अ’श्लीलता फस्टाउँदै गएको छ । आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री छे’ बोलको गीतले निकै चर्चा पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो । एक हप्ताअघि युट्युबमा अपलोड भएको यो गीत अहिले ट्रेन्डिङमा छ । तर गीतमा प्रयोग […]

१३ वर्षपछि ‘निकम्मा’बाट कमब्याक गर्दै शिल्पा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on १३ वर्षपछि ‘निकम्मा’बाट कमब्याक गर्दै शिल्पा.

सब्बिर खानको निर्देशनमा चलचित्र ‘निकम्मा’ बन्दैछ । यो चलचित्रलाई एक्सन र प्रेमको कथा भनिएको छ । यो चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् । केही दिन अगाडि मात्र यो चलचित्र र मुख्य कलाकारको घोषणा भएको थियो । तर, अब यो चलचित्रमा बलिउडकी सुन्दरी नायिका शिल्पा सेट्टीले पनि काम गर्ने भएकी छिन् […]

जब राखी सावन्तको विवाहको खबर फैलियो

Published: in टिप्स/जानकारी by . Leave a Comment on जब राखी सावन्तको विवाहको खबर फैलियो.

बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भैरहेको छ । केही अनलाइन पत्रिकाहरुले तस्वीरसहितको एउटा समाचार प्रकाशित गर्दै राखीले एक जना एनआरआईसंग विवाह गरेको खबर प्रकाशित गरेका थिए । उक्त खबर भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् […]

निश्चल र स्वस्तिमालाई ‘आर्दश जोडी सम्मान’

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on निश्चल र स्वस्तिमालाई ‘आर्दश जोडी सम्मान’.

नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ । दुईलाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो । ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया […]

आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९

Published: in टिप्स/जानकारी by . Leave a Comment on आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९.

काठमाडौं । मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न( एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ, भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका उत्तरबाट उनि विजेता भएकी हुन् । त्यसै गरि मिसेस नेपाल आइकनका प्रतियोगिका सब […]