Sajhamanch Archive

रसिला ओठमा लुक्छ महिलाको उमेर

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on रसिला ओठमा लुक्छ महिलाको उमेर.

 अनुहारमा पर्दै गरेको चाउरी र कपालको हराउँदै गरेको चमकले महिलाको उमेरको पोल खोल्ने गरेको छ । तर अनुहार र कपाल रंगहीन भए पनि ओठ रसिलै छन् भने उमेर मज्जाले ढाकिन्छ । रसिला ओठवाला महिलाको उमेर ठयाक्क पत्ता लगाउन धेरै कठिन हुन्छ । पछिल्लो अध्ययनले यस्तै देखाएको छ । उक्त अध्ययन नौवटा विश्वविद्यालयमा गरिएको थियो, जसका […]

किड्स क्वीज कन्टेस्टको उपाधि लोटसलाई

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on किड्स क्वीज कन्टेस्टको उपाधि लोटसलाई.

सुरुङ्गा । मन्टेसोरी एसोसिएसन अफ झापा (माज) द्वारा शुक्रबार सुरुङ्गामा आयोजित झापा जिल्लास्तरीय किड्स क्वीज कन्टेस्टमा बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टर प्रथम भएको छ । झापाका १५ वटा मन्टेश्वरीबीच गराइएको प्रतियोगितामा स्पेलिङ, म्याथमेटिक्स, आईक्यू, कलर तथा भिज्युल र सामान्य ज्ञान राउन्ड राखिएको प्रश्नको सही जवाफ दिँदै लोटस प्रथम भएको हो । युकेजी […]

‘कमेडी च्याम्पियन’ को अडिसन शुरु

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘कमेडी च्याम्पियन’ को अडिसन शुरु.

काठमाडौं । नेपालमा अहिले रियालिटी शोको माग बढ्दो छ । यसै क्रममा गाईजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट ‘कमेडी च्याम्पियन’ प्रशारण हुन लागेकोे छ । थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् । उनले अब, अडिसनको तयारीमा लागेको सुनाए । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा […]

लबिम मलमा ‘स्पाइडर म्यान’को प्रिमियर

Published: in टिप्स/जानकारी by . Leave a Comment on लबिम मलमा ‘स्पाइडर म्यान’को प्रिमियर.

काठमाडौँ । आजबाट विश्वव्यापी रुपमा रिलिज भएको हलिउड चलचित्र ‘स्पाइडर म्यानः फार फ्रम होम’को ललितपुरको लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा नेपाली चलचित्रका कलाकार, मिडियाकर्मी र केही फ्यान सहभागी थिए । सोनी पिक्चर्स र एप्पल इन्टरटेन्मेन्टले प्रिमियर आयोजना गरेको हो । जोन वाट्सको निर्देशनमा तयार भएको सुपरहिरो चलचित्रले नेपालमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको […]

बालबालिकाको सहयोगार्थ नेपाली चलचित्र ‘मन त हो’ को च्यारिटी शो

Published: in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाको सहयोगार्थ नेपाली चलचित्र ‘मन त हो’ को च्यारिटी शो.

बिर्तामोड । सामाजिक संस्था विरुवा नेपालमा रहँदै आएका बालबालिकाको सहयोगार्थ नेपाली चलचित्र ‘मन त हो’ को च्यारिटी शो अस्ट्रेलियाको मेलवोर्नमा गरिएको छ । मेलवोर्नस्थित चर्च अफ साइनटोलोजी सिनेमा हलमा असार १५ को अवसर पारेर चलचित्रको च्यारिटी शो गरिएको चलचित्रका निर्देशक सुवास लामिछानेले समामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । सामाजिक संस्था विरुवा नेपालमा रहँदै आएका […]

‘छ माया छपक्कै’लाई ओभरसिजबाटै १ करोड

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘छ माया छपक्कै’लाई ओभरसिजबाटै १ करोड.

चलचित्र ‘छ माया छपक्कै’को एउटा गीतको छायांकन थाती राख्दै अन्य काम सकिएको निर्माणपक्षले बताएको छ । चलचित्रलाई ३८ दिनसम्म खिचिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट […]

‘गीत’ भन्छिन्, ‘दर्शकको अपेक्षामाथि खरो उत्रनेछु’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘गीत’ भन्छिन्, ‘दर्शकको अपेक्षामाथि खरो उत्रनेछु’.

काठमाडौं । यस वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ का लागि २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा अनुबन्ध भएकी क्रिस्टिना गुरुङ खड्काको चर्चा केही दिनयता कुनै सुपरहिट फिल्मकी अभिनेत्रीको भन्दा कम छैन । उनी डेब्यू फिल्म रिलिज नहुँदै शहरिया युवापुस्तामाझ राम्रैसँग चिनिएकी छन् । उनको सुन्दरताले धेरैलाई लोभ्याएको छ […]

राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते.

काठमाडौं । तीन वर्षदेखि राकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ यही असार १७ गते हुने भएको छ । चलचित्र विकास बोर्डका अनुसार असार २७ गतेका लागि अवार्डको मिति तय भइसकेको छ । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि समय र पैसा खर्च गर्ने तर नेपालको राष्ट्रिय अवार्ड वितरणमा सरकार उदासिन भएको भन्ने चौतर्फी आलोचना भइरहेकाबेला अवार्ड […]

आइफामा कस्को खर्च कति ?

Published: in अर्थतन्त्र, टिप्स/जानकारी, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आइफामा कस्को खर्च कति ?.

काठमाडौं । बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल(हान)ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन […]

शिव श्रेष्ठलाई नेपाली फिल्ममा भ्याइनभ्याइ

Published: in टिप्स/जानकारी by . Leave a Comment on शिव श्रेष्ठलाई नेपाली फिल्ममा भ्याइनभ्याइ.

एक जमाना ‘लिड हिरो’ को रुपमा अभिनेता शिव श्रेष्ठलाई नेपाली फिल्ममा भ्याइनभ्याइ थियो । ‘एक्सन हिरो’ को रुपमा आफ्नो पहिचान बनाएका उनी पछिल्लो केही वर्षयता भने फिल्म अभिनयबाट निस्क्रिय जस्तै छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘बागमती’ हो । यसपछि उनी पर्दामा देखिएका छैनन् । उनी आफैंले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गर्ने घोषणा […]