Sajhamanch Archive

‘प्रेमगीत ३’ मा क्रिस्टिना

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘प्रेमगीत ३’ मा क्रिस्टिना.

अन्ततः यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीको टुंगो लागेको छ । अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङ खड्कालाई निर्माण टिमले आइतबार लिड अभिनेत्रीमा अनुबन्धित गरेको छ । उनी फिल्मको अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । निर्माण टिमले ‘प्रेमगीत ३’ […]

यौन-सपना किन देखिन्छ ?

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on यौन-सपना किन देखिन्छ ?.

एजेन्सी । निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका ९डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी० हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न […]

नेपालमा आयोजना हुने आइफा अवार्ड २०१९

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा आयोजना हुने आइफा अवार्ड २०१९.

काठमाण्डौ । चर्चित भारतीय आइफा अवार्ड (२०१९ ) नेपालमा हुने भएको छ । गएको ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन भने ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको […]

गायक राज लिम्बुको बुझिदेउ सार्बजनिक

Published: in टिप्स/जानकारी by . Leave a Comment on गायक राज लिम्बुको बुझिदेउ सार्बजनिक.

दमक । गीत संगीतले मनोरञ्जन मात्रै दिने होइन समाजमा देखे भोगेका जीवन भोगाइका कथाहरु पनि संगीतका माध्यमबाट प्रस्तुत भैरहन्छन । यसर्थमा कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन । त्यसैलेत साहित्य, संगीत र सिनेमा समाजको दर्पण भनिएको हो । हिजोआज गीत संगीतमा परिवर्तन आएको छ । […]

गलबन्दी गीतको विवाद सहमतिमा टुंगियो

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on गलबन्दी गीतको विवाद सहमतिमा टुंगियो.

काठमाडौं । गलबन्दी गीतको कारण उत्पन्न प्रकाश सपुत र शम्भु राईबीच को विवाद आज सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा आज बुधबार दुई पक्षबीच ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार शम्भु राईको गीतमा रहेक लयमा प्रकाश सपुतको गलबन्दी बोलको गीतको लय मिल्न गएको निचोड निकालिएको छ ।

चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो.

काठमाडौं । असार २० गते रिलीज हुने भनिएको नेपाली कथानक चलचित्र ‘सानो मन’ असार २७ गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको काम नसकिएकाले प्रदर्शन मिति पछि सार्नु परेको निर्माण पक्षले जनाएको छ । “हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ”, निर्माता राजेन्द्र मानन्धरले विज्ञप्ती निकाल्दै भनेका […]

अन्जुको स्वरमा सविनको दोस्रो गीत सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on अन्जुको स्वरमा सविनको दोस्रो गीत सार्वजनिक.

काठमाडौं । पत्रकारबाट उपन्यासकारको परिचय बनाएका सविन प्रियासनले अब गीत लेखनमा पनि हात हालेका छन् । उनको दोस्रो गीत ‘गीत तिम्रो लेखीलेखी’ हालै सार्वजनिक भएको छ । सविनको शब्द र पुरुषोत्तम न्यौपानेको संगीतमा अन्जु पन्तले स्वर दिएकी छन् । एरेन्जर रिकेश गुरुङ छन् । टंक बुढाथोकीको युट्युब च्यानलमा रहेको म्युजिक भिडियोमा मोडल रिचा थापा र […]

बिराज बास्कोटाको नयाँ गित “गोदावरी” सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी, विविधा by . Leave a Comment on बिराज बास्कोटाको नयाँ गित “गोदावरी” सार्वजनिक.

अर्जुनधारा । अहिले पछिल्लो समयका झापा कालिस्थानका निकै चर्चित मोडल बिराज बास्कोटाको ‘गोदावरी” बोलको नयाँ गित सार्वजनिक भएको छ । गित सार्वजनिक भएसंगै निकै रुचाईएको छ । गितमा अर्जुन खरेलको स्वर रहेको छ भने शब्द,संगित पनि अर्जुन खरेलको नै रहेको छ । सुन्दर लामाको एरेन्ज, निरज खतिवडाको निर्देशन रहेको गितमा बिराज बास्कोटा र अनिशा लिम्बुको मुख्य भुमिका […]

कहिले खुल्ला नारायणहिटीको सिनेमा हल ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कहिले खुल्ला नारायणहिटीको सिनेमा हल ?.

काठमाडौं ।नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे रु सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ […]

मिस ग्रेस टिन झापाको उपाधि बवितालाई

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on मिस ग्रेस टिन झापाको उपाधि बवितालाई.

बिर्तामोड । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बविता आचार्यले हात पारेकी छिन् । ग्रेस इभेन्टको आयोजनामा बिर्तामोडमा सञ्चालन भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले ताज पहिरिएकी हुन् । शनिबार राति सम्पन्न प्रतियोगितामा मिस ग्रेस टिन झापाको उपाधिसँगै आचार्यले मिस ट्यालेन्टको उपाधिसमेत प्राप्त गरिन् । त्यस्तै प्रतियोगिताको फस्ट रनर अप […]