मनोचिकित्सकहरुको भनाइ अनुसार आफैंप्रति शंका गर्नु पर्ने धेरै वटा कारणहरु हुन सक्छन् । उदाहरणको लागि हामी कसरी हुर्किएका छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन सक्छ । कुनै पनि व्यक्तिको व्यक्तित्वमा उनको लालनपालनको तरिकाले पनि निकै प्रभाव पार्न सक्ने मनोविदहरुको भनाइ छ । एक मनोविदको भनाइ छ— ‘यदि तपाईंको आमा–बुवाले सधैं तपाईंको आलोचना गरिरहन्थे र तपाईंलाई […]
अक्सर फरक परिवारका पुरुष र महिला विवाह गरेपछि एक हुन्छन् । उनीहरु एकसाथ बस्छन् । आफ्नो बेग्लै परिवारको रचना गर्छन् । यद्यपि यो विकल्परिहत भने छैन । विवाह नगरी पनि पुरुष र महिला एकसाथ बस्न सक्छन् । कतिपय व्यवहारिक कारणले जोडिन्छन्, कति भावनात्मक । आखिर जे भएपनि फरक परिवारका पुरुष र महिला आपसमा एकसाथ बस्ने […]
भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । चिकित्सकले पनि हरेक आमालाई स्तनपान गराउन सल्लाह दिने कारणहरु मध्ये यो पनि एक हो । स्तनपान गराउनु शिशु र आमा दुबैलाई मानसिकका साथै स्वास्थ्यको हिसाबले पनि फाइदजनक हुन्छ । स्तनपानको गराउनुका धेरै फाइदा हुँदाहुँदै पनि अहिलेका आमाहरुले आफ्ना शिशुलाई विभिन्न कारणले गर्दा स्तनपान गराउँदैनन् । […]
व्यायाम हरेक व्यक्तिलाई फिट राख्नको लागि एक उत्तम विकल्प हो, जसको मद्दतले हामी धेरै रोगहरूबाट बच्न सक्छौं । व्यायाम सबै उमेर समूह र सबै वर्गका मान्छेको लागि अनिवार्य हुन्छ । बच्चाहरुले निरन्तर अभ्यासमा आसस्यता देखाउँदा उनीहरुमा मोटोपना जस्ता समस्याहरु सिर्जना हुने गर्छन् । सधैं फिट रहनको लागि बच्चाहरूलाई पनि व्यायाम, शारीरिक गतिविधि वा खेल जस्ता […]
काठमाडौं । तपाईं पहिलेपहिले निकै परिश्रमी बन्ने गर्नुहुन्थ्यो, तर हिजोआज धेरै अल्छी बन्ने गर्नुभएको छ ? आफैँलाई आफू अल्छी भएको महसुस हुने गर्छ ? यदि यस्तो हो भने यसको पछि केही जीवनशैलीगत कारण हुन सक्छ । अनियमित खानपान होस्, अभ्यास होस् या त सुत्ने उठ्ने समय आदिका कारण पनि यस्ता समस्याहरु सिर्जना हुने गर्छन् । […]
यौनसम्पर्क एउटा मानसिक गतिविधि हो जुन सम्पूर्ण शरीरको सहभागिताको साथ गरिन्छ । यसलाई यसकारण मानसिक समस्या भन्ने गरिन्छ कि यौनसम्पर्क यसले मान्छेलाई एकत्रित गर्नेदेखि शरीरको लागि समेत राम्रो व्यायामको काम गर्ने गर्छ । तर हाम्रो मानसिक स्वास्थ्यको लागि यसले कति धेरै लाभ प्राप्त गराउँछ त ? यौन सम्पर्कले हाम्रो मस्तिष्क र मांसपेशीलाई पनि शान्त गर्न […]
अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो छ । यसमा केही कारण छन् । जस्तो कि, जंकफुड जस्ता खानेकुराको असर । इन्टरनेट, मोवाइल आदिले गर्दा शारीरिक गतिविधि कम हुनु । अक्सर दम्पतीले एउटा मात्र सन्तान हुर्काउनु र खानपिनमा बढी जोड दिनु । मोटोपन भएमा के हुन्छ ? अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको […]
शब्द प्रेम सुन्न सजिलो छ र यसलाई सम्हाल्न सकिएन भने यो भोग्न गाह्रो छ । त्यहाँ धेरै जोडीहरू छन् जसले धेरै वर्षसम्म सँगै बसे पनि एक अर्कोलाई राम्रोसँग बुझ्न सक्दैनन् । यसको कारण यो हो कि लडाइँ र मानसिक विच्छेदनका कारण लामो समयसम्म सम्बन्धहरू टिक्न नसक्ने हुन सक्छ । त्यसकारण सम्बन्धमा प्रवेश गर्नुअघि यो कुरा […]
सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । तर हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं । सम्बन्धमा इमान्दारिताको एक मात्र अर्थ यो हो कि हामी आफ्नो वैवाहिक वा प्रेम सम्बन्धभन्दा बाहिर कसैसँग कुनै पनि प्रकारको शारीरिक सम्बन्ध राख्दैनौं । अर्कोतर्फ शारीरिक सम्बन्ध बनाउनका लागि वफादार […]
मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ । मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो […]