Sajhamanch Archive

धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम.

मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ । मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो […]

गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?.

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ । हुन त सुरक्षित यौन सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असावधानीवस् गर्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, आकस्मिक गर्भ निरोधक चक्की । यौन सम्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन गरेपछि गर्भ रहने भय धेरै […]

लगातार खोकी लाग्ने समस्या छ ? हुनसक्छ यस्ता खतरनाक संकेत

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on लगातार खोकी लाग्ने समस्या छ ? हुनसक्छ यस्ता खतरनाक संकेत.

जाडो मौसममा प्रायः मानिसहरु विभिन्न रोगका संक्रमणबाट पीडित हुने गर्छन् । ज्वरो, खोकी र रुघाखोकी जस्ता समस्याहरु मौसम परिवर्तन भएसँगै देखापर्ने गर्छन् । धेरैलाई खोकीको समस्याले लगातार सताउने गर्छ । तर, धेरैले चिसो मौसममा खोकी लाग्ने समस्यालाई सामान्य रुपमा लिने गर्छन् । तर लगातार खोकी लाग्ने समस्याले विभिन्न गम्भीर रोगको संकेत पनि गर्छ । १. […]

के तपाईं बच्चालाई आफूले सोचेजस्तै बनाउनुहुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on के तपाईं बच्चालाई आफूले सोचेजस्तै बनाउनुहुन्छ ?.

धेरै अभिभावक यस्ता हुन्छन्, जो बच्चालाई आफूले चाहे जस्तै बनाउन खोज्छन् । जस्तो कि हरेक कुरामा पोख्त होस् । परीक्षामा अरुले भन्दा राम्रो अंक प्राप्त गरोस् । खेलकुदमा पनि उत्कृष्टता हासिल गरोस् । पढाइलेखाइ, नाचगान सबैमा निपूर्ण होस् । समयमा खाने, उठ्ने, सुत्ने, दिसा–पिसाब गर्ने । सबै काम आफूले सोचेजस्तै पूर्ण होस् । तर यस्तो […]

निद्रा लिनुहोस् : न धेरै, न थोरै

Published: in टिप्स/जानकारी by . Leave a Comment on निद्रा लिनुहोस् : न धेरै, न थोरै.

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका बदलिदिएको छ । राति अबेरसम्म काम गर्नु वा रात्रिकालीन काम गर्नु अब धेरैको बाध्यता बनेको छ । […]

अनुहारको सुन्दरता बढाउने पुदीनाका ४ फाइदा

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on अनुहारको सुन्दरता बढाउने पुदीनाका ४ फाइदा.

पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ । कपाल झर्न रोक्छ पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख […]

जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?.

नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन […]

बच्चालाई अनुशासन सिकाउने ७ सिर्जनशील तरिका

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बच्चालाई अनुशासन सिकाउने ७ सिर्जनशील तरिका.

बच्चाहरूलाई अनुशासन सिकाउने मामला धेरै अभिभावकको लागि फलामको चिउरा चपाउनु जस्तै कठिन हुने गर्छ । विशेषगरी आजका बच्चाहरुलाई अनुशासनमा राख्नको लागि अभिभावकहरुलाई हम्मेहम्मे पर्ने गर्छ । पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी दण्डको त्रास देखाउँथे । यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रास सिर्जना गरिरहेको हुन्थ्यो । तर आजको […]

जीवनसाथीसँग सधैं खुसी रहन नगराैं यी ५ गल्ती

Published: in टिप्स/जानकारी by . Leave a Comment on जीवनसाथीसँग सधैं खुसी रहन नगराैं यी ५ गल्ती.

सम्बन्ध एकपटक गठन गरेर मात्रै हुँदैन । यसलाई जारी राख्न र नियमित गराउनु पनि महत्वपूर्ण कुरा हो । कुनै पनि सम्बन्धलाई बलियो र राम्रो बनाउनको लागि सम्बन्धमा लापरवाही र एकअर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ । त्यसकारण तपाईं यस्ता गल्ती गर्नबाट जोगिनुपर्छ, जसले तपाईंको सम्बन्धलाई कमजोर बनाओस् । यसरी आफ्नो जीवनसाथीसँगको व्यवहारमा यस्ता बानीबाट […]

पठन संस्कृति : के सफलताका लागि पढ्न जरुरी छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पठन संस्कृति : के सफलताका लागि पढ्न जरुरी छ ?.

रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’– जोसफ एडिसन (१६७२–१७१९) ! एक प्रख्यात अंग्रेजी साहित्यकार एवं सम्पादकले आजभन्दा करिब तीन सय वर्षअघि यो कुरा भनेका थिए । अर्थात् पढाइ दिमागका लागि त्यति नै जरुरी छ, जति शारीरिक स्वास्थ्यका लागि व्यायाम । उनको यो कुरालाई केही वैज्ञानिकले आफ्ना शोधमार्फत पुष्टि पनि गरे […]