Sajhamanch Archive

यौन सम्बन्धमा समयको तालमेल

Published: in टिप्स/जानकारी by . Leave a Comment on यौन सम्बन्धमा समयको तालमेल.

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक ? किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । […]

यौनसम्पर्कको क्रममा महिलालाई किन हुन्छ पीडा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on यौनसम्पर्कको क्रममा महिलालाई किन हुन्छ पीडा ?.

यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो । भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन् । तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो । युवावस्थामा प्रवेश गरेका युवतीहरुमा एउटा नयाँ धारणा बन्नेगर्छ कि यौनसम्पर्कको समयमा अत्यधिक दुखाइ हुने गर्छ । यस्ता […]

दम्पतीमा खटपट : हुन सक्छ डिप्रेसन

Published: in टिप्स/जानकारी by . Leave a Comment on दम्पतीमा खटपट : हुन सक्छ डिप्रेसन.

जुनसुकै सम्बन्ध पनि एउटा विश्वासमा बनाइन्छ, जब शंका वा दुराचार बीचमा आउँछ, यसले सम्बन्धलाई टुक्राटुक्रा पार्न समय लिँदैन । यस परिवर्तित युगमा जति सजिलै सम्बन्धहरू निर्माण हुन्छन्, त्यति नै चाँडो तिनीहरू टुक्रिन्छन् पनि । यस्तो अवस्थामा सम्बन्धमा आउने फाटोले दम्पतीहरूमा डिप्रेसन निम्त्याउन सक्छ । आजकल धेरैजसो युवापुस्ता यस अवस्थाबाट गुज्रिरहेका छन् । सम्बन्धलाई सञ्चालन गर्न […]

झ्याल ढोका बन्द गरी आगो ताप्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on झ्याल ढोका बन्द गरी आगो ताप्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक.

काठमाडौं । केही दिनदेखि चिसो बढ्दै गएको छ । चिसोबाट जोगिन धेरैले न्यानोका लागि विद्युतीय उपकरण प्रयोग गर्छन् । आगो ताप्दा झ्याल ढोका बन्द गर्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि निक्कै हानिकारक हुने डाक्टरले बताएका छन् । जाडो छल्नका लागि अपनाइने यस्ता उपायले ज्यानै समेत जानसक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । नेपाल […]

सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य

Published: (Updated: ) in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य.

काठमाडौं । पृथ्वीको कूल भागमध्ये ७१ प्रतिशत हिस्सा पानीले ओगटेको छ । पानीको भागमध्ये अधिकांस हिस्साचाहिँ पाँचवटा महासागरले ओगटेको छ । ती महासागरमध्ये सबैभन्दा ठूलो प्रशान्त महासागर हो । प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो तथा गहिरो महासागर हो । प्रशान्त महासागरले एसिया र उत्तर अमेरिका महादेशलाई छुट्टाएको छ । प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५७ […]

बच्चाको शारीरिक-मानसिक विकासको लागि नभुलौं यी ६ सुझाव

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बच्चाको शारीरिक-मानसिक विकासको लागि नभुलौं यी ६ सुझाव.

बच्चाहरुको भविष्य र पोषणको बारेमा धेरै आमाहरु चिन्तित हुन्छन् । भविष्यमा बच्चा तीक्ष्ण बुद्धियुक्त होस् भन्ने सबै आमाहरुको सोच हुन्छ । त्यसैको लागि आमाहरूले बचपनदेखि, बदाम र ओखर खुवाउन थाल्छन् । तर के एउटा ओखर र बदाम खुखाउँदैमा बच्चाको मानसिक विकास द्रूत गतिमा अघि बढ्ला त ? जानकारहरु केवल यस्ता खानेकुराले मात्रै बच्चाको सर्वाङिण विकासमा […]

काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?.

काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ । यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ । अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ । काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । […]

आफै‌ंमा उत्प्रेरणा भरिराखाैं

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आफै‌ंमा उत्प्रेरणा भरिराखाैं.

जीवनमा सबैभन्दा ठूलो सफलताको आधार भनेको उत्प्रेरणा हो । कुनै पनि कामको लागि हामीमा हीनताबोध भयो भने त्यसमा हाम्रो असफलता निश्चित छ । त्यसैमाथि अरुले हतोत्साहित गराएको भरमा हामी पनि झनै उदास बन्न थाल्यौं भने जीवनमा असफलताको सुरुवात त्यही बिन्दुबाट हुन्छ । जब कुनै काम बोझिलो हुन्छ हामीले आफैँलाई दुईवटा प्रश्न गर्नुपर्छ, पहिलो लक्ष्य प्राप्त […]

हरेक दिन तातोपानी सेवन गर्नुको फाइदा

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on हरेक दिन तातोपानी सेवन गर्नुको फाइदा.

थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ । चिसो, रुघाखोकी जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ । तौल […]

जाडाेमा जाेर्नीको दुखाइबाट कसरी बच्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जाडाेमा जाेर्नीको दुखाइबाट कसरी बच्ने ?.

चिसो मौसम सुरु भइसकेको छ । यो मौसममा हाम्रो शरीरमा अनेक किसिमका स्वास्थ्य समस्याहरु देखिने गर्छन् । चिसो बढ्दै जाँदा देखिने एउटा स्वास्थ्य समस्या हो जोर्नीमा हुने दुखाइ वा आर्थराइटिस । यो रोगको समस्या भएका व्यक्तिहरूलाई जाडोको मौसम अधिक समस्याको समय हुने गर्छ । यस मौसममा जोर्नीहरूको टिस्युहरू फुल्छन्, यसले स्नायुमा दुखाइ कम गर्ने नसामा […]