Sajhamanch Archive

मिस वर्ल्ड–२०१८ को टप–१२ बाट बाहिरिइन् श्रृंखला

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मिस वर्ल्ड–२०१८ को टप–१२ बाट बाहिरिइन् श्रृंखला.

काठमाडौं  । मिस वर्ल्ड–२०१८ की नेपाली प्रतिस्पर्धी शृंखला खतिवडा उत्कृष्ट १२ बाट बाहिरिएकी छन् । चीनको सान्यामा जारी मिस वल्र्ड–२०१८ को फिनालेमा उनी उत्कृष्ट ३० बाट उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् । तर एसियाबाट थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकानले नेपाललाई पछि पार्दै टप ५ मा परिन् । भारतकी सुन्दरी भने उत्कृष्ट १२ मा पनि […]

नेपाल आइडलका दुई झापालीलाई भव्य स्वागत, सुमितले सुरुङ्गा र अस्मिताले केर्खामा धमकेदार प्रस्तुती

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नेपाल आइडलका दुई झापालीलाई भव्य स्वागत, सुमितले सुरुङ्गा र अस्मिताले केर्खामा धमकेदार प्रस्तुती.

दूधे । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारीलाई झापामा भव्य स्वागत गरिएको छ । शनिबार झापा आएका अधिकारी र पाठकलाई भद्रपुर विमानस्थलमा ठूलो संख्यामा आएका आफ्न्त तथा शुभचिन्तकहरुले स्वागत गरेका थिए । विमान स्थलमा भीड लागेपछि प्रहरीले स्कटिङ्ग गरेर उनीहरुलाई गृह नगर लगेका थिए । सुमित झापाको सुरुङाबासी हुन् भने […]

के तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते

Published: in टिप्स/जानकारी by . Leave a Comment on के तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते.

काठमाडौं । मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् । नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ । विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस […]

आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा

Published: in टिप्स/जानकारी by . Leave a Comment on आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा.

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो । चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च […]

आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु  

Published: in टिप्स/जानकारी by . Leave a Comment on आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु  .

काठमाडौं । आजदेखि १६ औँ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ९किम्फ० सुरु हुँदैछ । महोत्सवमा ३१ देशका ७२ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । एशोसिएनका अनुसार महोत्सवका लागि ६१ देशका ४ सय भन्दा धेरै चलचित्र र वृत्तचित्रले आवेदन दिएकोमा ३१ देशका ७२ वटालाई छनोट गरिएको हो । काठमाडौंको राष्ट्रिय […]

‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई.

झापा । साँझ पर्दै थियो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराटज्योति अंग्रेजी माविको मैदानमा बिस्तारै न्यानो लुगामा ठाँटिएर आउनेको भीड बढ्न थाल्यो । भीडमा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार कार्यक्रमस्थलमा प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विद्यालय परिसरमा विद्यालय र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम फरक थियो । अन्य कार्यक्रमले कोलाहल बन्ने उक्त परिसर […]

नेपाली फिल्मको गीतमा यसरी नाचिन् सन्नी लियोनी, गीतको खर्च मात्र पाँच करोड

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नेपाली फिल्मको गीतमा यसरी नाचिन् सन्नी लियोनी, गीतको खर्च मात्र पाँच करोड.

बलिउडकी ‘आइटम गर्ल’ भनेर चिनिने अभिनेत्री सन्नी लियोनी नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा नृत्य गर्दै गरेका फोटोहरु सार्वजनिक भएको छन् । उनले सो फिल्ममा समावेश ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा आइटम नृत्य गरेकी हुन् । उक्त गीत बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । उक्त गीतको छायांकन लण्डनमा भएको हो । […]

आज स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आज स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस.

काठमाडौं  । आज स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस मनाईँदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका उनको स्वर सम्राटको उपाधि पनि पाइका थिए । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको […]

श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड

Published: in टिप्स/जानकारी by . Leave a Comment on श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पज’ अवार्ड.

काठमाडौं । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपालकी प्रतिश्पर्धी श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड जितेकी छन् । चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृहजिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य […]

गायिका अञ्जुले ‘भ्वाइस अफ नेपाल’मा किन बाँडिन् पैसा ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on गायिका अञ्जुले ‘भ्वाइस अफ नेपाल’मा किन बाँडिन् पैसा ?.

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले रियालटी शोका प्रतियोगीलाई पैसा बाँडेकी छन् । उनले चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का प्रतियोगीलाई पैसा बाँडेकी हुन् । शनिबारको एपिसोडमा सेलिब्रेटी गेष्टको रुपमा पुगेकी गायिका पन्तले त्यहाँ प्रतियोगीलाई पैसा बाँडेकी हुन् । प्रतियोगीले आफ्नो प्रस्तुति सकाएपछि उनले पैसा हातमा राख्दै आर्शिवाद समेत दिएकी थिइन् । उनले प्रतियोगीलाई […]