विराटनगर । विराटनगर– ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडि केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् । उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था […]
काठमाडौं । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो । गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा […]
झापा । नेपाली बजारमा मल नपाए पछि झापाको सीमावर्ती नाकाबाट किसानले भारतबाट लुकाइ छिपाइ अवैध रूपमा महँगो मुल्य तिरेर मल किन्नु पर्ने बाध्यता छ । हरेक वर्ष खेतीको सिजनमा मलको अभाव झेल्दै आएका किसानले यस वर्ष लामो समय देखि मलको अभाव झेल्नु परेको छ । पूर्वी नेपालको बजारहरूमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती […]
शिवसताक्षी । विष्णु लक्ष्मी सिटौला प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषबाट शिवसताक्षी वडा नं. ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी पुरस्कृत भएका छन् । हरेक वर्ष विद्यालयको वार्षिक परीक्षाबाट उत्कृष्ट ठहरिएका जेहेन्दार छात्र छात्रालाई प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ । गत शुक्रबार विद्यालयमा आयोजित विशेष समारोहमा २६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरी हौसाला बढाइएको हो । […]
काठमाडौं । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली […]
झापा । बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणी सम्बन्धी दफा २२९ को हदम्याद सम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेपछि मन्त्रालयले कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिएको थियो। आठ वर्ष पूरानो १६ वर्षे किशोरी बलात्कारको घटना बाहिरिएपछि कानुनमा भएको हदम्यादका कारण […]
झापा । हिजो साँझ इलाममा भएको स्कोर्पियो दुर्घटनामा मृत्यवरण गरेका कर्णाली साकोसका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको पार्थिव शरीरमा सहकारीको झण्डा ओढाउँदै सयौं सहकारीकर्मीले आज श्रद्धाञ्जली अर्पण गरेका छन् । आज दिउँसो कनकाई माईको पूर्वी तटमा गरिएको दाहसंस्कार अघि खरेलको पार्थिव शरीरमा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, जिल्ला सहकारी संघ, प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी […]
इलाम । हिजो साँझ इलामको हर्कटेस्थित सुकेपोखरीमा कर्णाली सहकारीको उच्च नेतृत्व सवार स्कोरपियो गाडी दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । हाइवेभन्दा एक सय मिटर तल एउटा सानो बाटोमा समेत नअडिई गाडी लड्दै तलसम्म झरेको यी तस्वीर एवम् भिडियोबाट देखिन्छ । फेसबुक प्रयोगकर्ता सरोज खरेलको टाइमलाइनबाट साभार गरिएका यी तस्वीरहरुले घटनास्थल बुझ्न […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारी सवार स्कारर्पियो इलामको हर्कटेमा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । संस्थाका जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईका अनुसार इलामको फिक्कलमा सेवाकेन्द्र विस्तार गर्ने सिलशिलामा आज शनिबार स्थानीय बासिन्दाहरुसँग छलफल गर्ने तयारीका साथ कर्णालीको नेतृत्व शुक्रबार साँझ त्यसतर्फ […]
शिवसताक्षी । पछिल्लो समय मानिसहरुको आयुर्वेदिक चिकित्सा पद्धतिप्रति आकर्षिक हुन थालेका छन् । विभिन्न दीर्घरोगी विरामीहरु अन्य उपचारमा भन्दा भरपर्दो उपचार भन्दै आयुर्वेदिक औषालयहरु धाउनेको संख्या बढ्न थालेको छ । झापा शिवसताक्षीको दूधे आयुर्वेदमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको संख्या हुवात्तै बढेको छ । दूधे आयुर्वेदमा आज एकैदिन ३ सय ५० बढीले उपचार […]