बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन भएको परीक्षामा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण भएका १५ जना कर्मचारीलाई विभिन्न विषयमा तालिम प्रदान गरिएको हो । चैत २ […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले एक कार्यक्रमको आयोजना गरी शनिबार आय–व्यव विवरण सार्वजनिक गरेको हो । बिर्तामोड नगरमा नै पहिलो कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवनका लागि […]
त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. […]
विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ । क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो । भयरहित वातावरणमा निर्वाचन गर्ने सहमति पछि ताला खोलेको अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताएका छन् । अनेरास्ववियुले प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिएको र ट्रान्सफर […]
झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो कानमा प्रतिध्वनित भइरहेका हुन सक्छन् । तर स्मार्ट नगर कसरी बनाउने भन्नेमा सबै उम्मेदवारहरु सायद जानकार पनि थिएनन् । ‘सुकिलो […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । आज शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन् । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी […]
कमल । झापाको कमल गाउँपालिकामा पालिका प्रशासनिक भवन र १५ शैय्याको अस्पताल बनाइने भएको छ । लामो समयदेखि विवादका कारण निर्माण हुन नसकेको प्रशासनिक भवन र १५ बेडको अस्पताल अब निर्माण गरिने भएको हो । गाउँपालिकाको अगुवाईमा अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बिहीबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । वडा नम्बर २ मा रहेको […]
झापा । नेपाली कांग्रेस झापाको बिहीबार सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले उक्त निर्णय गरेको हो । अब्यवस्थित बसोबासीको एक परिवारलाई एक कठ्ठासम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले यो वर्षदेखि आधारभूत तह कक्षा ८ को परीक्षा नगरस्तरीय बनाएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा यही चैत ८ गतेदेखि सञ्चालन गर्ने यारी भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरुको अभिमुखिकरण बिहीबार सम्पन्न गरिएको छ । बिहीबार नगरपालिकाको हलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । आज नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्टरुपमा बालबालिकाको पोशाक हस्तान्तरण गरिएको हो । बिर्तामोड नगरपालिका अन्तरगत बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत करिब ३ हजार ६०० हाराहारी विधार्थीहरुको लागि […]