काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उनले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो […]
उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्नत आग्रह गरेकी छिन् । संघीय राजधानी काठमाडौंमा आज बुधवार राष्ट्रिय सहकारी बैंकको आयोजनामा भईरहेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक […]
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । ९ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक अन्तरगत आज तेस्रो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल भएको केन्द्रीय प्रचार विभागले जनाएको छ । आज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसहित महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि पनि स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई आफ्नो निवासमा बोलाएर सडक दूर्घटना न्यूनीकरणको कार्ययोजना बनाई तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय दिनहुँ सडक दूर्घटनाबाट दर्जनौंको ज्यान जान थालेको खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई […]
बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटको कार्यक्रमलाई निरन्तरा दिएको छ । यसैको शिलशिलामा आज बिर्तामोड सेवा केन्द्रले स्थानीय साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आगामी पौष २६ गते हुने वार्षिक साधारणसभालाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको हो । स्थानीय साधारणसभाका […]
बिर्तामोड । पछिल्लो समय रोजगारीका लागि सहकारी संघ–संस्थाहरु युवाको रोजाई र गन्तब्य बन्न थालेका छन् । केही जनशक्तिका लागि खोलिएको सहकारीका खुल्ला विज्ञापनमा सयौंको संख्यामा आवेदन पर्ने गरेको हो । सेवा आयोग नै बनाएर कर्मचारी भर्ना गर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा गतवर्ष विभिन्न पदका लागि खोलिएको २० जना कोटाको विज्ञापनमा १५ सयभन्दा बढीले परीक्षा दिएका […]
काठमाडौं । भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उपसभापति बिमलेन्द्र निधिसहित सभापति शेरबहादुर देउवा पौडेल निवास पुगे । तर पनि पौडेलले १४औं महाधिवेशनको कार्यतालिका आफ्नो पहिलो शर्त भएको जिकिर गरिरहे । शेरबहादुर देउवालाई अरु कुरा वार्ता समितिसँगै गर्नु भनेर पौडेलले फिर्ता पठाएको समाचार छ । आज सभापति देउवा र […]