काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन्।उनी नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका मंगलबार मध्यान्न काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हदिमलाई स्वागत गरिन्। विमानस्थलमा उनलाई गार्ड अफ अनर दिएको थियो। तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो। सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो […]
बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको आठौं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्षको वासलात अंकमा समीक्षा वर्षमा ३३ […]
झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि उचालेको छ । सोमबार भएको फाइनल खेलमा स्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मीले उपाधि हात पारेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । आर्मीका लागि पहिलो […]
शिवसताक्षी । झापाको सताक्षीधाममा दुई दिनपछी आयोजना हुने धार्मिक महोत्सवमा चाईनिज कुटी निर्माण भएका छन । हिन्दु धर्मका विदेशी गुरुहरुका लागि ईलामको चुलाचुली स्थीत नेपाली सेनाको २१ नम्बर वाहिनी अड्डाले चाईनिज कुटी निर्माण गरेको हो । सताक्षीधाम धार्मिक महोत्सवमा विदेशबाट आउने पर्यटकका लागि पनि कुटी निर्माण भएका छन । नेपाली सेनाले चाईनिज टेन्ट कुटी १२ […]
शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम सुरु हुन लागेको १०८ कुण्डीय कोटिहवनको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबार शताक्षीधाममा पत्रकार सम्मलेन गर्दै पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दैै आयोजना गरिएको कोटिहवनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । झापाका १५ वटै स्थानीयतहको आयोजनामा कार्तिक २७ देखि मंसिर ९ सम्म हुने श्री सताक्षी […]
काठमाडाैं । भारतले नेपालका भूभाग समेत भारतीय नक्सामा समेटेर सार्वजनिक गरेपछि अहिले नेपालमा सर्वत्र विरोध भैरहेको छ । यसैबिच भारतले जारी गरेको नयाँ नक्साको बारेका छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले अतिक्रमणको विषयमा छलफल आवश्यक भएको भन्दै समितिलाई दबाब दिएपछि प्रधानमन्त्रीलाई नै बैठकमा बोलाइएको हो । […]
बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर ३ (१) प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सो क्षेत्रका चिया र धान सुपरजोनका विषयमा गम्भीर ढंगले अध्ययन शुरु गर्ने भएको छ । नेपालको निर्यातजन्य कृषि उत्पादन चिया र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई आम कृषकहरुका पक्षमा कसरी उतार्न सकिन्छ भनी कार्यदल नै गठन गरी अध्ययन शुरु गर्ने […]
बिर्तामोड । यहाँस्थित शिवनगर टोल विकास संस्थाले ज्येष्ठ नागरिक एवम् एकल महिलाहरुलाई सम्मान गरेर आज नयाँ अभ्यासको थालनी गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा गठित ३२ वटा टोल विकास संस्थामध्ये शिवनगरले रचनात्मक कामको थालनी गरेको वडाध्यक्ष कुलप्रसाद संग्रौलाको भनाई छ । संस्थाका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा गठित टोल विकास संस्थाले तिहारमा देउसी […]
झापा । त्रिभुवन आर्मी क्लब झापा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीमाथि टाइब्रेकरबाट कठिन जीत निकाल्दै आर्मीले फाइनल यात्रा गरेको हो । सिक्किमसँगको रोमाञ्चक भिडन्तपछि भएको टाइब्रेकरमा अन्तरको नतिजा निस्केको थियो । पहिलो हाफ गोलरहित खेलेको दुवै टोलीले फाइनल यात्रा प्रवेशका लागि टाइब्रेकर रोजिएको […]
पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लिपुलेक क्षेत्रको बारेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्। यो भूमिको रक्षाको निम्ति सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको उनले बताए। स्याङजाको कालिगण्डकी गाउँपालिका–३ आलमदेवीमा आलमदेवी मन्दिर अंकित टिकटको विमोचन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रिय सर्वाभौममाथि कतैबाट आँच पुर्याउने काम नहुनेमा आफू विश्वस्त रहेको उनले […]