Sajhamanch Archive

भद्रपुरको छैठपूजा नेपालकै भव्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुरको छैठपूजा नेपालकै भव्य.

झापा । प्रदेश १ कै ठूलो जनसहभागिता रहने छठपूजा स्थलका रूपमा परिचित भद्रपुरको मेची नदीमा भव्यताका साथ छठ पूजा सम्पन्न गरिएको छ । सबै जातजातिको प्रतिनिधित्व हुनेगरी समावेशीरूपमा गरिएको पूजामा हिजो अस्ताउँदो सूर्यलाइ अर्घ दिई सुरू भएको पूजा आज उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो । भद्रपुरस्थित मेची पूलको उत्तर दक्षिण झण्डै तीन किलोमिटर […]

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा एफसी सिक्किमको विजयी सुरुवात

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा एफसी सिक्किमको विजयी सुरुवात.

बिर्तामोड । पाहुना टोली आक्रमण एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बराबरी बल पोजिसनमा सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए । आक्रामक खेलमा सिक्किमका करण […]

गरिष्ठ भोजनः के हो, खाने कि नखाने वा कसरी बच्ने !

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on गरिष्ठ भोजनः के हो, खाने कि नखाने वा कसरी बच्ने !.

उमेर अनुसारको पोषिलो खानेकुरा सबैलाई चाहिन्छ । त्यसमा पनि बढदो उमेरका स–साना बालबालिकाका लागि पोषिलो खानेकुरा अति नै जरुरी हुन्छ । पहिले पहिले गाउँ र दूरदराजमा गरिबीको कारण मानिसले पोषिलो खानेकुरा नपाएर रोगी र कुपोषित हुने गर्थे । यसमा सबैभन्दा बढी मारमा बालबच्चा हुने गरेका थिए । अहिले गाउँ र सहरमा समेत कुपोषणको कारण बालबालिकामा […]

झापाका नदि तथा खोलाहरुमा छठ पर्वको तयारी पुरा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाका नदि तथा खोलाहरुमा छठ पर्वको तयारी पुरा.

शिवसताक्षी । छठ पर्व सुरु भएसँगै झापाका मेची, विरिङ्ग, कन्काई, सतासी लगायतका नदि किनारामा तयारी पुरा भएको छ । कात्तिक १६ गते शनिवार बेलुकी अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ् दिँदै मनाइने तराईवासीहरुको मुख्य चाड छठ पर्वलाई भव्यता दिन विरिङ्ग, कन्काई, सतासी लगायतका नदि किनार सिंगार्न थालिएको हो । मेची, विरिङ्ग […]

दशै र तिहारमा सडक दुर्घटनामा झापामा नौ जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on दशै र तिहारमा सडक दुर्घटनामा झापामा नौ जनाको मृत्यु.

झापा । झापा जिल्लामा दशैं र तिहारको समयमा भएका सवारी दुर्घटनामा नौ जनाको ज्यान गएको छ । असोज १ गतेदेखि कार्तिक १४ गतेसम्ममा ४८ वटा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । जसमा नौ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापा अनुसार ट्राफिक कारबाही र राजश्व संकलनबाट […]

सुत्केरीको रक्तश्राव रोक्न भन्दै पाठेघर फाल्दा मृत्यु, आफन्त आक्रोशित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुत्केरीको रक्तश्राव रोक्न भन्दै पाठेघर फाल्दा मृत्यु, आफन्त आक्रोशित.

विराटनगर । विराटनगरको विराट नर्सिङ होममा शल्यक्रिया गरेर पाठेघर फालिएकी सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।  सुनसरीको दुहवी नगरपालिका–८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको बिहीबार साँझ ७ बजे मृत्यु भएको हो। आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरी शव बुझ्न अस्वीकार गरेका […]

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पुरा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पुरा.

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ मा ५ वटा ए डिभिजन क्लबसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएको छ । गोल्डकप आयोजक समितिले तयारी पूरा भएको जानकारी दिन आज डोमालाल राजवंशी रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो । कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन […]

कृष्णनगर झडपमा गोली लागेर एकको मृत्यु, कर्फयू जारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कृष्णनगर झडपमा गोली लागेर एकको मृत्यु, कर्फयू जारी.

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा भएको दुई समूहको झडपलाई नियन्त्रणमा लिने क्रमका प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि तनाव झन भड्किएको छ । मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ति विर्सजन गर्ने क्रममा हिन्दू र मुसलमान समुदायाबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर […]

हाम्रा कुनै पनि साँस्कृतिक पर्वलाई जाति विषेशको धेरामा राखिनु हुँदैनः मन्त्री कार्की

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हाम्रा कुनै पनि साँस्कृतिक पर्वलाई जाति विषेशको धेरामा राखिनु हुँदैनः मन्त्री कार्की.

कमल । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की कुनै पनि पर्वलाई जाति विषेशको धेरामा राख्नु नहुने बताएका छन् । बुधवार विहान मन्त्री कार्की आफ्नो गृहनगर गौरादहमा आयोजना गरेको पत्रकार गर्दै नेपालमा मानिने साँस्कृतिक पर्वको संमिश्रण हुँदै गएको बताए । हिजो पूर्वका चेलीवेटीले मान्ने तीज आज पश्चिममा मनाउन थालिएको छ भने पश्चिममा […]

तिहार सक्किएसँगै नयाँ सभामुखकाे खाेजी शुरू, नेम्वाङ्ग सबैभन्दा अगाडि

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तिहार सक्किएसँगै नयाँ सभामुखकाे खाेजी शुरू, नेम्वाङ्ग सबैभन्दा अगाडि.

काठमाडौं । कृष्णवहादुर महराले सभामुख पद गुमाएपछि रिक्त पदमा कसको चयन हुन सक्ला भन्ने जिज्ञासा सर्वत्र पैदा भएको छ । सभामुख पदमा नेकपाभित्रको पूर्वमाओवादीले आफ्नो दावी प्रस्तुत गर्न सक्ने सम्भावना जति देखिएको छ नेकपाभित्रकै पूर्वएमालेले कुनै हालतमा सभामुख पद नछोड्ने सम्भावना पनि त्यत्ति कै छ । हालसम्म पार्टीभित्र र बाहिर करीब पौने एक दर्जन नेताहरू […]