Sajhamanch Archive

नेकपाले सभामुख नछाड्ने, यस्तो छ अभ्यास

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले सभामुख नछाड्ने, यस्तो छ अभ्यास.

काठमाडौं। नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक […]

नेकपा ‘सी पथ’मा गयो भनेर बौद्धिकहरुले अबौद्धिक तर्क गरेः प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा ‘सी पथ’मा गयो भनेर बौद्धिकहरुले अबौद्धिक तर्क गरेः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले नेकपा सी पथमा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि बताए । आज प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए । नेकपाको […]

प्रणित र सरोज गोर्खा टेलरिङका ‘ब्राण्ड एम्बासाडर’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रणित र सरोज गोर्खा टेलरिङका ‘ब्राण्ड एम्बासाडर’.

बिर्तामोड । गोर्खा टेलरिङ बिर्तामोडले ‘ब्राण्ड एम्बासाडर’ राखेर मोफसलमै अर्को नयाँ अभ्यासको थालनी गरेको छ । व्यवसायिक ख्याती आर्जन गर्न अनेकन अभ्यास गरिरहेको गोर्खा टेलरिङ दौरा, सुरुवाल, सुटको स्पेसलिष्ट हो । आज बिर्तामोडमा विशेष कार्यक्रम गरी गोर्खा टेलरिङका प्रबन्ध निर्देशक विरबहादुर दर्नाल र करियोग्राफर प्रणित पुडासैनी तथा मोडल सरोज खरेलले ‘ब्राण्ड एम्बासाडर’ (सद्भावना दूत)को रुपमा […]

टाइमलेस मोमेन्ट अब ‘फुल फ्लेज्ड’ सञ्चालनमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टाइमलेस मोमेन्ट अब ‘फुल फ्लेज्ड’ सञ्चालनमा.

बिर्तामोड । टाइमलेस मोमेन्ट होटलले बिर्तामोड नगरपालिका वडा नं.१ पूर्ण टुंगमार्गमा १३ करोडको लागतमा आफनो सेवा विस्तार गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल ‘टाइमलेस मोमेन्ट्स’ सञ्चालनमा ल्याइएको आज होटलमा आयोजित पत्रकार सम्मेलन  आयोजना गरी सञ्चालक जितेन्द्र बस्नेतले जानकारी दिए। ‘घुमफिर अन्य प्रयोजनका लागि आउने पर्यटक तथा व्यवसायीहरु व्यवस्थित होटल नहुँदा बास […]

सप्तरङ्ग संगीत यात्रा कात्तिक २० गते विर्तामोडबाट सुरु हुने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सप्तरङ्ग संगीत यात्रा कात्तिक २० गते विर्तामोडबाट सुरु हुने.

विर्तामोड । सप्तरङ्ग संगीत यात्रा यही कात्तिक २० झापाको विर्तामोडबाट सुरु हुने भएको छ । ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओड रहने ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले जानकारी दिए । बुधबार विर्तामोडमा पत्रकार सम्मलेन गर्दै घिमिरेले उक्त […]

सन् २०२१ का लागि डीभी खुल्यो, अब पासपोर्ट नम्बर र इमेल अनिवार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सन् २०२१ का लागि डीभी खुल्यो, अब पासपोर्ट नम्बर र इमेल अनिवार्य.

काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ भर्न सकिन्छ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एक पटक मात्र आवेदन दिन सक्ने […]

प्रतिनिधि सभाका सभामुख महराले दिए पदबाट राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रतिनिधि सभाका सभामुख महराले दिए पदबाट राजीनामा.

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो। महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका ती कुराको […]

सामाजिक न्यायका लागि लैंङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको प्रतिबद्धता

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक न्यायका लागि लैंङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको प्रतिबद्धता.

विर्तामोड । झापाका स्थानीय सरकारका प्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसहितको सामाजिक न्यायका लागि प्रतिबद्धता जनाएका छन् । चालु वर्षमा जिल्लाका पालिकाहरुबाट लक्षित वर्गका लागि छुट्याइएको बजेटको सफल कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको समृद्धि प्राप्तिमा अग्रसर हुने उनीहरुको प्रतिबद्धता छ । झापाको बिर्तामोडमा जिल्लाका पालिकाहरुका लागि सोमबार भएको ‘लैंङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको अवस्था, चुनौति र प्रतिबद्धता’ […]

नेपाल आजबाट खुला दिसामुक्त राष्ट्र: दक्षिण एशियामै पहिलो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल आजबाट खुला दिसामुक्त राष्ट्र: दक्षिण एशियामै पहिलो.

काठमाडौं । आज सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमूख आतिथ्यमा ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो। आज मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन्। नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सन् […]

असोज १६ गते दमकमा प्रधानमन्त्री ओलीको चियापान

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on असोज १६ गते दमकमा प्रधानमन्त्री ओलीको चियापान.

झापा । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमी, शुभदिपावली, छठ लगायत पर्वहरुको अवसरमा हरेकवर्ष झापामा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आगामी असोज १६ गते दमकमा गर्ने भएका छन् । विगत वर्षहरुमा महानवमीको दिन बिर्तामोडमा गरिँदै आएको चियापान कार्यक्रम यो वर्ष केही दिन अघि दमकमा गर्ने तयारी गरिएको पार्टीका जिल्ला अध्यक्ष चिन्तन […]