काठमाडौँ। नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो। नेपालको जितका लागि सावित्रा भण्डारीले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बनेको खेलमा सावित्राले खेलको ८६ औँ मिनेटमा गोल गरेकी हुन्। नेपालले पहिलो खेलमा आयोजक […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । गत असार २४ गते सम्पन्न तेस्रो नगर परिषद्बाट पारित कूल एक अर्ब १२ करोड ३२ लाख ४६ हजार बराबरको आम्दानी र खर्चको अनुमान गरी बजेट सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला […]
झापा । ‘राष्ट्रिय पूँजी र व्यवसायीहरुको आधार, समृद्धि र विकासको पूर्वाधार’ भन्ने मुख्य नारा बनाएको चेम्बर अफ कमर्शको झापा जिल्ला च्याप्टरले आज प्रथम साधारणसभा सम्पन्न गरेको छ । प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले ओमकृष्ण बिमलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व पनि चयन गरेको छ । बिर्तामोडमा भएको […]
बिर्तामोड । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारीमा लिइने ब्याजमा १६ प्रतिशतको क्यापले प्राविधिक समस्या सिर्जना गरेकाले पुनरावलोकन गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । देशैभरका सहकारी अभियन्ताहरु र विशेषगरी जिल्ला सहकारी संघहरुले संगठित भएर नै सरकारले तोकेको सन्दर्भ ब्याजको कुरा उठाउनु स्वाभाविक भएको पनि उनको भनाई छ । हाम्रो नेपाल बचत तथा ऋण सहकारी […]
बिर्तामोड । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड ६ बुट्टाबारी क्षेत्रका किसानलाई लक्षित गरी शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका वडा नंम्बर ६ को समन्वयमा सरस्वती मावि बुट्टाबारीमा आयोजित कार्यक्रममा सो वडामा सञ्चालित १७ वटा टोल विकास संस्थाका ९० जना कृषकहरुको सहभागिता रहेको थियो । बैंकका शाखा प्रबन्धक जीवनकुमार बुढाथोकीले […]
झापा । ‘सबल, सुव्यवस्थित र समृद्घ नगरपालिका’ भन्ने दीर्घकालिन सोचसहित आफ्नो रणनीतिक योजना तर्जुमा गर्दै विशेष प्रस्तावसहित ११ बुँदे धरान घोषणापत्र जारी गरेर नेपाल नगरपालिका संघ, प्रदेश समिति १ को प्रथम अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म भएको कार्यक्रमको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताएका छन्। चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी, धार्मिक सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको […]
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज आउँदै छन् । वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि आउन लागेका हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङबीच सोमबार द्विपक्षीय समझदारी र सहकार्यका विषयमा छलफल हुने अधिकारीहरूले बताए । वार्तामा नेपाल–चीनबीच दुईवटा समझदारी आदानप्रदान हुनेछ । भूकम्पपछि चीनले दिएको सहयोगको […]
छन्द–तरङ्गको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले छन्दकविताका दीर्घसाधक कवि रमेश खकुरेललाई रु. पच्चीस हजार नगदसहितको ‘छन्दसाधना पुरस्कार–२०७६’ प्रदान गरे । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको काव्यजागरण सहयात्राले दुईदशक पूरा गरेको उपलक्ष्यमा एक वर्षअगाडिबाट सुरु भएको छन्द–तरङ्गको मासिक शृङ्खलामा हालसम्ममा […]
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते आयोजना गरेको सातौं वार्षिक साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ । संस्थाले बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको हातबाट प्रतिवेदन सार्वजनिक गरेको हो । वार्षिक प्रतिवेदन अनावरण पछि भनाई राख्दै संघका अध्यक्ष […]