Sajhamanch Archive

पूर्व राज्यमन्त्री र पूर्व क्षेत्रीय प्रशासकसहितलाई कारवाहीका सिफारिस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्व राज्यमन्त्री र पूर्व क्षेत्रीय प्रशासकसहितलाई कारवाहीका सिफारिस.

झापा । डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच झापामा टकराव शुरु भएको छ । जिल्लामा पार्टीको समानान्तर समिति बनेपछि दुई पक्षबीचको विवाद बाहिर आएको हो । यही विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्यसमिति झापाले पूर्व राज्यमन्त्रीसहित आधा दर्जन नेता […]

फर्किए उपचारपछि सिंगापुरबाट प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on फर्किए उपचारपछि सिंगापुरबाट प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्। उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए। यो पटक पनि ओलीले […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै.

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललेमिर्गौलामा देखिएको ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम […]

उपभोक्तालाई सचेत गराउँदै झापा आयो जेनेक्स्ट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपभोक्तालाई सचेत गराउँदै झापा आयो जेनेक्स्ट.

झापा । जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि काठमाडौंले आफू आधिकारिक बिक्रेता रहेका अन्तर्राष्ट्रिय ब्राण्डका विद्युतीय उपकरणहरु खरिद गर्दा उपभोक्ताहरु नठगिउन् भनेर सचेतना कार्यक्रम गरेको छ । डेल, एचपी र एप्पल आदि अन्तर्राष्ट्रिय ब्राण्डका विद्युतीय सामग्रीहरुको नेपालका लागि आधिकारिक बिक्रेता जेनेक्स्टले आज पत्रकारमाझ अन्तरक्रियात्मक सचेतनात्मक कार्यक्रम गरेको हो । मोवाइल, ट्याव, ल्यापटप, प्रिन्टर फोटोकपीसहित तिनका एसेसरिज खरिद […]

‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन पुनः आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले आफूलाई सहकारी क्षेत्रलाई बुझ्नुभएन कि […]

मौरीपालन सहकारीमा नयाँ नेतृत्व, १०६५१८५ रुपैयाँ मुनाफा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मौरीपालन सहकारीमा नयाँ नेतृत्व, १०६५१८५ रुपैयाँ मुनाफा.

दूधे । यहाँस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाको बुधबार सम्पन्न १३औं वार्षिक साधारणसभा र छैटौं अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन सतासीधाम गाविसमा स्थापित ४ वटा सामुदायिक बैंकहरु मिलाएर स्थापित सो सहकारीको नेतृत्व पालैपालो गर्ने सहमतिअनुसार निवर्तमान उपाध्यक्ष धनमाया थापा अध्यक्ष बनेकी हुन् । ११ सदस्यीय सञ्चालक समितिको […]

अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु.

बोस्टन । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट गएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था […]

शिवसताक्षीको झिलझिलेमा आफ्नै साथी माथि छुरी प्रहार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा आफ्नै साथी माथि छुरी प्रहार.

झापा। झापाको शिवसताक्षी नगरपालिका–८ को वडाकार्यालय भित्र आज बिहान ११ बजे स्थानीय एक युवकले आफ्नै साथीलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । छुरी प्रहार गर्ने स्थानीय सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । […]

थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ पुष्पलाल चोकका पोखरेल बन्धुहरुले सञ्चालन गरेको थुक्पा उद्योगले छिमेकी बिर्तामोडका बासिन्दालाई समेत लोभ्याएको पाइएको छ । करिब तीन वर्षअघि एक लाख ५० हजार रुपैयाँको सानो पूँजीबाट उद्योग सुरु गरिएको हो । सो थुक्पा उद्योगमा पोखरेल परिवारको सिङ्गो पाँच दाजुभाइले श्रम र पसिना बगाइरहेका छन् । फलस्वरुप यसको उत्पादनले […]

सहकारी ऐनमा रहेका कमजोरी र सुधारको पाटो

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी ऐनमा रहेका कमजोरी र सुधारको पाटो.

सहकारी ऐन २०७४ कात्तिक १ मा आयो र सो को पूरक नियमावली चाहिँ २०७६ वैशाख २३ मा आयो । सहकारी ऐन ल्याउन निकै सकस भएको थियो । धेरै सकस पछि आएको ऐनमा संशोधन हुनुपर्ने कुरा उठेको छ । जुन स्वाभाविक पनि हो । सहकारी ऐन २०७४ बनाउने बेलाको बहस कसरी सहकारीको विकास गर्न सकिन्छ भन्नेमा […]