बिर्तामोड । लिम्बुवानवादी पार्टीका नेताले प्रदेश १ को नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार झापाको बिर्तामोडमा भएको छलफलमा लिम्बुवानवादी पार्टीका नेताहरुले ऐतिहासिकता र पहिचान जोडिएको नामले मात्र प्रदेश १ बासीलाई अपनत्वको अनुभूति हुने बताए । १ नं. प्रदेशको ऐतिहासिकता, भूगोल, भाषा, धर्म, पहिचानलाई आधार मान्दै प्रदेशका अल्पसंख्यक […]
काठमाडौं । पार्टी एकीकरण अघि नेकपा एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतमलाई नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष बनाइने भएको छ । आजको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन्। अध्यक्षद्वयले उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा गौतमलाई मनोनित गर्ने प्रस्ताव सविचालयले पनि स्वीकारेको छ। वामदेवले पनि पार्टीको उपाध्यक्ष पदमा […]
बिर्तामोड । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको अवस्थामा बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा संस्कृति हराउँदै गएपछि बिर्तामोडको देवी माविले विद्यालय प्रांगणमा एक कार्यक्रम गरेर सीप जोगाउने प्रयत्न गरेको हो । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार यो कार्यक्रम पहिलेका पुस्ताले […]
एजेन्सी । के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ।छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ। हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो।यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन्। वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन्। सर्वेक्षणमा […]
चितवन । पत्रकार शालिकराम पुडासैनीको साउन २१ गते भएको आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न मागसहित चितवनमा प्रदर्शन भएको छ। चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। उनीहरुले नाराबाजीसहित प्रर्दशन गरेका बताइएको छ। प्रहरीले बिहीबार लामिछानेसहित अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी […]
बिर्तामोड । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड ३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न व्यस्त छन् । उनीजस्तै अन्य सातजना महिलाले खुला चउरको झार गोडेको देख्नहरु अचम्ममा पर्छन् । खेतीपातीको यो मौसममा उनीहरुलाई धानबालीको भन्दा […]
काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ऋग्वेद […]
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने […]
शिवसताक्षी । झापाको कमल गाउँपालिकामा स्थानीय युवाले करोडौको लगानीमा पानी उद्योग सञ्चालनमा ल्याएका छन् । सरकारले तोकको मापदण्ड अनुसार अत्याधुनिक प्रविधिबाट गएको असारदेखि उद्योगले पानी उत्पादन सुरु गरेको हो । कमल गाउँपालिका वडा ६ नं. वडामा दमक–१ का भविन्द्र भण्डारीले ९ करोडको लागतमा ईष्ट्रन फुड एण्ड बेभरेज कम्पनी दर्ता गरेर ‘बेला’ नामक पिउने पानी बजारमा […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन्।घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ। बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा […]