Sajhamanch Archive

एनएमसीमा क्षेत्रीयस्तरका बैठक धमाधम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा क्षेत्रीयस्तरका बैठक धमाधम.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले कार्यालयगत समिति र इकाई समितिका क्षेत्रीयस्तरका विस्तारित बैठक शुक्रबारदेखि सुरु गरेको छ । एनएमसीका ३८ वटा कार्यालयगत र १७४ वटा इकाई समितिहरु छन् । ती सबै विकेन्द्रित समितिमा यही साउन महिनादेखि संयोजक र सदस्यहरुमा नयाँ जिम्मेवारी तोकिएको छ । एनएमसीमा सदस्य रहेर पनि एकापसमा परिचय नभएको […]

हाम्रो नेपाल साकोसले गर्यो ४३ हजार ७१० रुपैयाँ ऋण मिनाहा

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसले गर्यो ४३ हजार ७१० रुपैयाँ ऋण मिनाहा.

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले बिर्तामोड सेवा केन्द्रका सदस्य लिला सिहंको नाममा रहेको ४३ हजार ७१० रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ। संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहित सञ्चालक र कर्मचारीहरु आज सिहं परिवारको घरमा पुगेर कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । हाम्रो नेपालका सदस्य तथा ऋणि सिहंका पति बिन्देको गत जेष्ठ […]

वाह ! ओली सरकार, कामबाटै दियो जवाफ : १८६ देशलाई उछिनेर नेपाल बन्यो ‘टप इम्प्रुभर’

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on वाह ! ओली सरकार, कामबाटै दियो जवाफ : १८६ देशलाई उछिनेर नेपाल बन्यो ‘टप इम्प्रुभर’.

काठमाडौं  ।पाँच वर्षको स्थिर सरकार बनेपछि विपक्षीहरुको तारो बनेको सरकारले पछिल्लो समय कामबाटै त्यसको जवाफ दिन थालेको छ । सरकारले खै के गर्यो भन्दै अफवाह फैलाउनेलाई सरकारले पछिल्लो पटक एक गतिलो जवाफ दिएको छ । नेपाल विकाससोन्मुख देशहरुमध्ये सबैभन्दा धेरै सुधार भैरहेको सूचीमा पहिलो बन्न सफल बनेको छ । प्रगतिका बिभिन्न सूचकहरुमा विश्वभरमा ‘बटम अप’ […]

प्रदेश नं. एकको नाम सभ्यता र पहिचानलाई आधार मानेर राख्नुपर्ने मधेसबादी नेताहरुको जोड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश नं. एकको नाम सभ्यता र पहिचानलाई आधार मानेर राख्नुपर्ने मधेसबादी नेताहरुको जोड.

बिर्तामोड । झापाका मधेसवादी दलका नेताहरुले प्रदेश नं. १ को नामाकरण प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर सबैको भावनाको सम्मान हुनेगरी सहमतीय प्रणालीबाट गर्नुपर्नेमा जोड दिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागी मधेसवादी दलका नेताहरुले प्रदेश सरकारले पहिचान पक्षधर नेताहरुसँग संवाद मार्फत सहमतिका आधारमा साझा धारणा तयार गरी […]

गाउँपालिका अध्यक्षलाई धम्क्याएर दुई करोड मागेपछि प्रहरीले हान्यो लोप्साङ्गलाई गोली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on गाउँपालिका अध्यक्षलाई धम्क्याएर दुई करोड मागेपछि प्रहरीले हान्यो लोप्साङ्गलाई गोली.

काठमाडौँ । काठमाडौँको स्वयम्भू बिजेश्वरीमामा गोली चलेको छ । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर नियन्त्रण लिइएको […]

शिवसताक्षीले उचाल्यो प्रदेश स्तरीय उपमेयर कपको उपाधि

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीले उचाल्यो प्रदेश स्तरीय उपमेयर कपको उपाधि.

शिवसताक्षी । शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमेयर कपको उपाधि शिवसताक्षी महिला फुटबल क्लब शिवसताक्षीले उचालेको छ । पारिजात महिला फुटबल क्लब अर्जुनधारालाई सडन डेथमा हराउँदै शिवसताक्षी महिला फुटबलले उपाधि उचाल्न सफल भएको हो । प्रतियोगितामा २÷२ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धेकेल्लिएको थियो । तर टा«इाबेकर पनि ३÷३ गोल बराबरी भएपछि अन्तिम निर्णयका […]

बिर्तामोडमा सुन्दर र प्रथमको स्वरोजगार अभिमुखीकरण

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडमा सुन्दर र प्रथमको स्वरोजगार अभिमुखीकरण.

बिर्तामोड । बिर्तामोडका प्रथम बहुउद्देश्यीय सहकारी संस्था र सुन्दर बचत तथा ऋण सहकारी संस्थाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा प्राप्त कर्जा लगानी गर्न सदस्य अभिमुखीकरण गरेका छन् । ती संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । कोषबाट प्राप्त गरेको रकमलाई सदस्यमाझ लगानी गर्न संस्थाले […]

प्रदेश नं. एकको नाम सभ्यता र पहिचानलाई आधार मानेर राख्नुपर्ने आदिवासी नेताहरुको जोड

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश नं. एकको नाम सभ्यता र पहिचानलाई आधार मानेर राख्नुपर्ने आदिवासी नेताहरुको जोड.

  बिर्तामोड । झापाका आदिवासी नेताहरुले प्रदेश १ को नामाकरण सबैको भावनाको सम्मान हुनेगरी सहमतीय प्रणालीबाट गर्न सरकारलाई सुझाव दिएका छन् । १ नं. प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजाति लगायत सबैको भावनाको सम्मान हुनेगरी प्रदेशको नामकरण गर्नुपर्ने उनीहरुको निष्कर्ष छ । बिहीबार बिर्तामोडमा भएको छलफलका सहभागी नेताहरुले […]

हाम्रो नेपालले गर्यो ७० हजार ऋण मिनाहा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपालले गर्यो ७० हजार ऋण मिनाहा.

भद्रपुर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चन्द्रगढी सेवा केन्द्रका सदस्य भोटलाल गणेशको नाममा रहेको ६९ हजार ५२३ रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहित सञ्चालक र कर्मचारीहरु आज गणेश परिवारको घरमा पुगेर कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । हाम्रो नेपालका शेयर सदस्य तथा ऋणि भोटलालकी पत्नी बसन्तीको […]

काँकरभिट्टामा बैंकको शाखा खोल्ने होड

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टामा बैंकको शाखा खोल्ने होड.

काँकरभिट्टा । व्यवसायिक रुपमा फड्को मारिरहेको पूर्वी नाका मेचीनगरमा बैंकको शाखा खोल्ने होड नै चलेको छ । कारोबारको आकार बढ्दै जाँदा सहरमा बैंकको संख्या पनि बढ्दै गएको हो । यसले ग्राहकलाई पनि छनोटको विकल्प दिएको छ । अहिले नगरको मुख्य केन्द्रविन्दु काँकरभिट्टा, धुलावारी चारआलीलगायत बजारका अधिकांश भवनमा बैकका शाखा छन् । देशमै नाम चलेका र […]