झापा । शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्यसहित सम्पूर्ण पूर्वाधार तयार गरेको यहाँस्थित बिण्डसी हस्पिटलले अब सामुदायिक अभियान चलाउने भएको छ । हस्पिटलको सामाजिक उत्तरदायित्व कार्य पूरा गर्न तत्कालैबाट सुरु गर्नेगरी तीनवटा विभिन्न सामुदायिक योजना अघि सारेको हो । ‘प्राथमिक उपचार (फस्टएड) सम्बन्धी तालिम विद्यार्थी लक्षित कार्यक्रम हुनेछ’ बी एन्ड सी टिचिङ हस्पिटलका नवनियुक्त प्रिन्सिपल प्रा. […]
काँकरभिट्टा । मेचीनगर नगरपालिका क्षेत्र भित्र चल्ने ठुला या साना अब कुनै पनि सवारी साधनले पटके करका नाममा सास्ती व्यहोर्नु नपर्ने भएको छ । नगरका हरेक नाकामा ढाट तेस्र्याएर पटके कर उठाउने कार्यको नगरपालिकाले यसै आर्थिक वर्ष २०७६÷०७७ देखि अन्त्य गरेसँगै करका नाममा सवारी चालकले भोग्दैं आएको पीडाको पनि अन्त्य भएको हो । मेचीनगरले मुलुकको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ विनियोजित बजेट सार्वजनिक गरेको छ । उक्त बजेट नेपाल सरकारको सशर्त अनुदानका कार्यक्रमहरुलाई स्वीकृत बजेटको परिधिभित्र रहेर सञ्चालन गरिने छ । प्रस्तावित बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख, नेपाल सरकारबाट प्राप्त […]
काठमाडौं। आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै […]
मेचीनगर । सरकारले व्यवसायिक माछापालनका लागि रकम अनुदान दिन थालेपछि नेपाल आयात गरिने भारतीय माछाको परिमाणमा कमी आएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले ६ वर्षयता पूर्वीनाकाबाट खाने माछाको आयात क्रमशः ओरालो लागेको देखाउँछ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा खाने माछाको आयातमा उतार चढाव देखिन्छ । आर्थिक वर्ष […]
शिवसताक्षी । झापा शिवसताक्षीबाट एक बालक तीन दिन देखि बेपत्ता भएका छन् । छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन ५ गते देखि वेपत्ता भएको उनका बुबा गोकुल खनालले बताए । आफन्त र उनका साथीहरुको घर खोजी गर्दा पनि कहि फेला नपरेको खनालले बताए । उनका छिमेकी […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिष्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेको श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते […]
झापा । नेपाली राजनीतिका मुर्धन्य व्यक्तित्व, समाजवादी चिन्तक महामानव बीपी कोइरालाको ३७औं स्मृति दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । २०३९ साल साउन ६ गते क्यान्सर रोगबाट बीपीको निधन भएको थियो । काँंग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचिचत प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस र भ्रातृ संस्थाहरूले विविध कार्यक्रम […]
विराटनगर । घुसबिरुद्ध एक नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राई आक्रमक बनेका छन् । प्रदेश सरकार बनेको डेढ वर्षपछि पहिलोपल्ट आकस्मिक बैठक डाकेर सोमबार मुख्यमन्त्री राईले घुस खाने र आचारविपरीत कार्य गर्नेलाई कडा कारवाही गर्न आफू बाध्य हुने चेतावनी दिएका छन् । आफ्नै जिल्ला भोजपुरमा प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयका प्रमुख घुससहित समातिएको, मन्त्रालयका प्रदेश सचिव […]
बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको १०औं तथा रोट्रयाक क्लब अफ बिर्तामोडको सातौँ पद हस्तान्तरण कार्यक्रम आइतबार साँझ संयुक्तरुपमा सम्पन्न गरिएको छ । पद हस्तान्तरण कार्यक्रममा चार्टर्ड प्रेसिटेण्ट कुमार गिरी र आइपिपि अमोद आचार्यले सन् २०१९÷२०२० अध्यक्ष निकिता गिरीलाई बिर्तामोड च्याप्टरको प्रमाणपत्र र ग्यावल गन प्रदान गर्दै रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराएका थिए । […]