Sajhamanch Archive

विषादी प्रकरणमा आफूलाई झुक्याइयो : प्रधानमन्त्री

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on विषादी प्रकरणमा आफूलाई झुक्याइयो : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा […]

नदिमा तटबन्ध निर्माण भएपछि खुसी बाँड्दै मेचीपारीका बासिन्दा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नदिमा तटबन्ध निर्माण भएपछि खुसी बाँड्दै मेचीपारीका बासिन्दा.

कमल । झापाको भद्रपुर नगरपालिका ३ मेचीपारी भाङ्गवारीका स्थानीय बासीले यतिबेला राहत महशुस गरेका छन् । गएको वर्ष मेची नदिको बाढीबाट आजित बनेका स्थानीयले यस वर्ष भने त्यस्तो समस्या झेल्नु परेन । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत मेची नदिमा तटबन्ध निर्माण भएसँगै स्थानीयको मुहारमा खुसी देखिएको छ । गएको वर्ष नदिको भंगालो पसेर कटान गरेको स्थानमा […]

यसरी भएको थियो, भोजपुरमा गोली हानाहान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on यसरी भएको थियो, भोजपुरमा गोली हानाहान.

काठमाडाैं । भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ। भोजपुर नगरपालिका–७ स्थित हटिया लाइनमा सोमबार विप्लवसमूहका केही कार्यकर्ता हतियारसहित प्रवेश गरेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएपछि उनीहरुको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो। सादा […]

भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त, दुईजनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त, दुईजनाको मृत्यु.

काठमाडौँ । भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । दुवैतर्फबाट गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गोली हानाहान हुँदा दुवै तर्फका एकरएक जनाको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा प्रहरी जवान […]

एसीसी अण्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एसीसी अण्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई.

काठमाडौं । हङकङलाई फाइनलमा पराजित गर्दै नेपालले एसीसी अण्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि हात पारेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । जीतसँगै नेपाल युवा एशिया कपको लागि समेत छनौट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । हङकङले नेपालसामु जितका लागि ९६ रनको […]

विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा.

काठमाडौं । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ छातीरोग विशेषज्ञ […]

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा.

काठमाडौं। एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित […]

सलिसाम कतारको तेस्रो महाधिवेशन सम्पन्न

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सलिसाम कतारको तेस्रो महाधिवेशन सम्पन्न.

दोहा । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको तेस्रो राष्ट्रिय महाधिवेशनले रेखा राईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा ५ जुलाई २०१९ मा महाधिवेशन सम्पन्न भएको हो । सलिसाम कतारको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरुमा सागर तुम्बाङफे, […]

विज्ञापन नरोकिएपछि पाँच विद्यार्थी संगठनद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विज्ञापन नरोकिएपछि पाँच विद्यार्थी संगठनद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड.

विराटनगर। पाँच विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालमा तोडफोड गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयले खुलाएको सेवा आयोगको विषयमा आइतबार पाँच विद्यार्थी संगठनहरुले केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका हुन् । आइतबार अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरी आन्दोलन सुरु गरेका […]

नाकामा विषादी परीक्षण गर्न कम्तिमा एक वर्ष लाग्छ: कृषिमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नाकामा विषादी परीक्षण गर्न कम्तिमा एक वर्ष लाग्छ: कृषिमन्त्री.

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले भारत हुँदै नेपाल भित्रिने फलफूल र तरकारीको विषादी सीमा नाकामै परीक्षण गर्ने कामका लागि कम्तिमा पनि एक वर्ष लाग्ने स्पष्ट पारेका छन् । आइतबार संसद वैठकमा बोल्दै मन्त्री खनालले तेस्रो मुलुकबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि समय लाग्ने बताएका छन् । राष्ट्रियसभाको […]