Sajhamanch Archive

‘सरकारका कामकारवाही अलोकप्रिय’ : नेकपा वरिष्ठ नेता नेपाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकारका कामकारवाही अलोकप्रिय’ : नेकपा वरिष्ठ नेता नेपाल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको उनले बताए । पूर्वसांसद मञ्च नेपालको १९औं साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले न्यूनतम पूर्वाधारविना नै विदेशी मुलुकको विकासको नक्कल […]

साकोसहरुलाई बिर्तामोडमा पल्र्स तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साकोसहरुलाई बिर्तामोडमा पल्र्स तालिम.

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको आयोजनामा आजदेखि बिर्तामोडमा तीन दिने पल्स तालिम सुरु गरिएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले तालिमको उद्घाटन गरिदिएका हुन् । आयोजक संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन संघका सचिव लीलाप्रसाद भणडारीले गरेका थिए । झापाका विभिन्न सहकारीका सञ्चालक, व्यवस्थापक कर्मचारीसहित […]

पर्यटन व्यवसायीलाई भद्रपुरमा डिजिटल प्रविधि प्रशिक्षण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन व्यवसायीलाई भद्रपुरमा डिजिटल प्रविधि प्रशिक्षण.

भद्रपुर । प्रदेश नं १ का पर्यटन तथा होटल व्यवसायीहरुलाई डिजिटल प्रविधि अधिकतम उपयोग गर्न आह्वान गरिएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा भद्रपुरमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स (नाटा) प्रदेश नं १ ले आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले नेपाली पर्यटन व्यवसायी पनि अन्य देशका व्यवसायीसरह डिजिटल प्रविधिमा दक्ष बन्नुपर्नेमा जोड दिएका हुन् । […]

कारखानाले नकिनेपछि किसानले सडकमै पोखे हरियो चियापत्ति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कारखानाले नकिनेपछि किसानले सडकमै पोखे हरियो चियापत्ति.

इलाम  । उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तिको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् […]

धान दिवसको अवसरमा किसानलाई ट्रयाक्टर

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on धान दिवसको अवसरमा किसानलाई ट्रयाक्टर.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले २१ औं धान दिवसको अवसर पारेर भद्रपुरको एक सहकारी संस्थालाई ट्रयाक्टर प्रदान गरेको छ । नगरपालिकाले भद्रपुर–१० स्थित कलबलगुरी कृषि सहकारी संस्थालाई खेत जोत्ने प्रयोजनको लागि खेत जोत्ने औजारसहितको १२ लाख मूल्य बराबरको ट्रयाक्टर प्रदान गरेको हो । नगरपालिकाको कृषि शाखा र कलबलगुरी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार सम्पन्न […]

फरक शैलीमा धान दिवस, जहाँ असारे गीत र कविता गुञ्जियो

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, by . Leave a Comment on फरक शैलीमा धान दिवस, जहाँ असारे गीत र कविता गुञ्जियो.

मेचीनगर । आइतबार कतै वेठी लगाएर धान रोपाई गदैं असार १५ वा राष्ट्रिय धान दिवस मनाइयो त कतै सामुहिकरुपमा धान रोपेर । त्यसदिन के नेता के अभिनेता सवै धान रोप्न र हिलो छयापाछयाप गर्न व्यस्त थिए । कृषकहरुले अवश्य धान रोप्ने ने भए । जताततै यसरी असार १५ वा राष्ट्रिय धान दिवस मनाइरहँदा झापाको मेचीनगरमा […]

बुद्धशान्तिमा सुपारी खेती प्रवर्धन कार्यक्रम

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बुद्धशान्तिमा सुपारी खेती प्रवर्धन कार्यक्रम.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ का किसानलाई लक्षित सुपारी खेती प्रवर्धन सम्बन्धी एक कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाथीभरा मिश्रित कृषक समूह बुद्धशान्ति ४ को आयोजना तथा वडा कार्यालयको संयोजनमा भएको कार्यक्रममा स्थानीय क्षेत्रका ५० बढी सुपारी कृषकहरुको सहभागिता रहेको थियो । उपस्थित कृषकलाई सुपारी खेतीको परिचय, महत्व, नर्सरी व्यवस्थापन, अन्तरबाली, […]

झापामा विद्युतीय धरापमा परी जंगली हात्तीले ज्यान गुमायो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा विद्युतीय धरापमा परी जंगली हात्तीले ज्यान गुमायो.

भद्रपुर । झापाको हल्दिबारीमा विद्युतीय बारमा करेन्ट लागेर हात्तीको छावाले ज्यान गुमाएको छ । हात्तीको बधान पसेर मकै बाली नष्ट गर्छ भन्दै स्थानीयले थापेको विद्युतीय तारमा परेर हल्दिवारी—३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा अन्दाजी ३ वर्षको भाले हात्ती मरेको हो । साविक जलथल १ मा रहेको चारकोशे झाडी जलथल वन क्षेत्रबाट गाउँतिर हात्ती रोक्नका लागि […]

अद्भूत क्षमताका राजनीतिज्ञ मदन भण्डारीको जन्मदिन[जन्मदेखि मृत्युसम्मको नालिबेली]

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on अद्भूत क्षमताका राजनीतिज्ञ मदन भण्डारीको जन्मदिन[जन्मदेखि मृत्युसम्मको नालिबेली].

काठमाडौ । नेपालको राजनीतिनमा मदन भण्डारी एक आर्दश नाम हो । भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता हुनुहुन्थ्यो । आज उहाँको ६७ औ जन्मजयन्ती देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैछ । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्धारा नेतृत्व गरिएको नेपाल […]

यस्तो छ सन्दकपुरको वृत्तचित्र

Published: (Updated: ) in भिडियो, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on यस्तो छ सन्दकपुरको वृत्तचित्र.

फिक्कल । सन्दकपुर गाउँपालिकाको वृत्तचित्र ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको लागि भिडियो सार्वजनिक गरिएकोछ । वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गत जनवरीदेखि सुरु गरेको सो अभियानको भिडियो गत असार ९ गते आयोजकको फेसबुक पेज र युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । भिडियोमा आएको लाइक÷रियाक्ट र […]