मेचीनगर । झापाको मेचीनगरमा २ जना डेंगु रोगी फेला परेका छन् । मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेंगु भएको र उनको हेरचाहामा पुगेकी ४९ वर्षीया आमामा समेत डेंगुको लक्षण देखिएको हो । पछिल्लो समय सुनसरीको […]
झापा । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । सझामञ्च मिडिया प्रालि बिर्तामोडको आयोजनामा भएको सूचना सम्वादको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले गरेका थिए । प्रविधिको विकासको कारण आजको सूचना प्रवाहले विविधता पाइरहेको सन्दर्भ कोट्याउँदै गाउँलेले अब जनप्रतिनिधिले […]
गहिरिएर विचार गर्ने हो भने हाम्रो समाज बिस्तारै विकृति, विसङ्गति, अराजकतातर्फ उन्मुख हुँदै गएको पाइन्छ । नेपाली समाज बितेका ४० वर्ष र अहिलेको मात्र तुलना गर्दा पनि यो तथ्यको पुष्टि हुन्छ । पहिले समाजमा मानिसहरुका बीच सामुहिक भावना प्रवल थियो । जसका कारण सामाजिक कार्यहरु प्रसस्त मात्रामा हुन्थे । मानिसमा सेवाको भावना थियो । व्यक्तिवादी […]
झापा । दुई दिनदेखि बढेको अध्यधिक गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ । प्रदेश १ को तराईमा दुई दिन यता बढेको अत्यधिक गर्मीले तराई जिल्लाहरुमा बढी असर पुगेको हो । बिहीबार विराटनगरको तापक्रम ३७.८ डिग्री, इटहरी र धरानको ३७ डिग्री पुगेको मौसम विभागले जनाएको छ । तापक्रम बढेपछि बजार तथा सडकमा चहलपहल घटेको छ […]
बिर्तामोड नगरपालिका कार्यालय झापाको सहकारी अन्तरसम्वाद सम्बन्धी सूचना बिर्तामोड नगरपालिकाको आयोजनामा निम्न मिति, समय र स्थानमा बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रमहरुका विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएकाले संस्थाका तर्फबाट अध्यक्ष वा एकजना प्रतिनिधि अनिवार्य सहभागी भइदिनु हुन अनुरोध छ । मितिः २०७६ असार २ गते सोमबार ।। समयः बिहान […]
झापा । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । ५०० भन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्याधिक संख्यामा गाडीका ग्यारेजहरु रहेको शहर काँकरभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोप कै रुप लिएको थियो । सात वर्षअघि जिल्लामा पहिलोपटक डेंगु फेला परेको थियो सो पछि हरेक वर्षजसो देखिएको […]
दमक । तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्। डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। […]
काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दछन्। प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन्। पेरिसमा बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन […]
मौरी किसानले ३८ लाख रुपैयाँका सामग्री अनुदानमा वितरण शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्था, दूधेका मौरीपालक किसानले यो वर्ष ६० टन मह उत्पादन गरेका छन् । गतवर्षसम्म २० टनभन्दा धेरै मह उत्पादन नगरेका मौरी किसानले यो वर्ष तीन गुणभन्दा बढी उत्पादन गरेको संस्थाद्वारा आज आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]
मेचीनगर । झापाको मेचीनगरमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले नगरको कुष्ठरोगको अवस्थाबारे जानकारी लिने उद्देश्यले बुधबार मेचीनगर— १५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा आयोजना गरेको एकदिने निःशुल्क चर्मरोग सम्बन्धि स्वास्थ्य शिविरमा नयाँ कुष्ठरोगी फेला परेको शाखा संयोजक शशीकला राईले जानकारी दिईन् । उनका अनुसार अहिले नगरमा ११ जना कुष्ठरोगीले नियमित औषधि […]