Sajhamanch Archive

टिप्परले लग्यो सम्पादकको ज्यान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्परले लग्यो सम्पादकको ज्यान.

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक जना पत्रकारको ज्यान गएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार पत्रकार नन्दबहादुर गेलाङको ज्यान गएको हो । मृत्तक गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’ का सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत […]

टुट, जुट अनि फुटको अन्तर्य

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on टुट, जुट अनि फुटको अन्तर्य.

२०४६ सालको आन्दोलनपछि मुलुकमा धेरै राजनीतिक दलहरु उदाए अनि अस्ताए । त्यही आन्दोलनले तीस वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थालाई ढाल्यो र देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यसपछि पञ्चायती व्यवस्थाको विरुद्धमा लागेका वा पञ्चायत ढाल्न आन्दोलनमा होमिएका त्यसबेलाको संयुक्त वाममोर्चा र नेपाली काँग्रेसमात्र होईन पञ्चायती व्यवस्थामा हालीमुहाली गदैं पञ्चायत बचाउन लागेका पञ्चहरुले समेत पार्टी जन्माए […]

लोकसेवाको विज्ञापन नरोकिने संकेत

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लोकसेवाको विज्ञापन नरोकिने संकेत.

काठमाडौं। सरकारले लोकसेवा आयोगले गरेको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आहवान गरेको भन्दै जारी भर्ना प्रक्रिया नरोक्ने संकेत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन संविधान र कानुनसम्मत भएकाले रोक्न नपर्ने बताए । मंगलबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन […]

बिर्तामोड गोल्डकपको उपाधि पूर्वेलीलाई

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on बिर्तामोड गोल्डकपको उपाधि पूर्वेलीलाई.

बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान […]

सारेगम लिटिल च्याम्स प्रितम अब इटहरीका बाल सद्भावना दूत

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सारेगम लिटिल च्याम्स प्रितम अब इटहरीका बाल सद्भावना दूत.

इटहरी । इटहरी उपमहानगरले बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ । आज नगर उपप्रमुख लक्ष्मी गौतमले प्रितमलाई बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरेकी हुन् । सो कार्यक्रममा उपप्रमुख गौतमले इटहरीका बालक प्रितमले इटहरीको नाम विश्वभर चिनाउन योगदान गरेको भन्दै धन्यवाद पनि दिइन् । इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत […]

सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने: प्रधानमन्त्री

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने: प्रधानमन्त्री.

काठमाडौं । युरोपको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने बताएका छन् । बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा गरिएको सहमतिबारे अब नेकपाले निर्णय गर्ने बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरण भएको भन्दै अब आर्थिक समृद्धिमा […]

निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा अनारमनी स्वास्थ्य चौकी बिर्ताबजार र वडा नं. ३ को प्रगति महिला समूहको आयोजनामा भएका दुई छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविरबाट ४५० जना बिरामी लाभान्वित भएका छन् । ‘मेयरसँग ज्येष्ठ नागरिक’ कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३३९ जनाले सेवा लिएका छन् । बि एण्ड सी टिचिङ […]

बिर्तामोडमा साताव्यापी सहकारी लेखा तालिम सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडमा साताव्यापी सहकारी लेखा तालिम सुरु.

बिर्तामोड । आजदेखि बिर्तामोडमा पूर्वका चारवटा जिल्लाका दुई दर्जनभन्दा बढी सहकारीको प्रतिनिधित्व रहेको ६ दिने आधारभूत लेखापालन तालिम सुरु गरिएको छ । सहकारी प्रशिक्षालय प्रदेश १ इनरुवाको आयोजनामा झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गका सहकारीकर्मीलाई तालिम दिन थालिएको हो । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । तालिम उद्घाटन […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः कमलका १०० युवाले पाए काम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रमः कमलका १०० युवाले पाए काम.

कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पहिलो चरण १०० जनाले ३० दिनको रोजगारी पाएका छन् । राष्ट्रिय कार्यक्रम अन्तरगत रोजगारीका लागि फारम भरेका १ हजार ३७० जनामध्ये पहिलो चरणमा १०० जनालाई रोजगारी दिनेगरी अभिमुखीकरण गरिएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए । अभिमुखीकरण तालिममा रोजगारी श्रृजना हुनसक्ने क्षेत्र, सेवा सुविधालगायतका बारेमा […]

पाञ्चायन र पूर्वेलीको फाइनल भेट पक्का

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on पाञ्चायन र पूर्वेलीको फाइनल भेट पक्का.

बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको आइतबार भएको दोस्रो सेमीफाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी बन्दै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा आयोजक रेड स्टार फुटबल क्लब र पाञ्चायन एफसीबीच १–१ को बराबरी भएपछि खेल सोझै टाइब्रेकरतर्फ धकलिएको थियो । टाइब्रकेरमा पाञ्चायन ४–२ ले विजयी बन्यो । अब पाञ्चायनले मंगलबार हुने फाइनल खेलमा बिर्तामोडको […]