बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित कन्काई हस्पिटलमा डाक्टरको लापरबाहिले गर्दा बिरामीको मृत्यु भएको भन्दै परिवार तथा आफन्तद्धारा आक्रोशमा आएर अस्पताल तोडफोड गर्ने प्रयास गरेका छन् । सुर्योदय नगरपालिका वडा नं. ९ बस्ने २१ बर्षिया विविता तामाङको मृत्यु भएको छ । आक्रोशमा आएका परिवार तथा आफन्तद्धारा अस्पतालमा ढुङ्गामुडा गर्न थाले पछि प्रहरीले भिडलाई संयम बनाउन तीन […]
कनकाई । विगतको साख जोगाउँदै जातीय विकासका लागि एकताबद्ध भएर अघि बढ्ने झापा जिल्लामा निर्वाचित राजवंशी जनप्रतिनिधिहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले भविष्यबारे चिन्ता व्यक्त गर्दै संगठित हुनुपर्नेमा पनि जोड दिएका छन् । राजवंशी जातिको निर्वाचित जनप्रतिनिधिहरुको पहिलो पटक आज शनिबार कनकाई नगरपालिका ९ घैलाडुब्बामा भएको भेलाले जातीय हकहितको लागि एकआपसमा समन्वय र सहकार्य […]
झापा । सहकारी तथा वित्तीय संस्थाहरुको कारोबार व्यवस्थित गर्न निर्मित कम्प्युटर सफ्टवेयर एभरेष्ट सिबिएस प्रयोगका सम्बन्धमा आज बिर्तामोडमा एक कार्यक्रम गरिएको छ । ‘डिजिटल नेपालका लागि सहकारी र प्रविधि’ विषयमा प्लानेट अर्थ सोलुसन्स प्रालि ललितपुरले अन्तरक्रिया आयोजना गरेको हो । विगत ११ वर्षदेखि सञ्चालनमा रहेको सफ्टवेयर उत्पादक संस्थाले विशेषगरी सहकारीका लागि निर्मित एभरेष्ट सिबिएस प्रयोगका […]
बिर्तामोड । झापा इनर्जी लिमिटेडको आज बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभाले सांसद एल पी साँवाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । झापामा सौर्य उर्जा उत्पादन गर्ने उद्देश्यका साथ स्थापित कम्पनीले ८८ करोड रुपैयाँको लागतमा १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको प्रतिवेदन साधारणसभामा प्रस्तुत गरिएको छ । समृद्ध नेपाल सुखी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि युरोप भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ । उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका प्रधानमन्त्री ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले स्वीस इन्टेरियर मिनिस्टर […]
काठमाडौं । १० औं कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ । भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि भाषा परीक्षा सुरु गरिएको हो । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार […]
मेचीनगर । नेपालकै बाटो भएर विदेशी पर्यटकलाई पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्र पुग्न सकिन्छ भन्ने सन्देश दिन शनिबारदेखि झापाको काँकरभिट्टाबाट मोटरसाइकल यात्रा गरिने भएको छ । काँकरभिट्टाबाट शुरु हुने मोटरसाइकल यात्रा इलामको सन्दकपुर पुग्ने छ । यात्रामा नेपालसहित भारत र भुटानका गरी ३० जना सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘हात्तीदेखि […]
तेह्रथुम । आन्तरिक पर्यटन प्रवर्द्धन तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान गर्न झापाबाट जेठ १५ गते निस्किएको युवाको एउटा टोली प्रदेश १ का विभिन्न जिल्लामा पुगेको छ । प्रदेश १ मा पर्यटकीय क्षेत्र खोजमुलक युवा अभियान नाम दिएर सुरु गरिएको सो अभियान जहाँजहाँ पुगेको छ, सबै जनप्रतिनिधिहरुले चासो व्यक्त गरेका छन् । संघीय सरकारले सन् २०२० […]
कैलाली । कैलालीमा गएराति आएको विनाशकारी हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका छन्। घटनामा चार जना गम्भीर घाइते भएका छन्। ती मध्ये २ जनालाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण […]
धुलावारी । सूचनाको हक विकृतिका विरुद्धको अभियान भएकाले यो अभियानमा सवै नागरिकलाई जुट्न राष्ट्रिय सूचना आयोगले सार्वजनिकरुपमा आव्हान गरेको छ । आयोगले विहीबार झापाको मेचीनगरमा आयोजना गरेको सूचनाको हक सम्वन्धि अन्तरक्रियामा आयोगका प्रमुख आयुक्त तथा सूचना आयुक्तहरुले आफ्नो प्रस्तुतीमा यस्तो आग्रह गरेका हुन् । सुचनाको हक प्रमाणको आधारमा सार्वजनिक निकायलाई जवाफदेहि र जिम्मेवार बनाउन नागरिक […]