बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतराले चलाएको कारमा अर्को सवारीको टायर पड्किँदा क्षति पुगेको छ । ५ नं. वडा सदस्य लक्ष्मी बाँस्कोटाका अनुसार कारको सबै सिसा फुटेका छन् । आफैंले हाँकिरहेको कारको अगाडिको भागमा कुनै क्षति नभएकाले उपप्रमुखलाई कुनै चोटपटक भने लागको छैन । हर्कलाल मार्ग भनिने शहीद राममार्गमा आफैं कार चलाएर बैठकमा जाँदै […]
अर्जुनधारा । स्थानीय सरकारले सहकारी ऐन बनाउनु पर्ने प्रावधानअनुरुप अर्जुनधारा नगरपालिकाले नगर भित्रका सहकारीसँग सहकारी ऐन तर्जुमा सम्बन्धी आज अन्तरक्रिया गरेको छ । नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा सहकारी ऐन तथा नियम तर्जुमा गर्दा के कस्ता प्रावधानहरु राखेमा सहकारी अभियान मैत्री हुनसक्छ भनी सुझावहरु संकलन गरिएको हो । अन्तरक्रियामा सहभागी सहकारीका संस्थाका अध्यक्ष, सचिव वा सञ्चालकहरुसँग […]
झापा । झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती बुढाथोकी र ८ वर्षीया छोरी अर्पना बुढाथोकी घाइते भएका छन् मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्ता गराइएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विवादास्पद प्रावधानप्रति ध्यानाकर्षण भएको जनाएका छन् । आज प्रेस विज्ञप्ती जारी गरेर उनले भनेका छन्, ‘विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस […]
बैतडी । बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा […]
अर्जुनधारा । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कस्तो नीति तथा कार्यक्रम बनाउने, आर्थिक समृद्धि हासिल गर्दै मानवीय आवश्यकता, इच्छा र आकाङ्क्षा पूर्तिका लागि कस्ता कार्यक्रम समेट्दा नीति तथा कार्यक्रम प्रभावकारी हुन्छ ? यी र यस्तै सवालबारे सुझाव लिदैँ दिनहुँ राजनीतिक दलसहित सरोकारवाला पक्षसँग अन्तरक्रियामा यतिबेला झापाको अर्जुुनधारा नगरपालिका जुटेको छ । राजनीतिक दलहरुसँगको आजको […]
बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मन पराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाइङ खेल सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाइङको सम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्बर ६ लाई जोड्ने गरी जीप फ्लाइङ सञ्चालन गर्न सकिने सम्भावना देखिएको […]
धरान । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान लगियो छ । काठमाडौंमा गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आजै दिउँसोदेखि सबै शवको पोस्टमार्टम […]
बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बुद्धशान्ति सेवाकेन्द्रले आफ्ना सदस्य फारनी धिमाल निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने फारनीको वैशाख ३० गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको २ लाख ७ हजार १८० रुपैयाँ […]
काठमाडौँ । मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा ट्वीस्ट आएको छ । घटना भएको केही घण्टापछि नजिकै एक युवक शव रुखमा झुण्डिएको अवस्थामा भेटिएसँगै ट्वीस्ट आएको हो । अनुसन्धान अधिकारीहरुले ती युवा र हत्या गरिएका परिवारको सम्बन्धबारे अनुसन्धान गरिरहेका छन् । झुण्डिएको अवस्था भेटिएको शव हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ […]