धनकुटा । धनकुटाबासी धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलित भएका छन् । धनकुटाको अस्तित्त्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएको भन्दै धनकुटाबासी आन्दोलित बनेका हुन् । धनकुटालाई प्रदेश राजधानी बनाइनुपर्ने माग राख्दै विगतदेखि आन्दोलन गरिँदै आएको थियो । तर, हिजो मात्र विराटनगरलाई स्थायी राजधानीको घोषणा गरिएपछि धनकुटालाई उपेक्षा गरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका […]
विराटनगर । प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले […]
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् । गणतन्त्र दिवशमुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताए । “यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने, “यो जनताको दिवशहो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु […]
मोरङ। प्रदेश एकको राजधानी बिराटनगरलाई पूर्ण राजधानी तोकिनुपर्ने मागसहित बिराटनगरबासीले प्रदर्शनी गरेका छन्। सोमबार बिहानैबाट बन्दका क्रममा यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना ठप्प रहेको छ। यसैक्रममा विराटनगर महानगरपालिका-३ कन्चनबारी चौकमा मुख्यमन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ। कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ जादैं गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरेका हुन्। प्रहरीले […]
विराटनगर । अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई पूर्ण स्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमबारबाट विराटनगरमा अनिश्चितकालिन आम हडताल गरिएको छ । विराटनगर महानगरपालिका , उद्योगी व्यपारी र यहाँका नागरिक समाजले गठन गरेको शान्तिपूर्ण दवाव समितिले विराटनगरलाई पूर्ण स्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमवारबाट एक्कासी अनिश्चितकालिन आमहडताल आव्हान गरिएको हो । १ नम्बर प्रदेश […]
धरान । प्रदेश १ को स्थायी राजधानी धरानलाई तोक्नु पर्ने भन्दै धरानबासीले विराटनगरमा प्रदर्शन गरेका छन् । धरानलाई स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै धरानबासीले आइतबार दिउँसो विराटनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश नम्बर एकको स्थायी राजधानी धरान नै उचित रहेको भन्दै विराटनगर प्रदेश सभाअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले धरानलाई स्थायी राजधानी घोषणा गर भन्ने […]
कचनकवल । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी कारवाही गर्न सफलता पाएको छैन । भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन आर्थिक प्रलोभवनमा परी सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाई सिफारिस दिने जनप्रतिनिधि र […]
काँकडभिटा । सडनडेथमा भाग्यमानी सावित हुँदा मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै जाली चुमेको थियो । प्रतियोगितको बिजेता पुलिसले १० लाख १ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता आर्मीले ५ […]
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ […]
मेचीनगर । आज मे ३ तारिक, विश्वभर प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने मुख्यः नारासहित विश्वभर यो दिवस मनाएको हो । झापामा पनि नेपाल पत्रकार महासंघको शाखाले प्रभातफेरीसहित कोणसभाको आयोजना गरेको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा खोज […]