Sajhamanch Archive

श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत : मन्त्री विष्ट

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत : मन्त्री विष्ट.

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका छन्। १९ औ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री विष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताए। दैनिक कामका लागि […]

देशभर नेकपाले नेता थप्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देशभर नेकपाले नेता थप्ने.

काठमाडौं।नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदै छ । सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ […]

बिर्तामोडका वुद्धिजीवीले खोजे नगरपालिकाको विकास योजना तर्जुमा र कार्यान्वयनको अवस्था (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका वुद्धिजीवीले खोजे नगरपालिकाको विकास योजना तर्जुमा र कार्यान्वयनको अवस्था (भिडियोसहित).

बिर्तामोड । नेपाल वुद्धिजीवी परिषद् झापाले आज बिर्तामोड नगरपालिकाको विकास योजना तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन विषयक अन्तरक्रिया गरेको छ । परिषद्का अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षतामा बिर्तामोडमा आयोजित अन्तरक्रियामा राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक एवम् सहकारी अभियन्ताहरु, व्यापारी–व्यवसायी, शिक्षक–प्राध्यापक, पत्रकार लगायत विभिन्न क्षेत्रको सहभागिता थियो । परिषद्का केन्द्रीय सल्लाहकार उमानाथ ओलीले अवधारणपत्र प्रस्तुत गरेर सुरु गरिएको कार्यक्रममा […]

एनएमसी चारआली कार्यालयको अत्याधुनिक भवन शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी चारआली कार्यालयको अत्याधुनिक भवन शिलान्यास.

रजत वर्ष स्मारिका विमोचन चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले चारआली कार्यालय भवन निर्माणको लागि आज शिलान्यास गरेको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रममुख मीना पोखरेल उप्रेतीसहित एनएमसीका सञ्चालक एवम् सहकारी संघका अगुवाहरुले भूमिपूजन गरी भवनको शिलान्यास गरेका हुन् । मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा रहेको एनएमसीको शाखा कार्यालय भवन अत्याधुनिक, […]

स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध :आयुक्त थपलिया

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध :आयुक्त थपलिया.

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् । मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा मतदाताले निर्वाचनमा […]

नागरिकता रोक्न फेरि दियो अदालतले आदेश

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता रोक्न फेरि दियो अदालतले आदेश.

काठमाडौं। सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न शुक्रबार सरकारलाई अन्तरिम आदेश दिएको छ । २०५८ सालमै अवैधानिक घोषित आयोगको सिफारिसका आधारमा वितरण भइरहेको नागरिकता सर्वोच्चको आदेशपछि तत्कालका लागि रोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषेत्तम भण्डारीको संयुक्त इजलाशले मन्त्रिपरिषद् सचिवालय, गृह मन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको नाममा उक्त आदेश दिएको हो । […]

मेची नेत्रालय मेचीनगर गोल्डकपः ललितपुरलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on मेची नेत्रालय मेचीनगर गोल्डकपः ललितपुरलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश.

काँकरभिट्टा । धरान फुटबल क्लब झापाको मेचीनगरमा जारी मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करणको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा स्पर्धी च्यासल युथ क्लब ललितपुरलाई १ शुन्य गोलले पराजित गदैं धरानले क्वाटरफाइनलको यात्रा तय गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । विदेशी खेलाडीसहित मैदान छिरेका […]

मेचीनगरमा खोप गोष्ठी सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा खोप गोष्ठी सम्पन्न.

मेचीनगर । मेचीनगर नगरपालिका झापामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्नका लागि शुक्रबार गोष्ठी सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरीप्रसाद पौडेलले सरकारले खोपमा लगानी गर्नु भनेको खर्च नभई आफ्ना देशका नागरिक माथि लगानी गरेको भएकाले त्यसको प्रतिफल सकरात्मक प्राप्त हुने बताए । उनले खोपको महत्वका बारेमा जानकारी गराउँदैं नियमितरुपमा खोप […]

राष्ट्रपति भण्डारी : दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने कार्यक्रम

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारी : दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने कार्यक्रम.

काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। चीनको राजधानी बेइजिङमा हुने फोरममा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारी आजै बेलुकी चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम तय भएको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको […]

एमालेका पूर्व अध्यक्ष अधिकारीको स्मृति दिवस मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेका पूर्व अध्यक्ष अधिकारीको स्मृति दिवस मनाइँदै.

काठमाण्डौ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए। पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडीआन्दोलनमा सहभागि हुँदा […]