Sajhamanch Archive

राष्ट्रपति चीन उड्दा दुई सय उडान प्रभावित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति चीन उड्दा दुई सय उडान प्रभावित.

काठमाडौं । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौले विषय होइन। सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भए । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट […]

विदेशी टोली क्याम्बरुनलाई हराउँदै काँकरभिट्टा अघिल्लो चरणमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on विदेशी टोली क्याम्बरुनलाई हराउँदै काँकरभिट्टा अघिल्लो चरणमा प्रवेश.

काँकडभिटा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक मेचीनेत्रालय काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र […]

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्। पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको बताए। उनले एक हप्ताअघि उद्दारका लागि […]

चार वर्षमा ४७८१५ पराकम्प, पूर्वमा जाेखिम छैन्, पश्चिममा खतरा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चार वर्षमा ४७८१५ पराकम्प, पूर्वमा जाेखिम छैन्, पश्चिममा खतरा.

काठमाडौं। चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ। काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडे। नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले […]

मेची भन्सारद्वारा अवैधरुपमा हुने चोरी निकासीमा कडाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सारद्वारा अवैधरुपमा हुने चोरी निकासीमा कडाई.

मेचीनगर । भन्सार विभागले दिएको राजस्व असुलीको वार्षिक लक्ष्य पुरा नहुने भएपछि मेची भन्सार कार्यालय काँकरभिट्टाले अबैधरुपमा हुने चोरी निकासी नियन्त्रणका लागि गस्ती परिचालन गरेको छ भने, चेकजाचमा समेत कडाई गर्न थालेको छ । यसअघि व्यवसायिकरुपमा आयात भएका थोरै मुल्यका सामानको भन्सार गर्ने काम यात्रुशाखाबाट भएपनि त्यसलाई समेत बन्द गरेर अहिले सवैखाले काम मुख्य भन्सार […]

लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, , by . Leave a Comment on लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि.

काठमाडौं । ठीक १४ वर्षअघि २०६२ को हिउँदे जाडो सकिएर राजधानीको मौसम तात्दै गर्दा सडकमा आन्दोलनको आगो दन्किँदै थियो । चैत र वैशाख पहिलो साता जनआन्दोलनको राप हवात्तै बढ्यो । काठमाडौं मात्र होइन मुलुकका करिब सबै भूभाग आन्दोलनमय बन्यो । हँसिया हथौडा र चार तारा अंकित लालझन्डा मात्र होइन, रूखका स्याउलादेखि अखबारका पाना बोकेर सडकमा नागरिक ओर्लिएका थिए । त्यही आन्दोलनको […]

सर्वाधिक राशीको भलिबल प्रतियोगिता ताप्लेजुङमा हुँदै

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वाधिक राशीको भलिबल प्रतियोगिता ताप्लेजुङमा हुँदै.

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेपालकै सबैभन्दा धेरै राशीको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवम् सांसद योगेश भट्टराईको उपस्थितीमा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमलाई नगद तीन लाख ५१ हजार […]

मोरङको पथरीमा आन्दोलन, भागदौडमा एक घाइते, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङको पथरीमा आन्दोलन, भागदौडमा एक घाइते, पूर्वपश्चिम राजमार्ग अवरुद्ध.

मोरङ । मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रीना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति […]

मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने 

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने .

मेचीनगर । यही वैशाख १२ गतेदेखि हुने मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण सम्पन्न गर्न मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आग्रह गरेका छन् । गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । झापाको मेचीनगरमा आज आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले यस्तो आग्रह गरेका हुन् । […]

कांग्रेस सभापति देउवाको आरोपः भोट नहाल्नेहरुले कमजोर प्रतिपक्ष भनेर हल्ला फिजाए

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on कांग्रेस सभापति देउवाको आरोपः भोट नहाल्नेहरुले कमजोर प्रतिपक्ष भनेर हल्ला फिजाए.

भद्रपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नहाल्नेहरूले कमजोर प्रतिपक्ष भनेर हल्ला फैलाएको आरोप लगाएका छन् । झापाको दमकमा क्षेत्र नम्बर ५ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा चन्द्रगढी विमानस्थलमा आइपुगेका देउवाले नेपाल प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै भोट कम्युनिष्टलाई हाल्ने अनि काँग्रेस कमजोर भयो भनेर हल्ला […]